Latest Posts

भारतमा थप ३४ हजार ४०३ जनामा कोरोना सङ्क्रमण पुष्टि

नयाँ दिल्ली , आश्विन...

चिनबाट ४४ लाख डोज भेरोसेल खोप काठमाडौं आइपुग्यो

काठमाडौं ,आश्विन १ नेपालले...

एक हप्ताभित्र मन्त्रिपरिषद विस्तार हुन्छ :नेता नेपाल

काठमाडौं ,आश्विन १ नेकपा...

आजबाट देशका विभिन्न शहरहरुमा सरकारको सहुलियत पसल

काठमाडौं, आश्विन १ सरकारले...

Latest Posts

भारतमा थप ३४ हजार ४०३ जनामा कोरोना सङ्क्रमण पुष्टि

नयाँ दिल्ली , आश्विन १ बितेको २४ घण्टामा भारतमा ३४ हजार ४०३ जनामा थप व्यक्तिमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । थपिएको यो संख्यासगै भारतमा ३ करोड ३३ लाख ८१ हजार ७२८ जना व्यक्ति कोरोना सङ्क्रमित भएका केन्द्रीय स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । पछिल्लो एकदिनमा कोरोना सङ्क्रमणका कारण भारतमा ३२० व्यक्तिको मृत्यु भएको जनाइएको […]

Arv

l

टिप्परको ठक्करबाट कपिलवस्तुमा १ जनाको ज्यान गयो

लुदअ कपिलवस्तु, कात्तिक २६

कपिलवस्तुमा टिप्परले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । कपिलवस्तुको बुद्धभूमि नगरपालिका(९ इमिलियास्थित सडकमा रा १ ख १६९३ नम्बरको टिपरले लु २९ प ६५२१ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा शिवराज नगरपालिका ११ थुनिया बस्ने ४९ वर्षीय सुरेश तेलीको मृत्यु भएको हो ।

दुर्घटनामा परी गम्भीर घाइते भएका उनलाई बुद्धपोली क्लिनिक गोरुसिंङ्गेमा प्राथमिक उपचार पश्चात जिल्ला अस्पताल तौलिहवामा पठाइएको थियो । सोही अस्पतालमा उपचारको क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Facebook Comments Box

Recommended For You

About the Author: Lumbini Darpan Online

Leave a Reply

Your email address will not be published. Required fields are marked *