Latest Posts

१ हजार ८६ कोरोना संक्रमित थपिए, १ हजार ३५१ जना संक्रमणमुक्त, १० जनाको मृत्यु

काठमाडौँ,आश्विन १   पछिल्लो...

नेपालले अमेरिका विरुद्ध ब्याटिङ गर्ने

काठमाडौं,आश्विन १ क्रिकेट वर्ल्डकप...

करेन्ट लागेर दुवियामा ४ भैसी मरे

लुदस, कपिलवस्तुको बुद्धभुमि नगरपालिका...

पिपरा प्रहरीको एक्सन, राजश्व छलिमा उल्लेख्य प्रगति

लुदस, ईलाका प्रहरी कार्यालय...

Latest Posts

१ हजार ८६ कोरोना संक्रमित थपिए, १ हजार ३५१ जना संक्रमणमुक्त, १० जनाको मृत्यु

काठमाडौँ,आश्विन १   पछिल्लो २४ घण्टामा नेपालमा १ हजार ८६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार ८ हजार ६६५ पीसीआर परीक्षणमा शुक्रबार थप १ हजार ८६ जनामा संक्रमण पुष्टि भएको हो ।एन्टिजेन विधिद्वारा गरिएको ३ हजार ७२० परीक्षणबाट ४७२ जनामा पोजिटिभ पुष्टि भएको हो।पछिल्लो २४ घण्टामा थप १ हजार ३५१ जना […]

Arv

l

ढोरपाटनका बाढीपीडितलाई सहयोगका लागि कपिलवस्तुमा समिति गठन

बागलुङको ढोरपाटन नगरपालिका वडा नं. ९ स्थित भुजीखोलामा अघिल्लो बुधबार आएको बाढीबाट पीडित परिवारलाई सहयोगका लागि कपिलवस्तुमा समिति बनाइएको छ । बागलुङबाट बसाइँ सरी कपिलवस्तु आएका स्थानीयको सक्रियतामा राहत सङ्कलन गर्न लागिएको राजमो कपिलवस्तुका नेता एवम् समितिका संयोजक केरसिंह अदैले जानकारी दिएका छन् ।

समितिमा नयाँबस्तीबाट जुद्धबहादुर कार्की, बुद्धभूमि मानपुरबाट तुलसी बोहरा, इमलियाबाट तुलसिंह थापा, शिवपुर मधावाबाट झकबहादुर विक, जिनुवाबाट भक्तबहादुर भण्डारी, ४ नं. जीतपुरबाट दलबहादुर कुँवर, गजेहडाबाट भविलाल गौतम, रहनुभएको छ । नौ सदस्यीय समितिमा एकजना पछि थप गरिने छ ।

समितिले यही भदौ २६ गतेदेखि राहत सङ्कलन सुरु गरिने छ । सो सहयोग पारदर्शी तरिकाले पीडितको हातैमा पुर्याउने जानकारी दिँदै संयोजक अदैले सहयोगका लागि सबैसँग आग्रह गरेका । संकलन गरिएको राहत सामाग्री सम्बन्धीत क्षेत्रमै लगेर वितरण गरिने पनी अदैले बताए ।

Facebook Comments Box

Recommended For You

About the Author: Lumbini Darpan Online

Leave a Reply

Your email address will not be published. Required fields are marked *