ताजा अपडेट

सरकारले अध्यादेश ल्याएपछि कांग्रेसले बोलायो विपक्षी दलहरूको बैठक

वर्षासँगै रोशी खोलामा बाढी, बीपी राजमार्ग फेरि अवरुद्ध

जन्मदिनमा सामाजिक सेवा : बालगृहका बालबालिकालाई भोजन तथा फलफूल वितरण

भूमि मन्त्रालय मातहतका सबै कार्यक्रम अब होटेल तथा रिर्सोटमा गर्न नपाइने

नयाँ शैक्षिकसत्र आजदेखि सुरु

नेकपाले बनायो संविधान संशोधन कार्यदल

राष्ट्रपति पौडेलले गरे भानु साहित्य उद्यानको शिलान्यास

सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल नियुक्त

मनोहरा सुकुमबासी बस्तीमा दर्जन बढी डोजर परिचालन

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Sample Image

राष्ट्रिय युवा संघ कपिलवस्तुको अगुवाईमा स्वास्थ्यकर्मी र सुरक्षाकर्मीका लागी सुरक्षात्मक सामाग्री बितरण

लुम्बिनी दर्पण २०७७ भाद्र १७, बुधबार ०८:४१
[sharethis-inline-buttons]

लुदअ,कपिलवस्तु ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को जनबर्गिय संगठन राष्ट्रिय युवा संघ नेपाल कपिलवस्तुको अगुवाई तथा अनेरास्ववियू कपिलवस्तुको समन्वयमा आज जिल्लामा कोरोना संक्रमणका बिच फ्रन्टलाइनमा रहेर काम गरिरहेका स्वास्थ्यकर्मि, सुरक्षाकर्मि र संचारकर्मीहरुका लागी कोरोना संक्रमणबाट बच्न सुरक्षात्मक सामाग्री मास्क, सेनिटाइजर, हातधुने साबुन लगायतका सामाग्री बितरण गरिएको छ ।

आज ईलाका प्रहरी कार्यलय पिपरा, ट्राफिक प्रहरी बिट पिपरा, सशस्त्र प्रहरी बल धरमपुर, पटना, पटना स्वास्थ्य चौकी, प्रहरी चौकी मेचकुरी, शहरी स्वास्थ्य केन्द्र बरवा, राजापानी स्वास्थ्य चौकी, गजेहडा स्वास्थ्य चौकी, प्रहरी चौकी गजेहडा लगायतका स्थानमा सो सामाग्री बितरण गरेको राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय सदस्य तथा कपिलवस्तु इन्चार्ज गोपालमणि ज्ञवालीले बताएका छन् । सो सामाग्री राष्ट्रिय युवा संघ नेपाल कपिलवस्तुको पहलमा प्रदेश नं ५ का प्रदेश सभा सदस्य बिष्णु पंथीद्धारा व्यवस्थापन गरिएको ज्ञवालीले बताएका छन् ।

आवश्यकता अनुसार जिल्ला भरीका स्वास्थ्यकर्मी र सुरक्षाकर्मी र संचारकर्मीहरुका लागी सुरक्षात्मक सामाग्री बितरण गर्ने लक्ष्य अनुसार आज सो सामाग्री सहयोग गरिएको अनेरास्वबियू कपिलवस्तुका संयोजक बाबुराम अर्यालले बताएका छन् । आजको कार्यक्रममा अनेरास्ववियू केन्द्रिय सदस्य एवम पार्टी जिल्ला कमिटी सदस्य टुकलाल गैरे, राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय सदस्य तथा कपिलवस्तु इन्चार्ज गोपालमणी ज्ञवाली, अनेरास्ववियू कपिलवस्तु जिल्ला संयोजक बाबुराम अर्याल, राष्ट्रिय युवा संघ नेपाल कपिलवस्तु जिल्ला संयोजक बिजय कुँवर, युवा नेता श्याम सुबेदी, कमल क्षेत्री, प्रदिप पौडेल लगायतको उपस्थितिमा स्वास्थ्य तथा सुरक्षा निकायका कार्यालय प्रमुखहरुलाइ सामाग्री हस्तान्त्रण गरिएको र भोलि शुद्धोधन गाउँपालिका र मायादेवि गाउँपालिकामा सामाग्री सहयोग गर्ने कार्यक्रम रहेको अनेरास्ववियू केन्द्रिय सदस्य एवम पार्टी जिल्ला कमिटी सदस्य टुकलाल गैरेले बताएका छन् ।


प्रकाशित : २०७७ भाद्र १७, बुधबार ०८:४१

लुम्बिनी दर्पण

लेखकबाट थप

  • बनकसिया नाकामा ठेकेदारको रजाँई, कम नापचाँजले आशंका
  • सर्वोच्चले दियो नेपाली कांग्रेसमा गगन थापा नेतृत्वलाई आधिकारिकता
  • लुम्बिनी प्रदेशमा मिडिया क्षेत्रको बजेट फ्रिज हुने खतरा बढ्यो : सिके गुप्ता
  • ४ बर्ष देखि बुद्धभुमीको गब्दवा नाकामा ठेकेदार पोख्रेलको रजगज
  • रोकिएन बाणगंगा नदिमा स्काभेटरको आतंक नदिभरि स्काभेटर
प्रतिक्रिया

यो पनि पढौँ

जन्मदिनमा सामाजिक सेवा : बालगृहका बालबालिकालाई भोजन तथा फलफूल वितरण

भूमि मन्त्रालय मातहतका सबै कार्यक्रम अब होटेल तथा रिर्सोटमा गर्न नपाइने

नयाँ शैक्षिकसत्र आजदेखि सुरु

कपिलवस्तुमा लोकभजन चुड्का प्रतिष्ठानको दोस्रो अधिवेशन सम्पन्न ः अध्यक्षमा बल्वासे

जन्मदिनलाई सेवामा रूपान्तरण: बालगृहका बालबालिकासँग खुशी साट्दै रुपक

ओली र लेखकलाई हाजिर जमानीमा रिहा गर्ने निर्णय

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

आशा लघुवित्त बाणगंगाद्धारा विमा रकम हस्तान्तरण

काठमाडौँका पूर्व सीडीओ छवि रिजाल पक्राउ

कानुनविपरीत विज्ञापन नगर्न सञ्चारमाध्यमलाई आग्रह

आजदेखि सिनेमा हलमा ‘हामी तीन भाइ’

राष्ट्रिय बाणिज्य बैंकको RBB Foneloan सेवा सहज, एक लाख रुपैयाँसम्मको कर्जा उपभोग सकिने

भर्खरै

  • सरकारले अध्यादेश ल्याएपछि कांग्रेसले बोलायो विपक्षी दलहरूको बैठक

  • वर्षासँगै रोशी खोलामा बाढी, बीपी राजमार्ग फेरि अवरुद्ध

  • जन्मदिनमा सामाजिक सेवा : बालगृहका बालबालिकालाई भोजन तथा फलफूल वितरण

  • भूमि मन्त्रालय मातहतका सबै कार्यक्रम अब होटेल तथा रिर्सोटमा गर्न नपाइने

  • नयाँ शैक्षिकसत्र आजदेखि सुरु

  • नेकपाले बनायो संविधान संशोधन कार्यदल

  • राष्ट्रपति पौडेलले गरे भानु साहित्य उद्यानको शिलान्यास

  • सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल नियुक्त

  • मनोहरा सुकुमबासी बस्तीमा दर्जन बढी डोजर परिचालन

  • डाइभर्सन बगाउँदा बीपी राजमार्ग अवरुद्ध, अलपत्र यात्रुको प्रहरीद्वारा उद्वार


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech