ज्योती लाईफको मृत्यु दावी रकम हस्तान्तरण

[sharethis-inline-buttons]
Image XYZ Image XYZ

लुदस, कपिलवस्तु
ज्योती लाइफ इन्स्योरेन्स क.लि.जीतपुर उपशाखा कपिलवस्तुले मृत्यु दाबी भुक्तानी गरेको छ । बिमित बाणगंगा ११ कि बिमला मरासिनीको मृत्यु भएपछी दाबी भुक्तानी बाफतको रकम हकवाला लोकमनी उपाध्याय लाई प्रदान गरिएको शाखा प्रमुख दिपेन्द्र पाण्डे ले बताए । शाखा का पदाधिकारीहरुको संयुक्त टोली मरासिनीको घरमै पुगि एक कार्यक्रमका बिच रु ५ लाख २५००० प्रदान गरेको हो । कार्यक्रममा वडा नं ११ कि महिला सदस्य , स्थानिय बुद्धिजिवी समाजसेवी लगाएतको उपस्थिति रहेको थियो ।


प्रकाशित : २०७७ आश्विन १६, शुक्रबार १३:०८