तौलिहवा बसपार्कमा यात्रु कक्ष / गुलाम अलि

[sharethis-inline-buttons]

कपिलबस्तुको सदरमुकाम तौलिहवाको बसपार्कमा यात्रु सहायता कक्ष स्थापना भएको छ ।
दशै र तिहार नाजिक आउँदै गरको र यात्रुहरुको बढदो चापको यो स्थापना कक्ष स्थापना भएको कपिलबस्तुको तौलिहवा ट्राफिक प्रहरी पोष्ट प्रमुख जित बहादुर भट्टले बताए।

 

यात्रुहरुलाई एक ठाँउबाट आर्कौ ठाँउ जादाँ सहज पुराउने तारिकले यो सहयाक कक्ष स्थापना भएको  बहादुरले बताए ।
दशैमा बढदो चाप यात्रु बढेको कारणले गर्दा यो सहायता कक्षले केही सहयोग हुने प्राचिन कपिलबस्तु यातायातको अध्यक्ष सन्तोष हमालले बताए। हरेक बर्ष दशै र तिहारमा यात्रुहरु ढाग्ने र हराउने कारणले यो सहायक स्थपना कक्षले केही सहयोग हुने अध्यक्ष हमालले बताए । यो सयहाक कक्ष स्थापनामा कपिलस्तु ट्राफिक र बस चालक सहभागी जनाएको थिए ।


प्रकाशित : २०७७ आश्विन २६, सोमबार ०८:५१