ताजा अपडेट

सिंहदरबार अगाडि मोटरसाइकल पार्किङ गरी प्रदर्शन गर्ने क्रममा अनेरास्ववियुका अध्यक्षसहित ६ विद्यार्थी नेता पक्राउ

विज्ञापन बोर्डको अध्यक्ष पदका लागि दरखास्त आह्वान

सर्वोच्चद्वारा निजी मिडिया माथिको सरकारी विज्ञापन प्रतिबन्ध बदर

बनगाईमा यात्रुबाहक दुई बस एकआपसमा ठोक्किँदा करिव २ दर्जन घाइते

मिटरब्याज पीडितसँग वार्ताका लागि निजगढ पुगे गृहमन्त्री

आत्मदाह प्रयास गरेका विवेक मण्डलको उपचारको क्रममा मृत्यु

किसानको भरोसाको आधार बन्दै कृषि तथा पशु बहुउद्देश्यीय सहकारी

दुःखको घडीमा लेखाली दाजुभाइ बने सहारा, बी.सी. परिवारलाई झण्डै २ लाख राहत हस्तान्तरण

अर्काको जग्गाको सिफारिस गराउन दबाब दिएको आरोपमा एक जना पक्राउ

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Sample Image

प्रतिष्ठान गण्डकी प्रदेशको दोस्रो साधारण सभा सम्पन्न

लुम्बिनी दर्पण २०७७ मंसिर १३, शनिबार १३:५७
[sharethis-inline-buttons]

लुदस, पोखरा ।

राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल गण्डकी प्रदेश समितीको दोस्रो बार्षिक साधारण सभा प्रतिष्ठानका पुर्ब केन्द्रीय अध्यक्ष बर्तमान संरक्षक प्राज्ञ दुर्गा रायमाझीको प्रमुख आतिथ्यतामा आज जुम प्रविधि मार्फत सम्पन्न भएको छ ।
उद्घाटन समारोहमा प्रतिष्ठानका पुर्ब अध्यक्ष संस्थाका संरक्षक तथा कलाकार कल्याणकारी कोष का उपाध्यक्ष पुरुषोत्तम न्यौपाने , पुर्ब अध्यक्ष तथा लोक संगित बहुउद्देश्यिय सहकारी सस्था लि. का अध्यक्ष चन्द्र शर्मा , केन्द्रीय समितिका बरिष्ठ उपाध्यक्ष रिता थापा मगर , महिला उपाध्यक्ष राधिका हमाल, केन्द्रीय सचिब तथा प्रदेश संयोजक जिबन दाहाल, केन्द्रिय सचिब प्रचन्ड जि.सी., केन्द्रिय सदय तथा प्रदेश सह संयोजक तारानाथ आचार्य, प्रदेश का संरक्षक याम गुरुङ, केन्द्रीय सद्स्य तथा प्रदेश का संस्थापक अध्यक्ष शंकर बिरही गुरुङ, के सदस्यहरु सरला पान्डे , रामकृष्ण बम मल्ल, दिपक गजौरा मगर , कुमार पुन, पुर्ब केन्द्रिय सदस्य घनश्याम रिजाल, प्रदेश सल्लाहकार खगेन्द्र पराजुली, लक्ष्मण श्री ,बर्दिया जिल्ला अध्यक्ष खगेन्द्र नेपाल, कास्की अध्यक्ष टेक क्षेत्री , स्याङजा का अध्यक्ष रिषि डुम्रे, पर्वतका अध्यक्ष दिपक गदाल, गोरखाका अध्यक्ष मिना गुरुङ, लम्जुङका अध्यक्ष अनुज अधिकारी, बाग्लुङका उपाध्यक्ष सरस्वती परियार प्रदेश को संस्थापक सचिबालय सदस्य अम्मर धिताल , संस्थापक सद्स्य हरि सुनार, र्इश्वर सिंह लगाएत का ब्यक्तिहरु को बिषेश उपस्थिति रहेको थियो ।

कार्यक्रममा प्रतिष्ठान सचिब राजन कार्की द्वारा सांगठानिक प्रगति प्रतिबेदन र कोषाध्यक्ष इन्द्रा गुरुङ द्वारा आर्थिक प्रगति प्रतिबेदन प्रस्तुत गरिएको थियो । साधारण सभामा स्वर्गिय नर ब परियार स्मृति कलाकारिता पुरस्कार बाट प्रतिष्ठान केन्द्रीय समिति को संस्थापक सदस्य अग्रज कलाकार म्याग्दी को धन कुमारी थापा मगर र स्वर्गिय तिर्थ सागर स्मृति पत्रकारिता पुरस्कारबाट नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष दिपेन्द्र श्रेष्ठ लाइ प्रदान गर्ने गरि घोषणा गरिएको छ । प्रदेश भित्र का जिल्ला हरु को आन्तरिक मुल्यांकनबाट गोरखा जिल्ला प्रथम, कास्की जिल्ला दोस्रो, स्याङजा जिल्ला तृतिय भएको छ भने प्रतिष्ठान पर्वत र लम्जुङ लाइ प्रोत्साहन पुरस्कार प्रदान गरिएको छ । कार्यसमिति बाट यो बर्षको उत्कृष्ट सदस्य को पुरस्कार महिला तर्फ सदस्य अनिता पन्त र पुरुष तर्फ दिपक पौडेल लाइ प्रदान गरिएको छ ।

साधारण सभाले ७औ माहाधिबेशन र बृहत लोक सांस्कृतिक महोत्सव २०७६ लाइ सफल बनाउन स्वयम् सेवक को विशेष भुमिका मा खेलेका दिपक पौडेल, होम गुरुङ, र्इश्वर सिह, नारायण सुनार, रचित पौडेल, बज्र अधिकारी, जिबन कार्की लाइ प्रशंसा पत्र द्वारा सम्मान गर्ने घोषण गरेको छ । साधारण सभा प्रतिष्ठान गण्डकी प्रदेश अध्यक्ष सुरेन्द्र गुरुङ को अध्यक्षता, बरिष्ठ उपाध्यक्ष पुर्ण परियारको स्वागत र सचिब राजन कार्कीको संचालनमा सम्पन्न भएको थियो ।


प्रकाशित : २०७७ मंसिर १३, शनिबार १३:५७

लुम्बिनी दर्पण

लेखकबाट थप

  • किसानको भरोसाको आधार बन्दै कृषि तथा पशु बहुउद्देश्यीय सहकारी
  • दुःखको घडीमा लेखाली दाजुभाइ बने सहारा, बी.सी. परिवारलाई झण्डै २ लाख राहत हस्तान्तरण
  • अर्काको जग्गाको सिफारिस गराउन दबाब दिएको आरोपमा एक जना पक्राउ
  • किसानलाई सहकारी शिक्षा र पशु रोग व्यवस्थापनबारे तीन दिने तालिम 
  • जनता विद्यालयको अध्यक्षमा रैदास निर्वाचित
प्रतिक्रिया

यो पनि पढौँ

सिंहदरबार अगाडि मोटरसाइकल पार्किङ गरी प्रदर्शन गर्ने क्रममा अनेरास्ववियुका अध्यक्षसहित ६ विद्यार्थी नेता पक्राउ

विज्ञापन बोर्डको अध्यक्ष पदका लागि दरखास्त आह्वान

सर्वोच्चद्वारा निजी मिडिया माथिको सरकारी विज्ञापन प्रतिबन्ध बदर

मिटरब्याज पीडितसँग वार्ताका लागि निजगढ पुगे गृहमन्त्री

आत्मदाह प्रयास गरेका विवेक मण्डलको उपचारको क्रममा मृत्यु

दुःखको घडीमा लेखाली दाजुभाइ बने सहारा, बी.सी. परिवारलाई झण्डै २ लाख राहत हस्तान्तरण

मन्त्रीको आलोचना गर्दा पक्राउ परेका स्वास्थ्यकर्मी २० घण्टामा रिहा

घरदैलोमै सरकारी सेवा : वाणगंगा–९ को घुम्ती शिविरबाट ९०४ नागरिक लाभान्वित

जनताको प्रश्नमा नगर नेतृत्वको स्पष्ट जवाफ : सार्वजनिक सुनुवाइमार्फत उत्तरदायी बन्दै बाणगङ्गा नगरपालिका

सरकारको हस्तक्षेपको कारण एन्फालाई फिफाले निलम्बन गर्‍यो: सांसद मल्ल

पछिल्लो २४ घण्टामा २ हजार बढी सवारी चालक कारबाहीमा

देशभर २४.९ प्रतिशत धान रोपाइँ, पर्याप्त वर्षा नहुँदा समस्या

भर्खरै

  • सिंहदरबार अगाडि मोटरसाइकल पार्किङ गरी प्रदर्शन गर्ने क्रममा अनेरास्ववियुका अध्यक्षसहित ६ विद्यार्थी नेता पक्राउ

  • विज्ञापन बोर्डको अध्यक्ष पदका लागि दरखास्त आह्वान

  • सर्वोच्चद्वारा निजी मिडिया माथिको सरकारी विज्ञापन प्रतिबन्ध बदर

  • बनगाईमा यात्रुबाहक दुई बस एकआपसमा ठोक्किँदा करिव २ दर्जन घाइते

  • मिटरब्याज पीडितसँग वार्ताका लागि निजगढ पुगे गृहमन्त्री

  • आत्मदाह प्रयास गरेका विवेक मण्डलको उपचारको क्रममा मृत्यु

  • किसानको भरोसाको आधार बन्दै कृषि तथा पशु बहुउद्देश्यीय सहकारी

  • दुःखको घडीमा लेखाली दाजुभाइ बने सहारा, बी.सी. परिवारलाई झण्डै २ लाख राहत हस्तान्तरण

  • अर्काको जग्गाको सिफारिस गराउन दबाब दिएको आरोपमा एक जना पक्राउ

  • किसानलाई सहकारी शिक्षा र पशु रोग व्यवस्थापनबारे तीन दिने तालिम 


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech