कपिलवस्तुको कोईली नदीमा बेपत्ता आचार्य मृत फेला

हरि आचार्य कपिलवस्तु, मंसिर २४
कपिलवस्तुको कोईली नदिमा बेपत्ता भएका व्यक्ति मृत अवस्थामा फेला परेका छन् । मृत्यु हुनेमा वडा नम्बर ९ चौवाह टोलका अन्दाजी ४० बर्षिय दामोदर आचार्य रहेको प्रहरीले जनाएको छ ।

उनी मजदुरी गरी घर फर्कने क्रममा साईकल सँगै नदीमा खसेको ईलाका प्रहरी कार्यालय पिपराले जनाएको छ । घटना सम्बन्धि अनुसन्धान भईरहेको प्रहरीले जानकारी दिएको छ ।

Recommended For You

About the Author: Lumbini Darpan Online

Leave a Reply

Your email address will not be published. Required fields are marked *