Latest Posts

सरकारमा सहभागी हुन माधव नेपाललाई आयो दबाब

लुदस ,काठमाडौँ, साउन १३ एमाले वरिष्ठ नेता माधवकुमार नेपाललाई उनी निकट सांसदले सरकारमा सहभागी हुन दबाब दिएका छन्...

टोकियो ओलम्पिकमा गौरिकाले तोडिन् आफ्नै रेकर्ड

लुदस ,काठमाडौं , साउन १३ जापानको टोकियोमा जारी ३२ औँ गृष्मकालीन ओलम्पिकमा नेपालकी पौडि खेलाडी गौरिका सिंहले राष्ट्रिय...

नगरकै नमुना सैनामैना नमुना माध्यमिक विद्यालयले बिज्ञान विषय सञ्चालन गर्ने

हरि आचार्य, रुपन्देही रुपन्देहीको सैनामैना नगरपालिकामा रहेको नगरपालिकाकै नमुना विद्यालय सैनामैना नमुना माध्यमिक विद्यालयले बिज्ञान विषय सञ्चालन गर्ने...

आज ३ हजार ८४० जनामा कोरोना संक्रमण, ३३ जनाको मृत्यु

  लुदस, काठमाडौ,साउन १३ पछिल्लो २४ घन्टामा ३ हजार ८ सय ४० जनामा कोरोना संक्रमण पुष्टि हुदा १...

आजको सेयर बजार

काठमाण्डौ ,साउन १३ सेयर बजार कारोबार मापक नेप्से आज उच्च विन्दुले उकालो लागेको छ । आज नेप्से परिसूचक...

Latest Posts

सरकारमा सहभागी हुन माधव नेपाललाई आयो दबाब

लुदस ,काठमाडौँ, साउन १३ एमाले वरिष्ठ नेता माधवकुमार नेपाललाई उनी निकट सांसदले सरकारमा सहभागी हुन दबाब दिएका छन् । नेपालसँग बुधबार भएको छलफलमा सांसदहरूले सरकारमा सहभागी हुनुपर्नेमा जोड दिएका हुन् । तर, नेपालले भने सांसदको कुरा सुने पनि कुनै...

कोपवा प्रहरीद्धारा घरेलु मदिरा नष्ट

कोपवा
इलाका प्रहरी कार्यालय कोपवाको गस्ति टोलीले फेला पारेको घरेलु मदिरा आज नष्ट गरेको छ ।


बाणगंगा नगरपालिका वडा नं ६ र ७ का विभिन्न स्थानबाट बरामत गरेको करिव ४० लिटर अवैध मदिरा नष्ट गरेको हो ।

स्थानिय जनप्रतिनिधिहरु पार्टि प्रतिनिधि, बुद्धिजिवि स्वास्थ्यकर्मी , संचारकर्मी लगाएतको उपस्थितिमा मदिरा नष्ट गरिएको हो ।

प्रहरीले विक्रिका लागि लैजादै गरेको अवस्थामा मदिरा पक्राउ गरेको प्रहरी नायव निरिक्षक शिव बहादुर रायमाझिले जानकारी गराए ।

त्यस्तै कोपवा प्रहरीले महत्वपुर्ण डकुमेन्ट भएको स्थानियको हराएको मोवाईल समेत फेला पारि हस्तान्तरण गरेको हो ।

Facebook Comments Box

Recommended For You

About the Author: Lumbini Darpan Online

Leave a Reply

Your email address will not be published. Required fields are marked *