मनाङका केही स्थानमा यातायात सञ्चालन

मनाङ आश्विन १ माथिल्लो मनाङ, चामे र नासों गाउँपालिकाको खोत्रोसम्म यातायातका साधन सञ्चालनमा आएका छन्। गत असार १ मा मस्र्याङ्दी नदी र खोलानालामा आएको बाढीपहिराले ती क्षेत्रको यातायात अवरुद्ध भएको थियो । सोही बाढीपहिराले बेँसीसहर–चामे सडक खण्ड पूर्ण रुपमा अवरुद्ध भएको थियो। सो सडक खण्डको केही भागमा मर्मत तथा सम्भार...

१ हजार ८६ कोरोना संक्रमित थपिए, १ हजार ३५१ जना संक्रमणमुक्त, १० जनाको मृत्यु

काठमाडौँ,आश्विन १   पछिल्लो २४ घण्टामा नेपालमा १ हजार ८६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार ८ हजार ६६५ पीसीआर परीक्षणमा शुक्रबार थप १ हजार ८६ जनामा संक्रमण पुष्टि भएको हो ।एन्टिजेन विधिद्वारा गरिएको ३ हजार ७२० परीक्षणबाट ४७२ जनामा पोजिटिभ पुष्टि भएको हो।पछिल्लो २४ घण्टामा...

करेन्ट लागेर दुवियामा ४ भैसी मरे

लुदस, कपिलवस्तुको बुद्धभुमि नगरपालिका ३ दुविया करेन्ट लागेर ४ वटा माउ भैसी मरेका छन् । दुवियाका स्थानिय पवित्रा गैरे, पुरोत्तम गैरे, विष्णु खनाल, चोपलाल बेल्वासे, का ४ वटा माउ भैसी करेन्ट लागेर घट्ना स्थलमै मरेका हुन् । रेसिडेन्सीयल विधालयको बसले तार चुडाएपछी जंगल लैजादै गरेका भैसीलाई बाटोमा करेन्ट लागेको स्थानियले...

Latest Posts

छोराको अवस्था पत्ता लगाउन बावुले गरे मलेसियाबाट अनुरोध

लुदस, नवलपरासीको बर्दघाट सुस्ता...

राष्ट्रिय युवा संघ बाणगंगा ८ वडा कमिटि अधिवेशनको सम्पुर्ण तयारी पुरा

हरि आचार्य, कपिलवस्तु नेकपा...

मनाङका केही स्थानमा यातायात सञ्चालन

मनाङ आश्विन १ माथिल्लो...

Latest Posts

छोराको अवस्था पत्ता लगाउन बावुले गरे मलेसियाबाट अनुरोध

लुदस, नवलपरासीको बर्दघाट सुस्ता पश्चिम १४ कांग्रेसचोक घर भई हाल मलेसियामा रहेका अर्जुन चाप्कोटेले आफ्नो १४ वर्षिया छोराको अवस्थाबारे पत्ता लगाईदिन हार गुहार गरेका छन् । गत चैत्र १२ गते घरबाट हिडेको छोरा केही समयपछी विरगंज पुगेर फोन गरेको र सम्पर्क विहिन भएको भन्दै अवस्थाबारे खोजविन गरिदिन लुम्बिनी दर्पण मार्फत मानव अधिकारकर्मी प्रहरी र आम […]

Arv

l

भारतमा कारोना संक्रमितको संख्या ३६ लाख पुग्यो

लुदअ भदौ १५, काठमाडौं
भारतमा आइतबार एकैदिन झण्डै साढे ७९ हजार जना कोरोनाका नयाँ संक्रमितहरु थपिएका छन्। पछिल्लो विवरण अनुसार भारतमा हिजो एकैदिन ७९ हजार ४ सय ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। त्यहाँ पछिल्लो २४ घण्टामा मात्रै ९ सय ६० जना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै भारतमा हालसम्म कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ३६ लाख १९ हजार १ सय ६९ पुगेको छ भने मृत्यु हुनेको संख्या ६४ हजार ६ सय १७ रहेको छ।

संक्रमितमध्ये २७ लाख ७२ हजार भन्दा धेरै उपचारपछि अस्पतालबाट डिस्चार्ज भएका छन्। यसैबीच पछिल्लो २४ घण्टामा विश्वभर २ लाख १८ हजार ५ सय ५८ जना नयाँ संक्रमित थपिएका छन् भने ४ हजार ८८ जनाको मृत्यु भएको छ। अमेरिकामा हिजो मात्रै ३२ हजार ६ सय ८० जनामा संक्रमण पुष्टि हुँदा ३ सय ५७ जनाको मृत्यु भएको छ।

यस्तै ब्राजिलमा १५ हजार ३ सय ४६ जना नयाँ संक्रमित थपिँदा ३ सय ३० जनाको मृत्यु भएको छ। पछिल्लो २४ घण्टामा भारतपछि सबैभन्दा बढी मेक्सिकोमा ६ सय ७३ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यस्तै कोलम्बियामा तीन सय, अर्जेन्टीनामा १ सय ४, इरानमा १ सय ३, पेरुमा १ सय ८१ जनामा संक्रमितको मृत्यु भएको छ।

Facebook Comments Box

Recommended For You

About the Author: Lumbini Darpan Online

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: