मनाङका केही स्थानमा यातायात सञ्चालन

मनाङ आश्विन १ माथिल्लो मनाङ, चामे र नासों गाउँपालिकाको खोत्रोसम्म यातायातका साधन सञ्चालनमा आएका छन्। गत असार १ मा मस्र्याङ्दी नदी र खोलानालामा आएको बाढीपहिराले ती क्षेत्रको यातायात अवरुद्ध भएको थियो । सोही बाढीपहिराले बेँसीसहर–चामे सडक खण्ड पूर्ण रुपमा अवरुद्ध भएको थियो। सो सडक खण्डको केही भागमा मर्मत तथा सम्भार...

१ हजार ८६ कोरोना संक्रमित थपिए, १ हजार ३५१ जना संक्रमणमुक्त, १० जनाको मृत्यु

काठमाडौँ,आश्विन १   पछिल्लो २४ घण्टामा नेपालमा १ हजार ८६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार ८ हजार ६६५ पीसीआर परीक्षणमा शुक्रबार थप १ हजार ८६ जनामा संक्रमण पुष्टि भएको हो ।एन्टिजेन विधिद्वारा गरिएको ३ हजार ७२० परीक्षणबाट ४७२ जनामा पोजिटिभ पुष्टि भएको हो।पछिल्लो २४ घण्टामा...

करेन्ट लागेर दुवियामा ४ भैसी मरे

लुदस, कपिलवस्तुको बुद्धभुमि नगरपालिका ३ दुविया करेन्ट लागेर ४ वटा माउ भैसी मरेका छन् । दुवियाका स्थानिय पवित्रा गैरे, पुरोत्तम गैरे, विष्णु खनाल, चोपलाल बेल्वासे, का ४ वटा माउ भैसी करेन्ट लागेर घट्ना स्थलमै मरेका हुन् । रेसिडेन्सीयल विधालयको बसले तार चुडाएपछी जंगल लैजादै गरेका भैसीलाई बाटोमा करेन्ट लागेको स्थानियले...

Latest Posts

छोराको अवस्था पत्ता लगाउन बावुले गरे मलेसियाबाट अनुरोध

लुदस, नवलपरासीको बर्दघाट सुस्ता...

राष्ट्रिय युवा संघ बाणगंगा ८ वडा कमिटि अधिवेशनको सम्पुर्ण तयारी पुरा

हरि आचार्य, कपिलवस्तु नेकपा...

मनाङका केही स्थानमा यातायात सञ्चालन

मनाङ आश्विन १ माथिल्लो...

Latest Posts

छोराको अवस्था पत्ता लगाउन बावुले गरे मलेसियाबाट अनुरोध

लुदस, नवलपरासीको बर्दघाट सुस्ता पश्चिम १४ कांग्रेसचोक घर भई हाल मलेसियामा रहेका अर्जुन चाप्कोटेले आफ्नो १४ वर्षिया छोराको अवस्थाबारे पत्ता लगाईदिन हार गुहार गरेका छन् । गत चैत्र १२ गते घरबाट हिडेको छोरा केही समयपछी विरगंज पुगेर फोन गरेको र सम्पर्क विहिन भएको भन्दै अवस्थाबारे खोजविन गरिदिन लुम्बिनी दर्पण मार्फत मानव अधिकारकर्मी प्रहरी र आम […]

Arv

l

लक्ष्मणघाट टोल विकासको अध्यक्षमा खनाल र सचिवमा न्यौपाने चयन

थानेश्वर अधिकारी,लक्ष्मणघाट ।

लक्ष्मणघाट टोल विकास संस्थाको अध्यक्षमा माधव प्रसाद खनाल चयन भएका छन् । आज बाणगंगा नगरपालिका वार्ड नं ६ लक्ष्मणघाटमा भएको भेलाले सर्व सहमतीबाट माधव प्रसाद खनाललाई अध्यक्षमा चयन गरेको छ । जसको उपाध्यक्षमा तुल्सा थापा, सचिवमा सन्दिप न्यौपाने, कोषाध्यक्षमा बबिता भट्टराई र सदस्यहरुमा निर्मला भाट क्षेत्री, दिनेश गन्धर्व, जानकी थारु, झम्केश्वर खनाल र बाबुराम बस्नेत रहेका छन् ।

हरेक २ बर्षमा टोल विकास संस्थाको पुर्नगठन गर्नुपर्ने व्यवस्था अनुरुप आज सो समिति पूर्नगठन गरिएको बाणगंगा नगरपालिका वार्ड नं ६ का वडाध्यक्ष सुकदेव थारुले बताएका छन् । आजको सो भेलामा वडाध्यक्ष सुकदेव थारु, वडा सदस्य बेचु थारु, सामुदायिक बन उपभोक्ता महासंघ कपिलवस्तुका अध्यक्ष हुमनाथ भट्टराई, समाजसेवी खडक बहादुर थापा,लक्ष्मणघाट सामाजिक विकास केन्द्रका अध्यक्ष रन बहादुर काउचा, सदस्य अन्जित खनाल, दिनेश चौधरी लगायतको उपस्थिति रहेको थियो ।

यसैगरी भोली शनिवार बाणगंगा नगरपालिका वार्ड नं ६ अमौलीमा टोल विकास संस्थाको पूर्नगठन गरिने बताइएको छ ।

Facebook Comments Box

Recommended For You

About the Author: Lumbini Darpan Online

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: