ताजा अपडेट

लोक भजन–चुड्का संरक्षणमा जुट्यो प्रतिष्ठान, बाणगङ्गा कार्यसमिति गठन; अध्यक्षमा गोविन्द घिमिरे

चाडपर्वको मुखमा श्रृङ्गिघाट वनद्वारा वन संरक्षणसँगै उपभोक्तालाई रोजगारी प्रदान

एमाले कपिलवस्तुको बैठक : बाढीपीडितलाई सहयोग, जनप्रतिनिधिमाथि कारबाही सिफारिस

कान्छी छोरी : सपनाभित्रको जिम्मेवारी

अर्थमन्त्री डा. वाग्ले आज तीन दिने भारत भ्रमणमा जाँदै

प्रतिनिधिसभा नियमावलीका दुई व्यवस्थामा सर्वोच्चको रोक

बितेका दिन, बाँचेका अनुभूति

प्रधानमन्त्री बालेन र कार्यवाहक अमेरिकी राजदूत मेगनबीच भेटवार्ता

उपभोक्ता स्वास्थ्यलाई प्राथमिकता दिँदै बाणगंगामा श्रीनगरको स्मार्ट फ्रेस हाउस

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

कोरोनाबाट बच्न बचाउँनका लागि सरोकारवालासंग छलफल तथा अन्तरक्रिया

लुम्बिनी दर्पण २०७६ चैत्र १९, बुधबार १८:०९
[sharethis-inline-buttons]

हरि आचार्य कपिलवस्तु, चैत्र १९

विश्व महामारीको रुपमा फैलिएको नोवल कोरोना भाईरस (कोभिड १९) बाट बच्न बचाउँनका लागि वाणगंगा नगरपालिका भित्रका सरोकारवालासंग छलफल तथा अन्तरक्रिया गरिएको छ । कपिलवस्तु उद्योग वाणिज्य संघको पहलमा आयोजित छलफल तथा अन्तरक्रिया कार्यक्रममा कोरोना विरुद्ध लड्नका सबै एकजुट हुनुपर्नेमा जोड दिईएको थियो । कार्यक्रममा वाणगंगा नगर प्रमुख मंगल प्रसाद थारुले विश्व महामारीको रुपमा फैलिरहेको कोरोना भाईरससंग लड्नका लागि सबै सल्लाह सुझावलाई मनन् गर्दै नगरपालिका अगाडि बढ्ने बताएका छन् । उनले नगरपालिकामा संक्रमित भेटिए आवश्यक पर्ने स्वास्थ्य संयन्त्र, स्वास्थ्यकर्मी, आईसुलेसन बेड लगायतका आवश्यक सामग्रीहरु तयारी अवस्थामा राखिएको बताए । उनले एकद्धार प्रणाली अनुसार राहत वितरण गर्नका लागि सबैलाई अनुरोध गर्दै नगरपालिका सबै नगरवासीहरुको साथमा रहने भन्दै हतोत्साहित नभई सतर्कता अपनाउन आग्रह गरे ।

नगरका उपप्रमुख चक्रपाणि अर्याल, प्रमुख प्रशासकिय अधिकृत चुरामणि पन्थीले महामारीको रुपमा फैलिएको कोरोना रोकथामका लागि कुनै पनि समस्या नआउने बताउँदै भौतिक संरचना निर्माणको बजेट कटौति गरेर भएपनि बजेटको कमी हुन नदिने बताए । त्यस्तै गरिव विपन्नलाई राह उपलब्ध गराउने तयारी भईरहेको भन्दै नगद बैंकको खातामा जम्मा गरिदिन र जिन्सी नगरपालिकामा जम्मा गर्नका आग्रह गरे ।

कपिलवस्तु उद्योग वाणिज्य संघका अध्यक्ष उमानाथ पौडेलले कुनै पनि दैनिक उपभोग्य सामग्रीको कृतिम अभाव तथा कालोबजारी रोक्न उद्योग वाणिज्य सक्रियतापुर्वक लागिरहेको बताए । उनले नगरपालिकामा आवश्यक खाद्य तथा दैनिक उपभोग्य सामग्रीको अभाव हुन नदिने भन्दै जिम्मेवारी बाँडफाँड गरिएको बताए ।

त्यस्तै नेपाल पत्रकार महासंघ कपिलवस्तुका अध्यक्ष डिलाराम भुसालले नगरपालिकाका आधिकारी निर्णय मात्र सञ्चारकर्मीले सार्वजनिक गर्नुपर्ने भन्दै सत्य तथ्य समाचार मात्र सम्पे्रषण गर्न निर्देशन दिए । पत्रकार महासंघका जिल्ला सचिव हरि अधिकारी लगायत सञ्चारकर्मीले सबै सञ्चारमाध्यमलाई एउटै खालका तथ्य उपलब्ध गराउनुपर्ने भन्दै कोरोनाभाईरस विरुद्ध लड्नका लागि समन्वय गर्न तयार रहेको बताएका थिए ।

कार्यक्रममा जनप्रतिनिधि, कर्मचारी, स्वास्थ्यकर्मी, वडाअध्यक्ष, उद्योग वाणिज्य संघका पदाधिकारी, संघ संस्थाका प्रतिनिधी तथा क्रियाशिल सञ्चारकर्मीहरुको उपस्थिती रहेको थियो ।


प्रकाशित : २०७६ चैत्र १९, बुधबार १८:०९

लुम्बिनी दर्पण

लेखकबाट थप

  • उपभोक्ता स्वास्थ्यलाई प्राथमिकता दिँदै बाणगंगामा श्रीनगरको स्मार्ट फ्रेस हाउस
  • बनगाईमा आयोजित भजन सन्ध्या : बाढीपीडितलाई २ लाख ७१ हजार सहयोग
  • प्रहरीकै संरक्षणमा बाणगंगामा देह व्यापार
  • एकता अधुरै, भेला धमाधम : कपिलवस्तु नेकपामा चर्कियो विवाद
  • कृष्ण जन्माष्टमी विशेष : बनगाईको कल्याणेश्वरमा भव्य भजन सन्ध्याको तयारी, दाताको सहयोग बाढीपीडितलाई
प्रतिक्रिया

यो पनि पढौँ

बनगाईमा आयोजित भजन सन्ध्या : बाढीपीडितलाई २ लाख ७१ हजार सहयोग

भोटेकोसीको घाउमा बाणगङ्गाको मल्हम, स्थानीयले जुटाएको राहत नुवाकोटमा वितरण

बुद्धभूमिका ७३० घरपरिवारले पाए गाउँब्लक जग्गाको लालपूर्जा

“अमेरिका होइन, आफ्नै माटो रोजे” : डेढ लाखबाट सुरु भएको माधव भुसालको करोडौँको ईभी यात्रा

संस्थालाई थप व्यवस्थित र विस्तार गर्दै महाधिवेशन भव्य बनाऔँ’ : अध्यक्ष खनाल

‘मन भक्कानिए पनि बिलौना गर्ने अवस्था छैन’ : प्रधानमन्त्री शाह

बाणगङ्गाले बाढीपीडितका लागि ४५ लाख सहयोग गर्ने

विदेशमा १४ वर्ष पसिना, घर फर्किएपछि आफ्नै माटोमा ‘दियालो’ बाल्दै कमल

भोटेकोशी बाढीको पीडा गीतमा : दिनेश रञ्जनको ‘रसुवाको घटना’ सार्वजनिक

थकाली खानाको स्वाद अब जितपुरमै, खुल्यो ‘६५ रेस्टुरेन्ट एण्ड क्याफे’

पूर्णचन्द्र–सम्झनाको तीज कोशेली ‘कम्मर मरक्कै’ ( भिडियो सहित)

भजन संस्कृतिको संरक्षण र संस्थागत विकासमा जोड, प्रतिष्ठान कपिलवस्तुको दोस्रो पूर्ण बैठक सम्पन्न

भर्खरै

  • लोक भजन–चुड्का संरक्षणमा जुट्यो प्रतिष्ठान, बाणगङ्गा कार्यसमिति गठन; अध्यक्षमा गोविन्द घिमिरे

  • चाडपर्वको मुखमा श्रृङ्गिघाट वनद्वारा वन संरक्षणसँगै उपभोक्तालाई रोजगारी प्रदान

  • एमाले कपिलवस्तुको बैठक : बाढीपीडितलाई सहयोग, जनप्रतिनिधिमाथि कारबाही सिफारिस

  • कान्छी छोरी : सपनाभित्रको जिम्मेवारी

  • अर्थमन्त्री डा. वाग्ले आज तीन दिने भारत भ्रमणमा जाँदै

  • प्रतिनिधिसभा नियमावलीका दुई व्यवस्थामा सर्वोच्चको रोक

  • बितेका दिन, बाँचेका अनुभूति

  • प्रधानमन्त्री बालेन र कार्यवाहक अमेरिकी राजदूत मेगनबीच भेटवार्ता

  • उपभोक्ता स्वास्थ्यलाई प्राथमिकता दिँदै बाणगंगामा श्रीनगरको स्मार्ट फ्रेस हाउस

  • पच्चिस कुञ्ज बहुउद्देश्यीय सहकारीको अध्यक्षमा पौडेल सर्वसम्मत


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
कार्यकारी निर्देशक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech