ताजा अपडेट

कांग्रेसको विशेष महाधिवेशन आजदेखि शुरु हुँदै

लक्ष्मणघाट सामाजिक विकास केन्द्रको चौथो अधिवेशन सम्पन्न, सरिता थारुको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्य समिति चयन

लक्ष्मणघाटमा कृषि तथा पशु विकास सहकारीको १३औँ साधारण सभा तथा ५औँ अधिवेशन सम्पन्न

वेलफेयरद्धारा पृथ्वी जयन्ती को अवसरमा दिप प्रज्वलनको तयारी भोली राष्टिय एकताको सन्देश सहित मनाउने

माघ ३ गतेदेखि निर्वाचन आचारसंहिता लागू हुँदै

कपिलवस्तु कारागार फरार प्रकरण: प्रहरीले एक जनालाई पक्राउ गर्‍यो

म्युजिक भिडियोमा जम्दै अशिम क्षेत्री, झुटो हैन सुनकेशरी मार्फत फेरि चर्चामा

भन्सार प्रशासन डिजिटल बन्दै : अनलाइन मूल्याङ्कन प्रणाली कार्यान्वयन

कपिलवस्तुको मायादेवीमा बोर्डिङको बस दुर्घटनामा ७ बालबालिका घाइते

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

विश्व मधुमेह दिवस: लायन्स र लियो क्लव कपिलवस्तुद्धारा निःशुल्क मधुमेह परिक्षण तथा सचेतना -याली

लुम्बिनी दर्पण २०७७ कार्तिक २९, शनिबार १०:४८
[sharethis-inline-buttons]

हरि आचार्य कपिलवस्तु, कात्तिक २९
विश्व मधुमेश दिवसको अवसर पारी लायन्स क्लव अफ कपिलवस्तु र लियो क्लव अफ कपिलवस्तुको आयोजनामा निःशुल्क मधुमेह (सुगर) परिक्षण सचेतना ¥याली गरिएको छ । दिवसको अवसरमा ईलाका प्रहरी कार्यालय पिपरा देखि चार नम्बर चोक सम्म ¥याली गरिएको थियो । ¥यालीमा थोरै खाउँ, धेरै शारिरीक व्याम गरौँ जस्ता जस्ता सचेतनामुलक भनाई लेखिएका प्लेकार्ड प्रस्तुत गरिएको थियो । ¥यालीमामा लायन्स र लियो क्लवका पदाधिकारी तथा सदस्यहरुको उपस्थिती रहेको थियो । त्यस्तै निःशुल्क मधुमेह (सुगर) परिक्षणमा करिव १ सय ५० बढीले जनाले सेवा लिएको कार्यक्रम संयोजक लायन्सका प्रशासक तथा हर्टविट एफ.एमका सञ्चालक लायन्स शान्तराज गैरेले जानकारी दिनुभयो । उहाँले निःशुल्क मधुमेह परिक्षणमा युवा, वृद्धवृद्धाहरुको सक्रिय उपस्थिती रहेकोले कार्यक्रम प्रभावकारी भएको बताउनुभयो ।

कार्यक्रमका प्रमुख अतिथि लायन्स क्लव अफ कपिलवस्तुका संस्थापक अध्यक्ष लायन्स कृष्ण केसीले क्लवले विगत देखिनै यस्ता सामाजिक तथा उदाहरणिय कार्य गर्दै आएको बताउँदै आगामि दिनमा पनि यस्ता कार्य गर्दै जाने बताए । उनले लायन्स क्लवले सेवा गर्ने ६ वटा विधामध्ये मधुमेह परिक्षण रहेको र क्लवले गर्ने सेवा क्षेत्रको बारेमा स्पष्ट पारेका थिए ।

कार्यक्रमका अध्यक्ष लायन्स क्लव अफ कपिलवस्तुका प्रथम उपाध्यक्ष लायन्स धातानन्द भुसालले विश्व महामारीको रुपमा फैलिएको कोरोना भाईरसका कारण मधुमेह परिक्षण गर्न समस्या भएका विशेषगरी वृद्धवृद्धाहरुको समस्यालाई मध्यनजर गर्दै निःशुल्क मधुमेह परिक्षण अभियान सञ्चालन गरिएको बताए । उनले यस्ता दीर्घरोग लागेका व्यक्तिले स्वास्थ्यको विशेष ख्याल राख्न आवश्यक रहेको भन्दै आउँदै गरेको शुभदिपावलीको शुभकामना व्यक्त गरे । अध्यक्ष भुसालले चाडपर्व मनाउँदा स्वास्थ्य मापदण्डको पुर्ण पालना गर्न आग्रह गरे ।

लायन्सका प्रथम उपाध्यक्ष धातानन्द भुसालको अध्यक्षता, क्लवका संस्थापक अध्यक्ष कृष्ण केसीको प्रमुख आतिथ्यता, लियो क्लवका अध्यक्ष मदन पौडेलको आतिथ्यता, लायन्स क्लवका प्रशासक शान्तराज गैरेको संयोजकत्व, द्धितीय उपाध्यक्ष केशव सापकोटा लगायत लायन्स एवम् लियो क्लवका पदाधिकारीहरुको उपस्थिती रहेको कार्यक्रम फेलोसिप संयोजक गिरीराज कंडेलको स्वागत तथा लायन्स क्लवका सचिव राम शुभागे थारुको सञ्चालनमा सम्पन्न भएको थियो ।


प्रकाशित : २०७७ कार्तिक २९, शनिबार १०:४८

लुम्बिनी दर्पण

लेखकबाट थप

  • वेलफेयरद्धारा पृथ्वी जयन्ती को अवसरमा दिप प्रज्वलनको तयारी भोली राष्टिय एकताको सन्देश सहित मनाउने
  • भन्सार प्रशासन डिजिटल बन्दै : अनलाइन मूल्याङ्कन प्रणाली कार्यान्वयन
  • कपिलवस्तुको मायादेवीमा बोर्डिङको बस दुर्घटनामा ७ बालबालिका घाइते
  • बुटवल गोरुसिंगे गौरवको आयोजनामा निर्माण सामाग्री अभाव, जिम्मा लिएको लुम्बिनी क्रेशरबाट रोकिएन तस्करी
  • बाणगङ्गा प्रज्ञा प्रतिष्ठानको आयोजनामा १४२औँ लेखनाथ जयन्तीमा कविता प्रतियोगिता सम्पन्न
प्रतिक्रिया

यो पनि पढौँ

कांग्रेसको विशेष महाधिवेशन आजदेखि शुरु हुँदै

लक्ष्मणघाट सामाजिक विकास केन्द्रको चौथो अधिवेशन सम्पन्न, सरिता थारुको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्य समिति चयन

लक्ष्मणघाटमा कृषि तथा पशु विकास सहकारीको १३औँ साधारण सभा तथा ५औँ अधिवेशन सम्पन्न

वेलफेयरद्धारा पृथ्वी जयन्ती को अवसरमा दिप प्रज्वलनको तयारी भोली राष्टिय एकताको सन्देश सहित मनाउने

माघ ३ गतेदेखि निर्वाचन आचारसंहिता लागू हुँदै

म्युजिक भिडियोमा जम्दै अशिम क्षेत्री, झुटो हैन सुनकेशरी मार्फत फेरि चर्चामा

भन्सार प्रशासन डिजिटल बन्दै : अनलाइन मूल्याङ्कन प्रणाली कार्यान्वयन

बाणगंगा नगरपालिकाको घुम्ती शिविरबाट ९ सय ७० जनाले लिए सेवा

देशैभरका ताल तलैया, नदी, सिमसार क्षेत्रमा रहेका जलपन्छीको गणना शुरू

आजदेखि एकमहिने स्वस्थानी व्रत र माघ स्नान शुरु

कांग्रेस महाधिवेशन वैशाख अन्तिम हप्ता गर्ने निर्णय, महामन्त्रीसहित पाँच जनाको ‘नोट अफ डिसेन्ट’

बुद्ध एयरको जहाज दुर्घटना : सात जना सामान्य घाइते

भर्खरै

  • कांग्रेसको विशेष महाधिवेशन आजदेखि शुरु हुँदै

  • लक्ष्मणघाट सामाजिक विकास केन्द्रको चौथो अधिवेशन सम्पन्न, सरिता थारुको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्य समिति चयन

  • लक्ष्मणघाटमा कृषि तथा पशु विकास सहकारीको १३औँ साधारण सभा तथा ५औँ अधिवेशन सम्पन्न

  • वेलफेयरद्धारा पृथ्वी जयन्ती को अवसरमा दिप प्रज्वलनको तयारी भोली राष्टिय एकताको सन्देश सहित मनाउने

  • माघ ३ गतेदेखि निर्वाचन आचारसंहिता लागू हुँदै

  • कपिलवस्तु कारागार फरार प्रकरण: प्रहरीले एक जनालाई पक्राउ गर्‍यो

  • म्युजिक भिडियोमा जम्दै अशिम क्षेत्री, झुटो हैन सुनकेशरी मार्फत फेरि चर्चामा

  • भन्सार प्रशासन डिजिटल बन्दै : अनलाइन मूल्याङ्कन प्रणाली कार्यान्वयन

  • कपिलवस्तुको मायादेवीमा बोर्डिङको बस दुर्घटनामा ७ बालबालिका घाइते

  • बाणगंगा नगरपालिकाको घुम्ती शिविरबाट ९ सय ७० जनाले लिए सेवा


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech