कोपवा प्रहरीद्धारा घरेलु मदिरा नष्ट

[sharethis-inline-buttons]

कोपवा
इलाका प्रहरी कार्यालय कोपवाको गस्ति टोलीले फेला पारेको घरेलु मदिरा आज नष्ट गरेको छ ।


बाणगंगा नगरपालिका वडा नं ६ र ७ का विभिन्न स्थानबाट बरामत गरेको करिव ४० लिटर अवैध मदिरा नष्ट गरेको हो ।

स्थानिय जनप्रतिनिधिहरु पार्टि प्रतिनिधि, बुद्धिजिवि स्वास्थ्यकर्मी , संचारकर्मी लगाएतको उपस्थितिमा मदिरा नष्ट गरिएको हो ।

प्रहरीले विक्रिका लागि लैजादै गरेको अवस्थामा मदिरा पक्राउ गरेको प्रहरी नायव निरिक्षक शिव बहादुर रायमाझिले जानकारी गराए ।

त्यस्तै कोपवा प्रहरीले महत्वपुर्ण डकुमेन्ट भएको स्थानियको हराएको मोवाईल समेत फेला पारि हस्तान्तरण गरेको हो ।


प्रकाशित : २०७७ श्रावण २१, बुधबार ११:२७