ताजा अपडेट

सरकारले अध्यादेश ल्याएपछि कांग्रेसले बोलायो विपक्षी दलहरूको बैठक

वर्षासँगै रोशी खोलामा बाढी, बीपी राजमार्ग फेरि अवरुद्ध

जन्मदिनमा सामाजिक सेवा : बालगृहका बालबालिकालाई भोजन तथा फलफूल वितरण

भूमि मन्त्रालय मातहतका सबै कार्यक्रम अब होटेल तथा रिर्सोटमा गर्न नपाइने

नयाँ शैक्षिकसत्र आजदेखि सुरु

नेकपाले बनायो संविधान संशोधन कार्यदल

राष्ट्रपति पौडेलले गरे भानु साहित्य उद्यानको शिलान्यास

सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल नियुक्त

मनोहरा सुकुमबासी बस्तीमा दर्जन बढी डोजर परिचालन

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Sample Image

सामाजिक क्षेत्रको अग्रणी संस्था सिद्धार्थको २४ औंं साधारण सभा सम्पन्न

लुम्बिनी दर्पण २०७७ मंसिर २७, शनिबार ०८:११
[sharethis-inline-buttons]

थानेश्वर अधिकारी, जितपुर।
सामाजिक क्षेत्रको अग्रणी संस्था सिद्धार्थ सामाजिक विकास केन्द्रको २४ औं वार्षिक साधारण सभा आज ४ नं मा सम्पन्न भएको छ । सामाजिक रुपान्तरणमा लामो समयदेखि कृयाशिल रहेको संस्थाले मानव अधिकारको संरक्षण, शिक्षा, स्वास्थ्य, रोजगारी, युवा, किशोर किशोरी लक्षित कार्यक्रम तथा कोभिड–१९ मा सहयोग पुराएर प्रदेश स्तरमै उल्लेखनीय काम गरेको छ ।

कार्यक्रमका प्रमुख अतिथी संस्थापक सचिव तथा पुर्व अध्यक्ष टंक प्रसाद आचार्यले संस्थालाई दिगो रुपमा संचालन गर्न आफनो छु्ट्टै कोष बनाएर सामाजिक सवालहरुमा थप काम गर्नुपर्ने बताएका छन् । उनले संस्था स्थापनाकाल देखि हालसम्म आइपुग्दा संस्थाले गरेका कामहरुलाई नजिकबाट नियालेको बताउँदै अव संस्थालाई दिगो रुपमा संचालन गर्न स्थानीय श्रोत साधनको अधिकतम उपयोग गर्दे लैजानुपर्ने बताएका छन् ।

त्यस्तै संस्थाका संस्थाका संस्थापक कोषाध्यक्ष तथा पूर्व अध्यक्ष टिकाराम पौडेलले विभिन्न परिस्थितीलाई सामना गर्दै सामाजिक रुपान्तरणको क्षेत्रमा एकढिक्का भएर संस्था अघि बढिरहेको बताए । उनले खानेपानी सरसफाई र खेलकुदबाट शुरु गरेको संस्थाले अवका नयाँ र समसामहिक सवालहरुमा काम गर्दै जानुपर्ने बताएका छन् ।

संस्थाका सस्थापक सदस्य तथा पूर्व अध्यक्ष पोमनारायण पौडेलले कपिलवस्तु जिल्लामै सामाजिक सवालहरुलाई अगुवाई गर्दै आइरहेको संस्थाले नमुनाको रुपमा संस्थाका गतिविधी बढाउनुपर्ने बताए । कपिलवस्तुमा सामुदायिक अस्पताल र सहकारीको अवधारणा पहिलो पटक संस्थाले शुरुवात गरेकाले यसलाई व्यवस्थित बनाउनु पनि हाम्रो दायित्व भएको बताएका छन् ।

संस्थाका अध्यक्ष तेज प्रसाद आचार्यले संस्थाका सदस्यहरुले स्थानीय स्तरमा धेरै सामाजिक क्षेत्रको अगुवाई गरिरहेकोले वदलिदो परिवेश अनुसार नया नयाँ सवालहरुमा थप कार्यक्रमहरु विस्तार गर्दै लैजाने बताएका छन्।

संस्थाका सचिव रोमकान्त घिमिरेले प्रगति प्रतिवेदन पेश गर्दै आगामी ५ वर्षका लागि शिक्षा र बालअधिकार, दिगो जीविकोपार्जन, स्वास्थ्य अधिकार, सुशासन र मानव अधिकारका सवाललाई प्राथमिकतामा राखेको बताएका छन् ।

त्यस्तै संस्थाका कोषाध्यक्ष हरिलाल शर्माले आ।ब। २०७७।०७८ का लागि ६ करोड बराबरको प्रस्तावित कार्यक्रम बजेट पेश गरेका छन् । साधारण सभामा आन्तरिक लेखा उपसमितिका संयोजक शोभा आर्चाले सुझाव सहितको लेखा प्रतिवेदन प्रस्तुत गरेकी छन् ।

साधारण सभामा सिद्धार्थ क्याम्पसका सहायक क्याम्पस प्रमुख गोविन्द खनाल, महिला अधिकारकर्मी रुकैया खातुन लगाएतले शुभकामना दिएकी छन् । कार्यक्रम संस्थाका अध्यक्ष तेज प्रसाद आचार्यको अध्यक्षता, उपाध्यक्ष सूर्यकुमारी शाहीको स्वागत तथा सचिव रोमकान्त घिमिरेको संचालनमा सम्पन्न भएको थियो । सभाले ११ बुँदे समसामयिक प्रस्तावहरु समेत पारित गरेको छ ।


प्रकाशित : २०७७ मंसिर २७, शनिबार ०८:११

लुम्बिनी दर्पण

लेखकबाट थप

  • बनकसिया नाकामा ठेकेदारको रजाँई, कम नापचाँजले आशंका
  • सर्वोच्चले दियो नेपाली कांग्रेसमा गगन थापा नेतृत्वलाई आधिकारिकता
  • लुम्बिनी प्रदेशमा मिडिया क्षेत्रको बजेट फ्रिज हुने खतरा बढ्यो : सिके गुप्ता
  • ४ बर्ष देखि बुद्धभुमीको गब्दवा नाकामा ठेकेदार पोख्रेलको रजगज
  • रोकिएन बाणगंगा नदिमा स्काभेटरको आतंक नदिभरि स्काभेटर
प्रतिक्रिया

यो पनि पढौँ

जन्मदिनमा सामाजिक सेवा : बालगृहका बालबालिकालाई भोजन तथा फलफूल वितरण

भूमि मन्त्रालय मातहतका सबै कार्यक्रम अब होटेल तथा रिर्सोटमा गर्न नपाइने

नयाँ शैक्षिकसत्र आजदेखि सुरु

कपिलवस्तुमा लोकभजन चुड्का प्रतिष्ठानको दोस्रो अधिवेशन सम्पन्न ः अध्यक्षमा बल्वासे

जन्मदिनलाई सेवामा रूपान्तरण: बालगृहका बालबालिकासँग खुशी साट्दै रुपक

ओली र लेखकलाई हाजिर जमानीमा रिहा गर्ने निर्णय

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

आशा लघुवित्त बाणगंगाद्धारा विमा रकम हस्तान्तरण

काठमाडौँका पूर्व सीडीओ छवि रिजाल पक्राउ

कानुनविपरीत विज्ञापन नगर्न सञ्चारमाध्यमलाई आग्रह

आजदेखि सिनेमा हलमा ‘हामी तीन भाइ’

राष्ट्रिय बाणिज्य बैंकको RBB Foneloan सेवा सहज, एक लाख रुपैयाँसम्मको कर्जा उपभोग सकिने

भर्खरै

  • सरकारले अध्यादेश ल्याएपछि कांग्रेसले बोलायो विपक्षी दलहरूको बैठक

  • वर्षासँगै रोशी खोलामा बाढी, बीपी राजमार्ग फेरि अवरुद्ध

  • जन्मदिनमा सामाजिक सेवा : बालगृहका बालबालिकालाई भोजन तथा फलफूल वितरण

  • भूमि मन्त्रालय मातहतका सबै कार्यक्रम अब होटेल तथा रिर्सोटमा गर्न नपाइने

  • नयाँ शैक्षिकसत्र आजदेखि सुरु

  • नेकपाले बनायो संविधान संशोधन कार्यदल

  • राष्ट्रपति पौडेलले गरे भानु साहित्य उद्यानको शिलान्यास

  • सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल नियुक्त

  • मनोहरा सुकुमबासी बस्तीमा दर्जन बढी डोजर परिचालन

  • डाइभर्सन बगाउँदा बीपी राजमार्ग अवरुद्ध, अलपत्र यात्रुको प्रहरीद्वारा उद्वार


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech