मनकारी पौडेल , जन्मदिनमा वाल गृहमा सहयोग

[sharethis-inline-buttons]

लुदस, जितपुर

जन्मदिनका अवसरमा एक समाजसेवी तथा युवा व्यवसायी ले आज वालगृहका बालवालिकाहरुलाई खाद्यन्न वितरण गरेका छन् ।


हिरो स्वरुमका संचालक एवम् लायन्स क्लव अफ कपिलवस्तुका सदस्य विस्तार समिती संयोजक नारायण पौडेलले आज एक कार्यक्रमका विच खाद्यन्न वितरण गरेका हुन् । उनले चामल, चिउरा, तेल दाल, तरकारी लगाएतका सामाग्री वाल गृहका प्रमुख राम प्रसाद अर्याललाई हस्तान्तरण गरेका हुन् ।

कार्यक्रममा बोल्दै लायन्स क्लवका का संस्थापक अध्यक्ष कृष्ण के.सी ले जन्मदिनको शुभकामना व्यक्त गर्दै लायनको सत्कर्मले समाज रुपान्तरणमा टेवा पुगेको बताए ।

क्लवका अध्यक्ष सुरेन्द्र घिमिरेले दिन दुखि र वेसाहरामा लायन्स सहरा बन्दै आएको बताए । सयपत्री क्याम्पसमा सवै लायन्सकर्मी हरुका विच जन्मदिन मनाउदै उनले फजुल खर्च कटाएर यि वालवालिकालाई सहयाृेग मात्र गरेन्न स्व. वावुको संम्झनामा भावुक बने । कार्यक्रम सचिव राम सुभागे थारुले संचालन गरेका थिए ।


प्रकाशित : २०७७ श्रावण २५, आईतवार १०:१५