मनाङका केही स्थानमा यातायात सञ्चालन

मनाङ आश्विन १ माथिल्लो मनाङ, चामे र नासों गाउँपालिकाको खोत्रोसम्म यातायातका साधन सञ्चालनमा आएका छन्। गत असार १ मा मस्र्याङ्दी नदी र खोलानालामा आएको बाढीपहिराले ती क्षेत्रको यातायात अवरुद्ध भएको थियो । सोही बाढीपहिराले बेँसीसहर–चामे सडक खण्ड पूर्ण रुपमा अवरुद्ध भएको थियो। सो सडक खण्डको केही भागमा मर्मत तथा सम्भार...

१ हजार ८६ कोरोना संक्रमित थपिए, १ हजार ३५१ जना संक्रमणमुक्त, १० जनाको मृत्यु

काठमाडौँ,आश्विन १   पछिल्लो २४ घण्टामा नेपालमा १ हजार ८६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार ८ हजार ६६५ पीसीआर परीक्षणमा शुक्रबार थप १ हजार ८६ जनामा संक्रमण पुष्टि भएको हो ।एन्टिजेन विधिद्वारा गरिएको ३ हजार ७२० परीक्षणबाट ४७२ जनामा पोजिटिभ पुष्टि भएको हो।पछिल्लो २४ घण्टामा...

करेन्ट लागेर दुवियामा ४ भैसी मरे

लुदस, कपिलवस्तुको बुद्धभुमि नगरपालिका ३ दुविया करेन्ट लागेर ४ वटा माउ भैसी मरेका छन् । दुवियाका स्थानिय पवित्रा गैरे, पुरोत्तम गैरे, विष्णु खनाल, चोपलाल बेल्वासे, का ४ वटा माउ भैसी करेन्ट लागेर घट्ना स्थलमै मरेका हुन् । रेसिडेन्सीयल विधालयको बसले तार चुडाएपछी जंगल लैजादै गरेका भैसीलाई बाटोमा करेन्ट लागेको स्थानियले...

Latest Posts

छोराको अवस्था पत्ता लगाउन बावुले गरे मलेसियाबाट अनुरोध

लुदस, नवलपरासीको बर्दघाट सुस्ता...

राष्ट्रिय युवा संघ बाणगंगा ८ वडा कमिटि अधिवेशनको सम्पुर्ण तयारी पुरा

हरि आचार्य, कपिलवस्तु नेकपा...

मनाङका केही स्थानमा यातायात सञ्चालन

मनाङ आश्विन १ माथिल्लो...

Latest Posts

छोराको अवस्था पत्ता लगाउन बावुले गरे मलेसियाबाट अनुरोध

लुदस, नवलपरासीको बर्दघाट सुस्ता पश्चिम १४ कांग्रेसचोक घर भई हाल मलेसियामा रहेका अर्जुन चाप्कोटेले आफ्नो १४ वर्षिया छोराको अवस्थाबारे पत्ता लगाईदिन हार गुहार गरेका छन् । गत चैत्र १२ गते घरबाट हिडेको छोरा केही समयपछी विरगंज पुगेर फोन गरेको र सम्पर्क विहिन भएको भन्दै अवस्थाबारे खोजविन गरिदिन लुम्बिनी दर्पण मार्फत मानव अधिकारकर्मी प्रहरी र आम […]

Arv

l

नवप्रभात युवा क्लबले बनायो प्रहरी पोष्ट

लुदअ कपिलवस्तु, भदौ २०
स्थापना काल देखिनै सामाजिक कार्यमा निरज्तर नवप्रभात युवा क्लबले प्रहरी चौकिमा प्रहरी पोष्ट निर्माण गरि हस्तान्तरण गरेको छ । वाणगंगा ४ ठाकुरापुर स्थित बाणगङ्गा ४ गजेहडा स्थित वि.स.२०७२ सालमा ३ जानाको दरबन्दीमा स्थापना भएको अस्थाइ प्रहरी बिटमा १५ जना दरबन्दी थप गरि हालमात्रै प्रहरी चौकिमा परीणत गरीएको हो । पााँच बर्ष देखि अस्थाई प्रहरी बिट रहेको गजेहडामा अहिले सम्म कुनै निकाय बाट पोष्टको निमार्ण गरिएको थिएन ।

घाम पानी तथा यस कोभिड महामारी को विषम परिस्थितिमा प्रहरी लाई चौकी बाहिर डिउटी गर्न अत्यन्त कठिन भैरहेको अवस्था मध्यनजर गर्दै कल्बले पोष्ट निर्माण गरेको हो । २५ हजार रुपियाँ को लागतमा उक्त पोष्ट निर्माण गरिएको क्लबका अध्यक्ष मिलन चालिसेले जानकारी दिए।

कल्वले पोष्ट निर्माण गरिदिए पछि रात दिन डिउटी गर्न अत्यन्त सहज भएको उक्त चौकी प्रहरी सहायक निरिक्षक ओम प्रकाश शर्माले बताए। प्रहरी पोष्ट नवप्रभात क्लबका सदस्य जीवन आचार्यको संयोजकत्वमा निर्माण सम्पन्न भएको हो । क्लब ले स्थानिय स्तरका हरेक समाजिक सास्कृतिक क्रियाकलापमा सक्रिय उपस्थिती जनाउदै आइरहेको छ।

Facebook Comments Box

Recommended For You

About the Author: Lumbini Darpan Online

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: