समाजवादी प्रेस सङ्गठन दर्ता हुने तयारीमा

काठमाडौँ ,आश्विन २   नेपाल कम्युनिष्ट पार्टी ९एकीकृत समाजवादी० निकट समाजवादी प्रेस सङ्गठन नेपाल दर्ताको प्रक्रियामा रहेको छ । सङ्गठनको विधानमा १५१ केन्द्रीय कार्यसमितिको व्यवस्था गरिएको छ । सङ्गठनलाई प्रभावशाली ढङ्गबाट सञ्चालन गर्न केन्द्रीय समितिमा २४ पदाधिकारीको व्यवस्था गरिएको छ । केन्द्रीय समितिको एक तिहाइ सदस्यबाट सचिवालय गठन र सचिवालयको...

पत्रकार र युवा उद्यमीमाथि कुटपिट

कञ्चनपुर ,आश्विन २ कञ्चनपुरको बेलडाँडी गाउँपालिकामा पत्रकार विमल धामी र युवा उद्यमी सन्देश पाण्डेयमाथि निर्घात कुटपिट गरिएको छ । युवा उद्यमी पाण्डेयमाथि कुटपिट गरेर भाग्दै गरेका खत्रीको समूहलाई पत्रकार धामीले कुटपिटको कारण सोधपुछ गर्न खोज्दा कुटपिट गरेको जानकारी दिइएको छ ।युवा उद्यमी पाण्डेयको टाउकोसहित शरीरका विभिन्न भागमा चोट लागेको छ...

बैंकहरूले बढाए ब्याजदर

काठमाडौं,आश्विन २ कोरोनाको प्रभाव घटेसँगै बजारमा लगानीयोग्य रकमको अभाव देखिन थालेपछि बैंकहरूले ब्याजदर बढाएका छन् । आजदेखि लागू हुनेगरी अधिकांश बैंकले ब्याजदर वृद्धि गरेका हुन् । बैंकहरूले निक्षेपमा अधिकतम १० प्रतिशतसम्म ब्याज दिने गरी नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । बैंकहरूले सार्वजनिक गरेका तथ्याङ्कानुसार सनराइज बैंकले मुद्दति निक्षेपमा सबैभन्दा बढी...

Latest Posts

समाजवादी प्रेस सङ्गठन दर्ता हुने तयारीमा

काठमाडौँ ,आश्विन २  ...

एशियन कंक्रिटो : १५०० मजदुरले गर्ने काम उपकरणको प्रयोग गरी २५ जनाले

चितवन ,आश्विन २ मानवीय...

आइसिसी विश्वकप क्रिकेट लिग-२ मा अमेरिकासँग नेपाल पराजित

काठमाडौं,आश्विन २ आईसीसी विश्वकप...

पत्रकार र युवा उद्यमीमाथि कुटपिट

कञ्चनपुर ,आश्विन २ कञ्चनपुरको...

Latest Posts

समाजवादी प्रेस सङ्गठन दर्ता हुने तयारीमा

काठमाडौँ ,आश्विन २   नेपाल कम्युनिष्ट पार्टी ९एकीकृत समाजवादी० निकट समाजवादी प्रेस सङ्गठन नेपाल दर्ताको प्रक्रियामा रहेको छ । सङ्गठनको विधानमा १५१ केन्द्रीय कार्यसमितिको व्यवस्था गरिएको छ । सङ्गठनलाई प्रभावशाली ढङ्गबाट सञ्चालन गर्न केन्द्रीय समितिमा २४ पदाधिकारीको व्यवस्था गरिएको छ । केन्द्रीय समितिको एक तिहाइ सदस्यबाट सचिवालय गठन र सचिवालयको एक तिहाइ सदस्यको सहभागितामा कार्यालय […]

Arv

l

रुकुमपुर्वको विपद पुर्व तयारी तथा प्रतिकार्य योजना सार्वजनिक

लुदअ,कपिलवस्तु ।

जिल्ला विपद् व्यवस्थापन समिति रुकुम पूर्वले जिल्लाको जोखिम न्युनिकरण तथा व्यवस्थापनलाई प्रभावकारी बनाउने उद्देश्यले जिल्ला विपद पुर्व तयारी तथा प्रतिकार्य योजना २०७७ सार्वजनिकरण गरेको छ ।

भु बनोट , जलवायु लगायतका प्राकृतिक तथा मानव सिर्जित बिबिध कारणहरुले गर्दा नेपाल विपद्को उच्च जोखिममा रहेसँगै रुकुम पुर्वमा पनी त्यहाँ रहेका नदी नालामा आउन सक्ने वाढी , पहिरो, आगलागी सडक दुर्घटना, जंगली जनावरको आक्रमण, भुकम्प, चट्यान, हावाहुरी हिमपातबाट हुने बिपत्लाई न्युनिकरण गर्न यो सो योजना निर्माण गरिएको जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी राजकुमार राईले बताएका छन् ।

योजना जिल्ला प्रशासन कार्यालय रुकुम पुर्वको आयोजना युएनएफपिए नेपाल तथा सिद्धार्थ सामाजिक विकास केन्द्रको साझेदारीमा तयार गरिएको हो । जिल्ला विपद पुर्व तयारी तथा प्रतिकार्य योजना २०७७ को सार्वजनिकरण कार्यक्रमम ाजिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी राज कुमार राई सिद्धार्थ सामाजिक विकास केन्द्रका नितिगत सल्लाहकार पोमनारायण पौडेल, कार्यक्रम संयोजक जियाउल हक , सुरक्षा निकायका प्रमुख लगायत अन्य सरोकारवाला निकायको उपस्थिती रहेको थियो ।

Facebook Comments Box

Recommended For You

About the Author: Lumbini Darpan Online

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: