ताजा अपडेट

‘स्थानीय व्यवसाय माथि दवाव : नियमनको अभावमा स्थानीय उद्योग धरासयी बन्दै’

कपिलवस्तु जग्गा तथा आवास विकास संघले गुरुकुलका बटुकसंग मनायो स्थापना दिवस

६० वर्षीय पुरुषले भेरी नदीमा हाम फाले

भोटेकोशीमा बेपत्ता भएका असईको शव त्रिशुली नदीमा फेला

रसुवा बाढीमा भेटिएका शव र मानव अङ्ग काठमाडौँ ल्याइँदै

अविरल वर्षाका कारण बर्दघाट क्षेत्र डुबानमा

ज्योति आधारभूत विद्यालय तिलोत्तमा ८, ४ नं मा शैक्षिक सामग्री वितरण

रसुवामा बाढी – ७ जनाको शव फेला

चिकित्सकहरु अझै सडकमा, आकस्मिक बाहेकका सेवा अवरुद्ध

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

लैंगिक हिंसा न्यूनिकरणका लागि वर्षैभरि अभियानको खाँचो

लुम्बिनी दर्पण २०७७ मंसिर १८, बिहीबार ०३:१४
[sharethis-inline-buttons]

पार्वती आचार्य कपिलवस्तु, मंसिर १८

लैंगिक हिंसा न्यूनिकरणका लागि वर्षैभरि अभियानको खाँचो रहेको एक कार्यक्रमका वक्ताहरुले बताएका छन । वाणगंगा नगरपालिका ४ स्थित सिद्धार्थ सामाजिक बिकास केन्द्रमा राखिएको अन्तरक्रिया कार्यक्रममा बोल्ने बक्ताहरुले सो कुरा बताएका हुन । उक्त कार्यक्रममा बोल्दै वाणगंगा नगरपालिकाका मेयर मंगल प्रसाद थारुले नगरपालिकाले महिलाहरुलाई शसक्तिकरण गर्नकालागि बिभिन्न कार्यक्रमहरु सञ्चालन गरेको बताए । महिला माथि कुनै पनि हिंसा नहोस भनी नगरले महिलाहरुलाई विभिन्न सिपमुलक कार्यक्रममा आत्मनिर्भर बनाउदै आएको बताए । हिंसालाई न्यूनिकरण गर्न आ आफ्नो क्षेत्रबाट सबै लागि पर्न आबश्यक रहेको उनले बताएका छन् ।

यसैगरी कार्यक्रममा बोल्दै सामाजिक विकास मन्त्रालय डिभिजन कार्यालय कपिलवस्तुका अधिकृत पुण्य प्रसाद न्यापानेले महिलाहरुको आर्थिक शसक्तिकरणले नै हिंसा कम हुने बताए । महिलाको क्षेत्रमा काम गर्ने संघसंस्था सँग कार्यालयले समन्वय र सहकार्य गरेर काम गर्ने बताउँदै महिला हिंसालाई न्यनिकरण गर्नकालागि सबै मिलेर आ आफ्नो क्षेत्रबाट लाग्नु पर्ने बताएका छन् ।

कार्यक्रममा बोल्दै सिद्धार्थ सामाजिक विकास केन्द्रका अध्यक्ष तेज प्रसाद आचार्यले लैंगिक हिंसा अन्त्यका लागि संस्थाले निरन्तर समुदायमा सचेतीकरण गर्ने बताए । महिला अधिकारकर्मी देबकला कमाल सुबेदी , वडा नं ४ का वडा सदस्य इन्दिरा पन्त , इन्सेक प्रतिनिधि पार्वती आचार्य , एकल महिल समूहकी अध्यक्ष रुपा राई लगायतले महिलाको अर्थपुर्ण सहभागीता र उनीहरुलाई आर्थिक रुपले सक्षम बनाउन सके महिला माथि हुने हिंसा कम हुने बताएका थिए । साथै लैगिंक हिंसालाई न्यूनिकरण गर्न लागि स्थानिय तह जिम्मेवार बन्नु पर्ने धारणा बक्ताहरुले राखेका थिए ।

अधिमुखीकरण कार्यक्रममा नेपाल पत्रकार महासंघकी उपाध्यक्ष पार्वती पाण्डेले नगरपालिका र जिल्लाका महिलाको अवस्थाको बारेमा अवधारण पत्र प्रस्तुत गर्दै जानकारी गराएकी थिईन । उक्त अबधारणा पत्र प्रस्तुतीमाथि अधिकारकर्मी चेतना अधिकारीले टिप्पणी गरेकी थिईन् ।

सो कार्यक्रम मानव अधिकार एलाइन्स , इन्सेक कपिलबस्तु , महिला अधिकारमञ्च ,सिद्धार्थ सामाजिक विकास केन्द्र , सिद्धार्थ वचत तथा ऋण सहकारी संस्था , एकल महिला समूह , नेपाल प्रहरी , सहयोगी महिला बहुउद्देश्यीय सहकारी संस्थाको संयुक्त आयोजना तथा सामाजिक विकास मन्त्रालय डिभिजन कार्यालय कपिलबस्तुको सहयोग रहेकोे थियो ।

कार्यक्रम सिद्धार्थ वचत तथा ऋण सहकारीकी अध्यक्ष सुर्य कुमारी शाहीको अध्यक्षता , बाणगंगा नगरपालिकाका प्रमुख मंगल प्रसाद थारुको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा बाणगंगा निगरानी समूहका अध्यक्ष ईन्दिरा भट्टराईको स्वागत मन्तब्य तथा मानवअधिकार एलाईन्स जिल्ला अध्यक्ष रोमाकान्त घिमिरेको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।


प्रकाशित : २०७७ मंसिर १८, बिहीबार ०३:१४

लुम्बिनी दर्पण

लेखकबाट थप

  • बाणगंगामा शैक्षिक सफलता उत्सव: आवर विज्डम विद्यालयद्वारा एसईई टप विद्यार्थीलाई भव्य सम्मान
  • असार १५ कपिलवस्तुमा मनाईयो धान दिवस , रोपाई ९ प्रतिशत मात्रै
  • ज्ञानपुञ्जले गर्‍यो प्रतिशतका आधारमा देशकै उत्कृष्ट दावी
  • बाणगंगाको शैक्षिक चमक: एसईईमा १६ विद्यार्थीले ल्याए ४ जिपिए
  • नुवाकोटमा बाढीले बगाएर एक महिला बेपत्ता
प्रतिक्रिया

यो पनि पढौँ

कपिलवस्तु जग्गा तथा आवास विकास संघले गुरुकुलका बटुकसंग मनायो स्थापना दिवस

आँप बेच्ने बहानामा लागुऔषधको धन्दा

त्रिशूली नदीको बीचमा फसेका दुई जनाको हेलिकप्टरबाट उद्धार

भोटेकोशीको बाढी त्रिशूली हुँदै बेनीघाटसम्म पुर्यिने सम्भावना, सतर्कता अपनाउन अनुरोध

रसुवामा बाढीका कारण १२ नेपाली र ६ चिनियाँ बेपत्ता, ९ जनाको उद्धार

रसुवा बाढीमा ६ चिनियासहित १८ जना सम्पर्कविहीन, ९ जनाको सकुशल उद्धार

बालज्योती स्कुलद्धरा एसईई उतीर्ण विद्यार्थीलाई सम्मान, स्थापना देखि शत प्रतिशत नतिजा कायमै

बाणगंगा ३ मा १ दिने बहुसेवा शिविर संचालन, ४ सय जना लाभान्वित

नव प्रभात वनको मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापन विषयक वक्तृत्वकलामा भण्डारी प्रथम

प्याब्सन बाणगंगाद्धारा शिक्षक शिक्षिकालाई ‘प्रि प्राईमरी ट्रेनिङ’ प्रदान

बाणगंगामा शैक्षिक सफलता उत्सव: आवर विज्डम विद्यालयद्वारा एसईई टप विद्यार्थीलाई भव्य सम्मान

बाणगंगा अटो ट्रेडर्स वैरीयामा टीभीएसको नयाँ स्कुटरको बुकिङ खुला

भर्खरै

  • ‘स्थानीय व्यवसाय माथि दवाव : नियमनको अभावमा स्थानीय उद्योग धरासयी बन्दै’

  • कपिलवस्तु जग्गा तथा आवास विकास संघले गुरुकुलका बटुकसंग मनायो स्थापना दिवस

  • ६० वर्षीय पुरुषले भेरी नदीमा हाम फाले

  • भोटेकोशीमा बेपत्ता भएका असईको शव त्रिशुली नदीमा फेला

  • रसुवा बाढीमा भेटिएका शव र मानव अङ्ग काठमाडौँ ल्याइँदै

  • अविरल वर्षाका कारण बर्दघाट क्षेत्र डुबानमा

  • ज्योति आधारभूत विद्यालय तिलोत्तमा ८, ४ नं मा शैक्षिक सामग्री वितरण

  • रसुवामा बाढी – ७ जनाको शव फेला

  • चिकित्सकहरु अझै सडकमा, आकस्मिक बाहेकका सेवा अवरुद्ध

  • चिकित्सकहरूको चेतावनी: माग पूरा नभए लाइसेन्स फिर्ता गर्ने


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

Follow Us

  • YouTube

© 2025: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech