ताजा अपडेट

रास्वपा कपिलवस्तु आयातित उम्मेदवारको कव्जामा : संगठनमा चरम असतुष्टि

बोन म्यारो रोगसँग जुधिरहेकी शिक्षिका पार्वती आचार्यको उपचारका लागि सहयोगको अपिल

संस्कृति र सेवाको संगम : बाणगंगामा माघी महोत्सव, रक्तदान कार्यक्रम सफल

आज बुद्ध रंगशालामा महिला लुङ्गी फुटबल प्रतियोगिता हुँदै

लक्ष्मणघाट बोलबम धाममा माघे सक्रान्तिको अवसरमा भव्य स्नान तथा खिचडी प्रसाद वितरण

आज माघे सङ्क्रान्ति, देशैभरि सार्वजनिक बिदा

बालविकासमा लगानी बढाउने प्रतिवद्वता शुद्धोधन गाउँपालिकामा सरोकारवालाहरूको संयुक्त कार्यशाला

प्रवासमा पनि थारू पहिचान जोगाउने अभियान: दुबईमा थारू नयाँ वर्ष २६४९ सांस्कृतिक उत्सवसहित मनाइयो

दशर्क झुकाउँदै लालमटिया महाेत्सव, नआउने कलाकारकाे प्रचार गरी टिकट बिक्री

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

रुकुमपुर्वमा जिल्ला स्तरीय वृहत यौनिकता शिक्षा समिति गठन

लुम्बिनी दर्पण २०७७ कार्तिक २५, मंगलवार १६:४२
[sharethis-inline-buttons]

थानेश्वर अधिकारी ।
रुकुम –पूर्व मा बृहत यौनिकता शिक्षा सम्बन्धि जिल्ला स्तरीय समिति गठन भएको छ । शिक्षा विकास तथा समन्वय इकाई रुकुम –पूर्वका इकाई प्रमुख तिलक गौतमको संयोजकत्वमा १५ सदस्यिय समिति गठन गरिएको छ ।

जसको सदस्य सचिवमा यूएनएफपिएका जिल्ला संयोजक भुवन सेजुवाल रहेका छन् भने अन्य सदस्यमा रहेका छन् । समितिमा भूमे र सिस्ने गाउँपालिकाको शिक्षा शाखा र स्वास्थ्य शाखाका प्रमुख एवम् प्रतिनिधि, विभिन्न विद्यालय प्र.अ. तथा प्रतिनिधि गैरसरकारी संघसंस्थाका प्रमुख एवम् प्रतिनिधिका साथै पत्रकार सो समितिको सदस्यमा रहेका छन् ।

किशोर किशोरी मैत्री विद्यालय र समाज निर्माणको लागि यो समितिले जिल्लामा काम गर्ने छ । अहिले प्रमुख समस्याको रुपमा देखा परेको बाल विवाह र त्यसले निम्त्याउने समस्याहरुको समाधानका लागि जिल्लामा समिति गठन गरी काम थालिने सिद्धार्थ सामाजिक विकास केन्द्रका कार्यसमिति सदस्य हरी अधिकारीले बताएका छन् । चुनौतीको रुपमा रहेको बाल विवाह र त्यसले निम्त्याउने समस्या समाधानको लागि भन्दै लुम्बिनी प्रदेशमै पहिलो पटक रुकुम –पूर्व बाट काम थालनी गरिएको उनले बताएका छन् । समिति गठनको कार्यक्रम अघि बृहत यौनिकता शिक्षा सम्बन्धि जिल्लाको अवस्था समस्या, चुनौती र समाधानको उपायको बारेमा छलफल गरिएको थियो ।

छलफलमा सहभागी सबैले जिल्लामा किशोर किशोरी मैत्री विद्यालय र समाज निर्माण गर्न अति आबश्यक रहेको बताएका छन् । त्यसको लागि किशोर किशोरीहरुलाई किशोरकिशोरी मैत्री स्वास्थ्य सेवा दिने, सचेतना अभिबृद्धि गर्ने, नेतृत्व तहको सहभागितामा जोड दिने जस्ता कार्य गनुपर्नेमा छलफलमा सहभागिहरुले जोड दिएका छन् ।

कार्यक्रमका प्रमुख अतिथी शिक्षा तथा सामाजिक विकास निर्देशनालय लुम्बिनी प्रदेशका निर्देशक टिकाराम अर्यालले यौनिकता शिक्षालाई सबैले सकारात्मक रुपले बुझिदिनुपर्ने बताएका छन् । यौनिकता शिक्षालाई फराकिलो रुपमा बुझेमा मात्र त्यसले मानिसलाई स्वास्थ हुन मदत गर्ने उनको भनाई रहेकोछ ।

यौनिकता सम्बन्धिको शिक्षाले मानिसको जिवन सहज र सरल बनाउछ । वृहत क्षेत्र ओगटेको यस विषयले स्वास्थ्यलाई व्यवस्थित गर्छ, निर्देशक अर्यालले भन्नुभयो । रुकुम –पूर्व बाट सुरु भएको यो अभियान नमुना र प्रभावकारी होस भन्दै उहाँले नव गठित समितिलाई सक्रिय भएर काम गर्न आग्रह गरेका छन् ।

शिक्षा विकास तथा समन्वय इकाई रुकुम –पूर्व, सिद्धार्थ सामाजिक विकास केन्द्र कपिलवस्तु र यूएनएफपिएको संयुक्त आयोजना र लुम्बिनी प्रदेशको समन्वयमा आयोजना गरिएको कार्यक्रम शिक्षा विकास तथा समन्वय इकाई प्रमुख तिलक गौतमको अध्यक्षता, शिक्षा तथा सामाजिक विकास निर्देशनालय लुम्बिनी प्रदेशका निर्देशक टिकाराम अर्यालको प्रमुख आथित्यता र सिद्धार्थ सामाजिक विकास केन्द्रका निवर्तमान अध्यक्ष एवम् सल्लाहकार पोमनारायन पौडेलको सहजीकरणमा सम्पन्न भएको कार्यक्रम संयोजक जियाउल हकले बताएका छन् ।

यसै गरी सिस्ने गाउँपालिकामा सुरक्षित आवास गृह समन्वय समितिको बैठक सम्पन्न भएको छ भने सिस्ने गाउँपालिका र भुमे गाउँपालिकामा सुचना व्यवस्थालाई प्रभावकारी बनाउन ल्यापटप हस्तान्तरण गरिएको कार्यक्रम संयोजक हकले बताएका छन् ।


प्रकाशित : २०७७ कार्तिक २५, मंगलवार १६:४२

लुम्बिनी दर्पण

लेखकबाट थप

  • रास्वपा कपिलवस्तु आयातित उम्मेदवारको कव्जामा : संगठनमा चरम असतुष्टि
  • वेलफेयरद्धारा पृथ्वी जयन्ती को अवसरमा दिप प्रज्वलनको तयारी भोली राष्टिय एकताको सन्देश सहित मनाउने
  • भन्सार प्रशासन डिजिटल बन्दै : अनलाइन मूल्याङ्कन प्रणाली कार्यान्वयन
  • कपिलवस्तुको मायादेवीमा बोर्डिङको बस दुर्घटनामा ७ बालबालिका घाइते
  • बुटवल गोरुसिंगे गौरवको आयोजनामा निर्माण सामाग्री अभाव, जिम्मा लिएको लुम्बिनी क्रेशरबाट रोकिएन तस्करी
प्रतिक्रिया

यो पनि पढौँ

बोन म्यारो रोगसँग जुधिरहेकी शिक्षिका पार्वती आचार्यको उपचारका लागि सहयोगको अपिल

लक्ष्मणघाट बोलबम धाममा माघे सक्रान्तिको अवसरमा भव्य स्नान तथा खिचडी प्रसाद वितरण

आज माघे सङ्क्रान्ति, देशैभरि सार्वजनिक बिदा

बालविकासमा लगानी बढाउने प्रतिवद्वता शुद्धोधन गाउँपालिकामा सरोकारवालाहरूको संयुक्त कार्यशाला

प्रवासमा पनि थारू पहिचान जोगाउने अभियान: दुबईमा थारू नयाँ वर्ष २६४९ सांस्कृतिक उत्सवसहित मनाइयो

दशर्क झुकाउँदै लालमटिया महाेत्सव, नआउने कलाकारकाे प्रचार गरी टिकट बिक्री

सिनर्जी सहकारीमा पुनः बेल्बासेको नेतृत्व, अध्यक्षमा निर्विरोध चयन

सांस्कृतिक एकता र पर्यटन प्रवर्द्धनको सन्देशसहित बाणगंगामा माघी महोत्सव

विकास र सुशासनको समीक्षा गर्दै सरावल गाउँपालिकाको सत्रौँ अधिवेशन सम्पन्न

कांग्रेसको विशेष महाधिवेशन आजदेखि शुरु हुँदै

लक्ष्मणघाट सामाजिक विकास केन्द्रको चौथो अधिवेशन सम्पन्न, सरिता थारुको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्य समिति चयन

लक्ष्मणघाटमा कृषि तथा पशु विकास सहकारीको १३औँ साधारण सभा तथा ५औँ अधिवेशन सम्पन्न

भर्खरै

  • रास्वपा कपिलवस्तु आयातित उम्मेदवारको कव्जामा : संगठनमा चरम असतुष्टि

  • बोन म्यारो रोगसँग जुधिरहेकी शिक्षिका पार्वती आचार्यको उपचारका लागि सहयोगको अपिल

  • संस्कृति र सेवाको संगम : बाणगंगामा माघी महोत्सव, रक्तदान कार्यक्रम सफल

  • आज बुद्ध रंगशालामा महिला लुङ्गी फुटबल प्रतियोगिता हुँदै

  • लक्ष्मणघाट बोलबम धाममा माघे सक्रान्तिको अवसरमा भव्य स्नान तथा खिचडी प्रसाद वितरण

  • आज माघे सङ्क्रान्ति, देशैभरि सार्वजनिक बिदा

  • बालविकासमा लगानी बढाउने प्रतिवद्वता शुद्धोधन गाउँपालिकामा सरोकारवालाहरूको संयुक्त कार्यशाला

  • प्रवासमा पनि थारू पहिचान जोगाउने अभियान: दुबईमा थारू नयाँ वर्ष २६४९ सांस्कृतिक उत्सवसहित मनाइयो

  • दशर्क झुकाउँदै लालमटिया महाेत्सव, नआउने कलाकारकाे प्रचार गरी टिकट बिक्री

  • सिनर्जी सहकारीमा पुनः बेल्बासेको नेतृत्व, अध्यक्षमा निर्विरोध चयन


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech