ताजा अपडेट

स्वदेशमै सफलताको उदाहरण : सन्धिखर्कको ‘दिपेन्द्र रेस्टुरेन्ट एन्ड लज’ बनेको छ सेवाग्राहीको पहिलो रोजाइ

व्यापारीको गोदाममा फेरि अनुदानको मल, प्रहरीले छाडेपछि स्थानीयमा आशंका ?

राष्ट्रिय संगीतकर्मी संघ अर्घाखाँचीको अध्यक्षमा तेजेन्द्र सम्शेर पाण्डेय निर्वाचित

बाणगंगा–७ मा ससुराली आएका युवक बेपत्ता, खोजीमा सहयोग गर्न परिवारको अपिल

डेंगी नियन्त्रणमा वाणगंगा सक्रिय : घर–घर खोजपड्तालदेखि जनचेतनासम्म

नागढुङ्गा सुरुङमार्गको उदघाटन, शुरुमा अत्यावश्यक गाडीलाई मात्रै अनुमति

सांसदलाई स्वकीय सचिव राख्न दिने निर्णयमा सर्वोच्चको कारण देखाऊ आदेश

लुम्बिनीमा कांग्रेसका मन्त्रीले राजीनामा दिँदै

नागढुङ्गा सुरुङमार्ग भोलि उद्घाटन हुँदै

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Sample Image

लियो क्लव अफ कपिलवस्तुको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा पौडेल

लुम्बिनी दर्पण २०७७ श्रावण १७, शनिबार ०६:२३
[sharethis-inline-buttons]

हरि आचार्य
कपिलवस्तु, साउन १६

लियो क्लव अफ कपिलवस्तुको तेस्रो अधिवेशन तथा पदस्थापन कार्यक्रम सम्पन्न भएको छ । अधिवेशनबाट अध्यक्षमा मदन पौडेल, प्रथम उपाध्यक्षमा पाण्डव भण्डारी, द्धितीय उपाध्यक्षमा एजिना पौडेल, तृतीय उपाध्यक्षमा सागर बन्जाडे, सचिवमा पदम पौडेल, कोषाध्यक्षमा लक्ष्मण सापकोटा, सह–सचिवमा सलिना नेपाल र सह कोषाध्यक्षमा प्रविन गौतम चयन भएका छन् भने अन्य सदस्यमा रहेका छन् ।

अधिवेशनबाट चयन भएका पदाधिकारीहरुलाई लायन्स क्लवका द्धितीय उपाध्यक्ष तथा लियो कोर्डिनेटर केशव सापकोटाले पद हस्तान्त्रण गरेका थिए ।

अधिवेशनमा विर्तमान सचिव सागर बन्जाडेले संस्थाको बार्षिक प्रगति प्रतिवेदन तथा निवर्तमान कोषाध्यक्ष पदम पौडेलले आर्थिक प्रतिवेदन सार्वजनिक गरेका थिए ।

त्यस्तै क्लवको नवगठित कार्यसमितिका अध्यक्ष मदन पौडेलले आफ्नो कार्यकालमा गर्ने योजना तथा कार्यक्रमहरुको बारेमा स्पष्ट पार्दै क्लवलाई सशक्त रुपमा अगाडि बढाउने प्रतिवद्धता व्यक्त गरेका थिए ।

कार्यक्रमका प्रमुख अतिथि वाणगंगा नगरपालिका वडा नं.२ का वडाध्यक्ष बिष्णु पौडेलले लियो क्लव सामाजिक कार्यमा तल्लिन हुनुपर्नेमा जोड दिए ।

लियो क्लवका संस्थापक अध्यक्ष नवराज घिमिरे, लायन्स क्लवका अध्यक्ष सुरेन्द्र घिमिरे, प्रथम उपाध्यक्ष धातानन्द भुसाल, लगायतले मन्तब्य दिंदै नयाँ कार्यसमितिलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए ।

क्लवका अध्यक्ष मदन पौडेलको अध्यक्षता, लियो तथा लायन्स क्लवका पदाधिकारीहरुको आतिथ्यता रहेको कार्यक्रम लियोका सक्रिय सदस्य सुनिता बेल्बासेको स्वागत मन्तब्य तथा निवर्तमान सचिव सागर बन्जाडेको सञ्चालनमा सम्पन्न भएको थियो ।

यसैबिच लियो क्लव अफ कपिलवस्तुले वाणगंगा ४ का मृगौला पिडित हरि न्यौपानेलाई उपचारार्थ सहयोग रकम हस्तान्त्रण गरेको छ ।

आर्थिक अवस्था कमजोर भई उपचारमा समस्या भएका मृगौला पिडित न्यौपानेलाई रु ७० हजार १ सय को चेक उनकी बहिनी कृष्टिलाई हस्तान्त्रण गरिएको हो । उनको उपचारका लागि आगामि दिनमा पनि निरन्तर रुपमा सहयोग गर्ने क्लवका अध्यक्ष मदन पौडेलले प्रतिवद्धता जनाएका छन् । त्यस्तै उपचारार्थ रकम सहयोग गरेकोमा क्लवलाई न्यौपाने परिवारले धन्यवाद दिंदै खुसी व्यक्त गरेको थियो ।


प्रकाशित : २०७७ श्रावण १७, शनिबार ०६:२३

लुम्बिनी दर्पण

लेखकबाट थप

  • व्यापारीको गोदाममा फेरि अनुदानको मल, प्रहरीले छाडेपछि स्थानीयमा आशंका ?
  • बाणगंगा–७ मा ससुराली आएका युवक बेपत्ता, खोजीमा सहयोग गर्न परिवारको अपिल
  • दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते
  • चोरी बढ्दा पनि प्रहरीले देखाएन चासो, बाणगंगामा श्रृंखलाबद्ध चोरीले स्थानीय त्रसित
  • किसानको भरोसाको आधार बन्दै कृषि तथा पशु बहुउद्देश्यीय सहकारी
प्रतिक्रिया

यो पनि पढौँ

स्वदेशमै सफलताको उदाहरण : सन्धिखर्कको ‘दिपेन्द्र रेस्टुरेन्ट एन्ड लज’ बनेको छ सेवाग्राहीको पहिलो रोजाइ

राष्ट्रिय संगीतकर्मी संघ अर्घाखाँचीको अध्यक्षमा तेजेन्द्र सम्शेर पाण्डेय निर्वाचित

बाणगंगा–७ मा ससुराली आएका युवक बेपत्ता, खोजीमा सहयोग गर्न परिवारको अपिल

डेंगी नियन्त्रणमा वाणगंगा सक्रिय : घर–घर खोजपड्तालदेखि जनचेतनासम्म

नागढुङ्गा सुरुङमार्गको उदघाटन, शुरुमा अत्यावश्यक गाडीलाई मात्रै अनुमति

सांसदलाई स्वकीय सचिव राख्न दिने निर्णयमा सर्वोच्चको कारण देखाऊ आदेश

लुम्बिनीमा कांग्रेसका मन्त्रीले राजीनामा दिँदै

हरिशयनी एकादशीमा भक्तिमय बन्दै जीतपुर

एकादशीको पावन अवसरमा कपिलवस्तुमा ‘युवा भजन साँझ–२०८३’ हुँदै

श्रावण १३ देखि लक्ष्मणघाट बोलबमधाममा एकमहिने श्रावणी धार्मिक मेला सुरु हुँदै

सुनचाँदीको मुल्य बढ्यो

सामान किन्दा सक्कली बिल लिने ग्राहकलाई सरकारी चिठ्ठा, १० लाखसम्म जित्ने अवसर

भर्खरै

  • स्वदेशमै सफलताको उदाहरण : सन्धिखर्कको ‘दिपेन्द्र रेस्टुरेन्ट एन्ड लज’ बनेको छ सेवाग्राहीको पहिलो रोजाइ

  • व्यापारीको गोदाममा फेरि अनुदानको मल, प्रहरीले छाडेपछि स्थानीयमा आशंका ?

  • राष्ट्रिय संगीतकर्मी संघ अर्घाखाँचीको अध्यक्षमा तेजेन्द्र सम्शेर पाण्डेय निर्वाचित

  • बाणगंगा–७ मा ससुराली आएका युवक बेपत्ता, खोजीमा सहयोग गर्न परिवारको अपिल

  • डेंगी नियन्त्रणमा वाणगंगा सक्रिय : घर–घर खोजपड्तालदेखि जनचेतनासम्म

  • नागढुङ्गा सुरुङमार्गको उदघाटन, शुरुमा अत्यावश्यक गाडीलाई मात्रै अनुमति

  • सांसदलाई स्वकीय सचिव राख्न दिने निर्णयमा सर्वोच्चको कारण देखाऊ आदेश

  • लुम्बिनीमा कांग्रेसका मन्त्रीले राजीनामा दिँदै

  • नागढुङ्गा सुरुङमार्ग भोलि उद्घाटन हुँदै

  • हरिशयनी एकादशीमा भक्तिमय बन्दै जीतपुर


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech