ताजा अपडेट

प्रधानमन्त्री बालेन र भारतीय सेना प्रमुख सेठबीच भेटवार्ता हुँदै

कप्तानगञ्ज घटनाको छानबिन प्रतिवेदन गृहमन्त्रीलाई बुझाइयो

लोकदोहोरीमा चम्किँदै सम्झना रणपाल

शुभयात्रा ई.मोबिलिटी प्रा.लि.द्वारा कपिलवस्तुमा विद्युतीय सवारी सेवा सुरु

लक्ष्मणघाट बोलबमधाममा श्रावणी मेला, भक्तजनको घुइँचो

नागको पूजा गरेर मनाइयो नागपञ्चमी

सपनाको जापान र तीतो यथार्थ : राज्यको उदासीनता र नेपाली विद्यार्थीको जोखिमपूर्ण भविष्य

सरसफाइको जागरण गाउँ–गाउँ पुर्‍याउन उत्प्रेरकको क्षमता अभिवृद्धिमा जोड

निजामती तथा सरकारी कर्मचारीहरूको वैदेशिक भ्रमणमा कडा मापदण्ड लागू

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

कपिलवस्तुमा लक्षण सहितका कोरोना संक्रमित देखिन थाले, सावधानी अपनाउन स्वास्थ्य कार्यालयको आग्रह

लुम्बिनी दर्पण २०७७ श्रावण २२, बिहीबार ०१:४१
[sharethis-inline-buttons]

लुदअ कपिलवस्तु, साउन २२
कपिलबस्तु जिल्लामा केही समय रोकिएको पिसिआर परिक्षण पुनः सुरु भएसँगै समुदाय स्तरमा नै कोरोना संक्रमित दिन प्रतिदिन भेटिन थालेका छन् । समुदाय स्तरमा कोरोना भाईरस फैलिन थालेपछि जिल्लावासी त्रसित हुन थालेका छन् । विभिन्न प्रयोगशालामा गरिएको परिक्षणका आधारमा कपिलवस्तुमा कोरोना संक्रमितको संख्या ८ सय नाघिसकेको छ ।

स्वास्थ्य कार्यालयका अनुसार कपिलवस्तु नगरपालिकामा साउन १९ गते ३० बर्षिय पुरुषमा कोरोनाका लक्षण देखापरेपछि स्थानीय त्रसिद भएका हुन् । उनमा घाटी दुख्ने ज्वरो आउने लगायतका लक्षण देखिएपछि उनलाई साउन १८ गते प्रोदशिक अस्पताल बुटवल पठाइएको थियो । यतीबेला लक्षण सहीतको कोरोना संक्रमित भेटिन थालेपछि खतराको घन्टी बजेको स्थानियहरु बताउछन् ।

समुदाय स्तरमा कोरोना फैलिएपछि जिल्लाले कस्तो योजना अगाड्री बढाएको छ भन्ने बिषयमा प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले समुदाय स्तरमा कोरोना फैलिँदै गएपछि यसको नियन्त्रणका लागि आफुहरुले विकल्प खोजिरहेको बताए ।

यस्तै गरी साउन २० गते समुदायस्तरका थप ५ जना कोरोना संक्रमित फेला परे । कृष्णनगर नगरपालिकामा सो संक्रमित फेला परेका हुन् । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार एक शिक्षक, २ बिद्यार्थी, एक एभरेष्ट बैकका कर्मचारी र एक जना डिजे स्वाउन्ड ब्यापारी संक्रमित भेटिएका हुन् ।

यस्तै २१ गते पुनः समुदाय र कर्मचारी गरि ७ जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यलय कपिलवस्तुले बुधबार दिउसो दिएको जानकारी अनुसार जिल्लामा थप सात जनामा संक्रमण पुष्टि भएको छ । देशका बिभिन्न जिल्ला सहीत कपिलस्तुमा समेत धमाधम ज्वरो आउने, घाटी दुख्ने, श्वास प्रश्वासमा समस्या, पखाला लगायतका लक्षणहरु भएका संक्रमित भेटिन थालेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

समुदायस्तरमा र लक्षण सहीतका कोरोना संक्रमित भेटिन थालेपछि कपिलस्तुमा कोरोनाको झन जोखिम बढेको कपिलवस्तु अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट किशोर बन्जाडले बताए । समुदाय स्तरमा लक्षण सहीतका कोरोना संक्रमित भेटिनु खतराको घन्टी भएको बताउँदै अब सचेत र सावधानी अपनाउने बेला आएको उनले बताए । समूदाय स्तरमा कोरोना फैलिन थालेको हुँदा स्वास्थ्य सम्बन्धि सचेत हुन सम्पूणमा आग्रह गरे । अहिले नेपालमा कोरोनाको मृत्यु दर समेत बढ्दै गएकाले यस तर्फ सचेत रहन आबश्यक रहेको उनको भनाई छ ।


प्रकाशित : २०७७ श्रावण २२, बिहीबार ०१:४१

लुम्बिनी दर्पण

लेखकबाट थप

  • लुम्बिनी सरकार निर्माणका लागि मोहनविक्रम सिंहसँग ओली र प्रचण्डको दुई बुँदे सहमति
  • वन संरक्षणमा उत्कृष्ट कामको कदर, कपिलवस्तुका कोइलीचौर र मायादेवी पुरस्कृत
  • प्रभाकर माविको प्रशासनिक कक्षमा तालाबन्दी, सामाजिक सञ्जालमा अनियमितताको तरङ्ग
  • वृक्षारोपण गरि मनाईयो सामुदायिक वन दिवस
  • तीजको रौनक बढाउन आयो नयाँ गीत ‘मेरो बिहे भा छैन, म पोइला गा छैन’
प्रतिक्रिया

यो पनि पढौँ

प्रधानमन्त्री बालेन र भारतीय सेना प्रमुख सेठबीच भेटवार्ता हुँदै

कप्तानगञ्ज घटनाको छानबिन प्रतिवेदन गृहमन्त्रीलाई बुझाइयो

लोकदोहोरीमा चम्किँदै सम्झना रणपाल

लक्ष्मणघाट बोलबमधाममा श्रावणी मेला, भक्तजनको घुइँचो

नागको पूजा गरेर मनाइयो नागपञ्चमी

सपनाको जापान र तीतो यथार्थ : राज्यको उदासीनता र नेपाली विद्यार्थीको जोखिमपूर्ण भविष्य

सरसफाइको जागरण गाउँ–गाउँ पुर्‍याउन उत्प्रेरकको क्षमता अभिवृद्धिमा जोड

निजामती तथा सरकारी कर्मचारीहरूको वैदेशिक भ्रमणमा कडा मापदण्ड लागू

एमालेको ‘मिसन पार्टी जागरण’ अभियान : कपिलवस्तुमा संगठन सुदृढीकरणको सन्देश

१५ दिने नौमती बाजा प्रशिक्षण सम्पन्न, पाँच टोललाई बाजा सेट सहयोग

बुद्धभूमिबाटै कर सेवा, अब कृष्णनगर–तौलिहवा धाउन नपर्ने

वृक्षारोपण गरि मनाईयो सामुदायिक वन दिवस

भर्खरै

  • प्रधानमन्त्री बालेन र भारतीय सेना प्रमुख सेठबीच भेटवार्ता हुँदै

  • कप्तानगञ्ज घटनाको छानबिन प्रतिवेदन गृहमन्त्रीलाई बुझाइयो

  • लोकदोहोरीमा चम्किँदै सम्झना रणपाल

  • शुभयात्रा ई.मोबिलिटी प्रा.लि.द्वारा कपिलवस्तुमा विद्युतीय सवारी सेवा सुरु

  • लक्ष्मणघाट बोलबमधाममा श्रावणी मेला, भक्तजनको घुइँचो

  • नागको पूजा गरेर मनाइयो नागपञ्चमी

  • सपनाको जापान र तीतो यथार्थ : राज्यको उदासीनता र नेपाली विद्यार्थीको जोखिमपूर्ण भविष्य

  • सरसफाइको जागरण गाउँ–गाउँ पुर्‍याउन उत्प्रेरकको क्षमता अभिवृद्धिमा जोड

  • निजामती तथा सरकारी कर्मचारीहरूको वैदेशिक भ्रमणमा कडा मापदण्ड लागू

  • एमालेको ‘मिसन पार्टी जागरण’ अभियान : कपिलवस्तुमा संगठन सुदृढीकरणको सन्देश


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
कार्यकारी निर्देशक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech