ताजा अपडेट

सामाजिक सेवामा रुपक गुप्ताको पहल, ११७ विद्यार्थीले पाए शैक्षिक झोला

साना किसान मोतिपुरद्वारा अवकाश प्राप्त कर्मचारीलाई सम्मानसहित विदाइ

नथाक्ने पाइला, नझुक्ने जीवन (कविता)

बाणगंगा ९ का सामुदायिक वनमा भरुवा बन्दुक लुकाउने क्रम रोकिएन, थप ४ नाल बरामद

सडक दुर्घटनाबाट तिलोत्तमाका एक पत्रकारको मृत्यु ।

एनपीएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

आनी छोइङको नियुक्तिविरुद्ध माइतीघरमा प्रदर्शन

अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन

मनकामना सामुदायिक वनको १९ औं साधारण सभा : सुशासन, पारदर्शिता र जवाफदेहीता प्राथमिकतामा

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

राष्ट्रिय युवा संघ र अनेरास्ववियू कपिलवस्तुद्धारा आज पनी सुरक्षात्मक सामाग्री वितरण

लुम्बिनी दर्पण २०७७ भाद्र १८, बिहीबार १५:०१

थानेश्वर अधिकारी,जितपुर ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को जनबर्गिय संगठन राष्ट्रिय युवा संघ नेपाल कपिलवस्तुको अगुवाई तथा अनेरास्ववियू कपिलवस्तुको समन्वयमा आज पनी जिल्लामा कोरोना संक्रमणका बिच फ्रन्टलाइनमा रहेर काम गरिरहेका स्वास्थ्यकर्मी, सुरक्षाकर्मीहरुका लागी कोरोना संक्रमणबाट बच्न सुरक्षात्मक सामाग्री मास्क, सेनिटाइजर, हातधुने साबुन लगायतका सामाग्री बितरण गरिएको छ ।

आज अस्थायी प्रहरी पोष्ट ओदारी, प्रहरी चौकी , लवनी,लवनी स्वास्थ्य चौकी, प्रहरी चौकी हथिहवा, सशस्त्र प्रहरी बल,हथिहवा, शिवलवा, हथिहवा स्वास्थ्य चौकी ,विठुवा उप स्वास्थ्य चौकी, सिमा प्रहरी चौकी चाकरचौडा, अभिराव स्वास्थ्य चौकी, स्वास्थ्य चौकी, पकडी, इलाका प्रहरी कार्यालय,पकडी र अस्थायी प्रहरी पोष्ट, पकडीमा सो सामाग्री बितरण गरेको राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय सदस्य तथा कपिलवस्तु इन्चार्ज गोपालमणी ज्ञवालीले बताएका छन् । सो सामाग्री राष्ट्रिय युवा संघ नेपाल कपिलवस्तुको पहलमा प्रदेश नं ५ का प्रदेश सभा सदस्य बिष्णु पंथीद्धारा व्यवस्थापन गरिएको ज्ञवालीले बताएका छन् ।

आवश्यकता अनुसार जिल्ला भरीका स्वास्थ्यकर्मी र सुरक्षाकर्मी र संचारकर्मीहरुका लागी सुरक्षात्मक सामाग्री बितरण गर्ने लक्ष्य अनुसार आज सो सामाग्री सहयोग गरिएको अनेरास्ववियू केन्द्रिय सदस्य एवम पार्टी जिल्ला कमिटी सदस्य टुकलाल गैरेले बताएका छन् । आजको कार्यक्रममा अनेरास्ववियू केन्द्रिय सदस्य एवम पार्टी जिल्ला कमिटी सदस्य टुकलाल गैरे, राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय सदस्य तथा कपिलवस्तु इन्चार्ज गोपालमणी ज्ञवाली, अनेरास्ववियू कपिलवस्तु जिल्ला संयोजक बाबुराम अर्याल, राष्ट्रिय युवा संघ नेपाल कपिलवस्तु जिल्ला संयोजक बिजय कुँवर, युवा नेता श्याम सुबेदी, कमल क्षेत्री, प्रदिप पौडेल लगायतको उपस्थितिमा स्वास्थ्य तथा सुरक्षा निकायका कार्यालय प्रमुखहरुलाइ सामाग्री हस्तान्त्रण गरिएको अनेरास्वबियू कपिलवस्तुका संयोजक बाबुराम अर्यालले बताएका छन् ।


प्रकाशित : २०७७ भाद्र १८, बिहीबार १५:०१

लुम्बिनी दर्पण

लेखकबाट थप

  • साना किसान मोतिपुरद्वारा अवकाश प्राप्त कर्मचारीलाई सम्मानसहित विदाइ
  • अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन
  • मन्त्री घिमिरेद्वारा मुसीवान मोटरेबल पुल उद्घाटन, पहाड–तराई यात्रा सहज बन्दै
  • शुद्धोधन–६ मा जसपाको वडा भेला, सयभन्दा बढी कार्यकर्ता पार्टी प्रवेश
  • महोत्सव तयारीबारे पत्रकार सम्मेलन , बाणगंगामा एउटै साझा महोत्सव बनाउन पत्रकारहरूको जोड
प्रतिक्रिया

यो पनि पढौँ

सडक दुर्घटनाबाट तिलोत्तमाका एक पत्रकारको मृत्यु ।

बाणगङ्गाका नयाँ प्रमुख प्रशासकीय अधिकृत पाण्डेले सम्हाले जिम्मेवारी

मनिषा खनालको अभिनयमा ‘ए म त परदेशी’ सार्वजनिक, दसैँमा घर सम्झिने परदेशी नेपालीको भावनात्मक कथा (भिडियोसहित)

राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान कपिलवस्तुलाई ‘उत्कृष्ट जिल्ला नेतृत्व–२०८३’ बाट सम्मान

प्रधानसेनापति सिग्देलले गरे बेलायती सेनाका प्रमुखसँग भेट

मुगुमा पहिरोले बोलेरो जीप पुरियो, मानवीय क्षति भएन

पशुपति मन्दिर प्रवेशको भिडियो प्रकरणमा दम्पती पक्राउ

नेपाली सेनाका ३२ जिल्लाका ब्यारेकमा अब डीडीसीका दुग्धजन्य पदार्थ

३५ वर्षमुनिको कोटामा गौरव भण्डारीको कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी

वर्षाका कारण कांग्रेसको बन्द सत्र प्रभावित

एमालेले बोलायो स्थायी कमिटी, वरिष्ठ नेताका रुपमा विद्या भण्डारी सहभागी हुँदै

देशभर एउटै ग्यास सिलिन्डर लागू गर्ने सरकारको तयारी

भर्खरै

  • सामाजिक सेवामा रुपक गुप्ताको पहल, ११७ विद्यार्थीले पाए शैक्षिक झोला

  • साना किसान मोतिपुरद्वारा अवकाश प्राप्त कर्मचारीलाई सम्मानसहित विदाइ

  • नथाक्ने पाइला, नझुक्ने जीवन (कविता)

  • बाणगंगा ९ का सामुदायिक वनमा भरुवा बन्दुक लुकाउने क्रम रोकिएन, थप ४ नाल बरामद

  • सडक दुर्घटनाबाट तिलोत्तमाका एक पत्रकारको मृत्यु ।

  • एनपीएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

  • आनी छोइङको नियुक्तिविरुद्ध माइतीघरमा प्रदर्शन

  • अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन

  • मनकामना सामुदायिक वनको १९ औं साधारण सभा : सुशासन, पारदर्शिता र जवाफदेहीता प्राथमिकतामा

  • परदेशको दशैं : परिवारको याद, मनभरि पीडा र आँखाभरि आशा 


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
कार्यकारी निर्देशक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech