ताजा अपडेट

एकल महिलाहरुलाई मौसमी तथा बेमौसमी तरकारी खेती सम्बन्धि ७ दिने तालिम प्रदान

कोशी प्रदेशका ४ सांसद चढेको गाडी दुर्घटना

त्रिभुवन विमानस्थलबाट ६ किलो गाँजासहित २ भारतीय पक्राउ

मोटरसाइकल दुर्घटनामा परी गुल्मीमा एक युवकको मृत्यु

बाणगंगा ८ ढोडेकोलमा ‘बि.एम.किराना पसल एण्ड फ्रेस हाउस’ को उद्घाटन

राजमोद्धारा नदिको बर्बता रोक्न प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र

सीमा क्षेत्रमा शंकास्पद गतिविधि बढेपछि सुरक्षा सतर्कता बढाइयो

मधेशका पूर्वअर्थमन्त्री विजय यादव र बागमतीका मेयर भरत थापाविरुद्ध अर्को भ्रष्टाचार मुद्दा

राष्ट्रिय जनमोर्चाद्धारा अवैध उत्खनन् रोक्न प्रेस वक्तव्य जारी

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

बाणगंगा नगरपालिका वडा नं ४ बासिका लागि नेपाली कांग्रेसका उमेद्वार दिनेशको हार्दिकता

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

द लेप्रोसी मिसन नेपालद्धारा वार्षिक समिक्षा बैठक तथा शेर्पा स्टडि सम्बन्धि अभिमुखीकरण

लुम्बिनी दर्पण २०७७ मंसिर १३, शनिबार ०१:३७
[sharethis-inline-buttons]
Image XYZ

लुदअ कपिलवस्तु, मंसिर १३
द लेप्रोसी मिसन नेपालको आयोजनामा सामुदायिक रुपान्तरणको लागि एकिकृत जन परिचालन परियोजना अन्तर्गत पालिका स्तरिय समन्वयात्मक तथा वार्षिक समिक्षा बैठक एवम् शेर्पा स्टडी सम्बन्धि अभिमुखीकरण सम्पन्न भएको छ । कुष्ठरोग, हात्तिपाईले, अपांगता भएका व्यक्तिहरु तथा अत्यन्त सीमान्तकृत बर्गहरुको गुणस्तरीय जीवन, सुदृढ स्वास्थ्य, अपांगता न्युनिकरण र शुन्य भेदभावको लागि समावेशी समाज निर्माणमा योगदान पु¥याउने उद्देश्यले सो परियोजना सञ्चालन गरिएको हो । त्यस्तै लुम्बिनी प्रदेशको ३ जिल्लामा राईट परियोजना अन्तर्गत (सेर्पा स्टडी) कार्यक्रम गर्ने भएको छ । नेपालमा पहिलो पटक लुम्बिनी प्रदेशका रुपन्देही, कपिलवस्तु र नवलपरासी जिल्लामा रहेका कुष्ठ प्रभावितहरुको विषयमा उनीहरुले भोग्दै आएको समस्या, उपचार, समाजले हेर्ने दृष्टिकोण लगायतको विषयमा परियोजनाले अध्ययन गर्ने भएको हो । द लेप्रोसी मिसन नेपालले आनन्दबन अस्पताल, सुक्ष्म किटाणु अनुसन्धान केन्द्र, कुष्ठरोग तालिम केन्द्र तथा विभिन्न सि.वि.आई.डि. परियोजना लगायतका क्षेत्रमा काम गर्ने राईट प्रोजेक्ट निर्देशक डाक्टर ईन्द्र नापिले बताए । कार्यक्रमका अध्यक्ष समेत रहेका डाक्टर नापिले समाजमा लुकेर बसेका कुष्ठरोगीहरुको विवरण तयार गरी उपचारका लागि पठाउन आग्रह गरे ।

कार्यक्रमका प्रमुख अतिथि वाणगंगा नगरपालिका नगर प्रमुख मंगल प्रसाद थारुले संस्थाले नगरपालिकामा गरेको कार्य पशंसनिय रहेको बताउँदै यसलाई निरन्तरता दिनुपर्ने बताए । उनले यस नगरपालिकामा अझै पनि कुष्ठरोगलाई लुकाएर राख्ने बानी हटिनसकेकाले यसलाई निइन्त्रण गर्नका लागि द लेप्रोसी मिसन नेपालसंग नगरपालिका समन्वय गर्न तयार रहेको बताए ।

त्यस्तै विशिष्ट अतिथि बाणगंगा नगरपालिकाका उप सचिव बाबुराम भट्राईले हाम्रो समाजमा यो परियोजनाले निकै प्रभावकारी काम गरेको बताए । कुष्ठरोग जस्तो जोखिमपुर्ण रोग लुकाएर राखेका व्यक्तिलाई खोजि खोजि निःशुल्क उपचार गर्नु उदाहरणिय कार्य रहेको भन्दै यसलाई निरन्तरता दिनुपर्ने बताए ।

लेप्रोसीका कपिलवस्तु जिल्ला संयोजक नापि डेसारले २०७६ भाद्र देखि २०७७ असोज सम्म संस्थाले गरेका गतिविधिहरुको बारेमा समिक्षा गरेका थिए । उनले जिल्लाको वाणगंगा नगरपालिकाका ८ वटा वडामा विभिन्न समुह बनाई २ सय जना लाभान्वित हुने गरी कार्य गरिएको र शिवराजको एउटा वडामा मात्र यस संस्थाले गर्दै आएका कार्यहरुको बारेमा स्पष्ट पारेका थिए ।

त्यस्तै रिसर्च असिसटेन्ट सुरज पुरिले ईम्प्याक्ट परियोजना अन्तर्गत शेर्पा स्टडिको बारेमा स्पष्ट पार्दै प्लाज्मा उपचार पद्धति र विधिको बारेमा जानकारी गराएका थिए ।

बाणगंगा नगरका प्रमुख प्रशासकिय अधिकृत गेहेन्द्र बहादुर डांगी, वडाध्यक्षहरु, कार्यपालिका सदस्य, स्वास्थ्य शाखा प्रमुख ठगराज पौडेल तथा कर्मचारी, परियोजनाका लुम्बिनी प्रदेश ब्यबस्थापक बिष्णु प्रसाद ढुंगाना, जिल्ला जनस्वास्थ्य कार्यलयका फोकल पर्सन ईरपान खाँन, अपांग उत्थान समाज कपिलवस्तुका प्रतिनिधिको आतिथ्यता, स्वास्थ्यकर्मी तथा सञ्चारकर्मीहरुको उपस्थिती रहेको थियो । रिसर्च हव म्यानेजर दिलिप श्रेष्ठको स्वागत मन्तब्य तथा फाउण्ड परियोजनाका रोजगार परामर्शकर्ता गीता अर्यालको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको हो ।


प्रकाशित : २०७७ मंसिर १३, शनिबार ०१:३७

लुम्बिनी दर्पण

लेखकबाट थप

  • कोशी प्रदेशका ४ सांसद चढेको गाडी दुर्घटना
  • त्रिभुवन विमानस्थलबाट ६ किलो गाँजासहित २ भारतीय पक्राउ
  • मोटरसाइकल दुर्घटनामा परी गुल्मीमा एक युवकको मृत्यु
  • राजमोद्धारा नदिको बर्बता रोक्न प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र
  • सीमा क्षेत्रमा शंकास्पद गतिविधि बढेपछि सुरक्षा सतर्कता बढाइयो
प्रतिक्रिया

यो पनि पढौँ

बाणगंगा ८ ढोडेकोलमा ‘बि.एम.किराना पसल एण्ड फ्रेस हाउस’ को उद्घाटन

सीमा क्षेत्रमा शंकास्पद गतिविधि बढेपछि सुरक्षा सतर्कता बढाइयो

‘कटप्पा’ समूह : नातेदारको गिरोह बनाएर १२ घरबाट ७९ लाख डकैती

बुद्धभूमिमा कारको ठक्करबाट २ महिलाको मृत्यु

सांसद पन्थीलाई पक्राउ नगर्न अदालतको अर्को आदेशः पन्थी भन्छन् ‘प्रतिशोधपूर्ण आफुलाई मुछियो’

बजाज सोरुमा वैरीयामा ‘पल्सर १२५ एन’ मोटरसाइकल विक्री सुरु, यी हुन् विशेषता

पंजाबी तड्का रेष्टुरेण्ट एण्ड पार्टी प्यालेसले ल्यायो विवाह पार्टीमा २५ प्रतिशत छुट

तिलोत्तमा ‘सहयोगापेक्षी सडक आश्रित मानवमुक्त’ घोषणा

बाणगंगाको वडा नं. २ मा जग्गा नाँप जाँचको काम सुरु, स्थानीय हर्षित

होटल तथा पर्यटन व्यवसायी संघ कपिलवस्तुले उत्पादन गर्‍यो ‘रैथाने कुक’

चट्याङ्ग लागेर दैलेखमा एक जनाको ज्यान गयो, तीन जना घाइते

एनएमबी बैंकद्वारा मोक्षधाम र मानवसेवा आश्रमलाई सहयोग

भर्खरै

  • एकल महिलाहरुलाई मौसमी तथा बेमौसमी तरकारी खेती सम्बन्धि ७ दिने तालिम प्रदान

  • कोशी प्रदेशका ४ सांसद चढेको गाडी दुर्घटना

  • त्रिभुवन विमानस्थलबाट ६ किलो गाँजासहित २ भारतीय पक्राउ

  • मोटरसाइकल दुर्घटनामा परी गुल्मीमा एक युवकको मृत्यु

  • बाणगंगा ८ ढोडेकोलमा ‘बि.एम.किराना पसल एण्ड फ्रेस हाउस’ को उद्घाटन

  • राजमोद्धारा नदिको बर्बता रोक्न प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र

  • सीमा क्षेत्रमा शंकास्पद गतिविधि बढेपछि सुरक्षा सतर्कता बढाइयो

  • मधेशका पूर्वअर्थमन्त्री विजय यादव र बागमतीका मेयर भरत थापाविरुद्ध अर्को भ्रष्टाचार मुद्दा

  • राष्ट्रिय जनमोर्चाद्धारा अवैध उत्खनन् रोक्न प्रेस वक्तव्य जारी

  • वाटरल्यान्ड पार्कमा झडप, १० घाइते अवस्था तनावग्रस्त


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, ९८६११११२६०

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

सामाजिक संजालमा हामी

© 2025: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech