ताजा अपडेट

सहकारी मुद्दामा पक्राउ परेकी सांसद माया राईलाई १० लाख धरौटीमा छाड्न आदेश

क्यानको सेन्ट्रल कन्ट्रयाक्टबाट बाहिरिने सन्दीपको घोषणा

श्रृङ्गीघाट वनको उदाहरणिय कामः बुद्ध मूर्ति अनावरण, फायर हाईड्रेन्टसहित सडक सुन्दरीकरण

गुल्मीमा १४ वर्षीया बालिकामाथि बलात्कार आरोपमा एक जना पक्राउ

त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक गाँजासहित पक्राउ

भारतको पञ्जाबमा विषाक्त मदिरा सेवनबाट १४ जनाको मृत्यु

मनपरि उत्खनन् र वन विनासले सुक्न थाले गर्मीमा धारा

श्रीमानको हत्या आरोपमा श्रीमती पक्राउ

बीपी राजमार्ग सञ्चालनमा, पहिरो पन्छाएपछि यातायात सुचारु

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

बाणगंगा नगरपालिका वडा नं ४ बासिका लागि नेपाली कांग्रेसका उमेद्वार दिनेशको हार्दिकता

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

सिनर्जी सहकारीको १३ औँ वार्षिक साधारण सभा सम्पन्न

लुम्बिनी दर्पण २०७७ मंसिर २८, आईतवार ०१:२६
[sharethis-inline-buttons]
Image XYZ

लुदअ कपिलवस्तु, मंसिर २८

सिनर्जी बचत तथा ऋण सहकारी संस्था लि. ले सहकारी एकिकरणबाट बहुउद्देशीयमा जाने सर्व सम्मत निर्णय गरेको छ । मंसिर १२ गतेदेखी मंसिर २७ गते सम्म संचालित १३ औं वार्षिक साधारण सभाले सर्वसम्मत यस्तो निर्णय गरेको हो । सोही साधारण सभाले संस्थाका अध्यक्ष लक्ष्मण प्रसाद बेल्बासेद्धारा प्रस्तुत आर्थिक बर्ष २०७७÷०७८ को नीति तथा कार्यक्रम, कोषाध्यक्ष चिरन्जीवि पन्थबाट प्रस्तुत को आ.व. २०७६÷०७७ को आर्थिक तथा लेखा परीक्षण प्रतिवेदन, सचिव कृष्ण पाण्डेद्धारा प्रस्तुत वार्षिक प्रगती प्रतिवेदन लगायतका महत्वपूर्ण प्रस्तावहरु सर्वसम्मतले पारित गरेको संस्थाका कोषाध्यक्ष चिरन्जीवि पन्थले जनाएको छ ।

साधारण सभामा लुम्बिनी प्रदेश सहकारी संघका सदस्य एवम् जिल्ला सहकारी संघ कपिलवस्तुका उपाध्यक्ष तेज प्रसाद आचार्यले सहकारीको भूमिका बदलिएको तर्क गर्दै आफ्ना सदस्यको उत्पादन र बजारीकरण सहकारीको प्राथमिकता हुनुपर्नेमा जोड दिनु भयो । कार्यक्रमका प्रमुख अतिथि समेत रहेको पौडेलले सहकारीहरु उत्पादनमुखी हुनुपर्ने बताउदै सर्वसाधारणको जीवनस्तर उकास्नमा सहकारीको अहम भुमिका रहेको बताए ।

साधारण सभामा संस्थाले अघि सारेका नीति तथा कार्यक्रमका बारेमा जानकारी दिदै अध्यक्ष लक्ष्मण प्रसाद बेल्बासेले संस्थालाई शुसाशनको नमुना बनाई एक्सिस ब्राण्ड तर्फ संस्थाले आफ्ना क्रियाकलाप अघि सारेको स्पष्ट पारेका थिए । कार्यक्रमका अध्यक्ष समेत रहेका बेल्बासेले सरकारले अघि सारेको सहकारी मर्जरको नीतिलाई साधारण सभा मार्फत निष्कर्षमा पु¥याउने बताए ।

साधारण सभामा संस्थाका कोषाध्यक्ष चिरन्जीवि पन्थले आर्थिक बर्ष २०७६÷७७ को आयव्यय, सचिव चिरञ्जिवी पन्थले बार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

साधारण सभामा संस्थाले अघि सारेका नीति तथा कार्यक्रम र प्राप्त सुझावहरुका बारेमा संचालक समितिको तर्फबाट धारणा राख्दै अध्यक्ष लक्ष्मण प्रसाद बेल्बासेले विधि, प्रक्रिया र शुसाशनको माध्यमबाट संस्थालाई नमुना योग्य बनाउदै अगाडी बढाउने प्रतिवद्धता व्यक्त गरे ।

कार्यक्रममा दोलकराम घिमिरे, बिनिराम पौडेल, हरि बहादुर क्षेत्री, रुक बहादुर भुसाल, र उमानाथ पौडेलले आवश्यक सुझाव सहित सहकारीको सफलताको शुभकामना व्यक्त गरेका थिए ।

सभामा बोल्ने बक्ताहरुले सदस्यहरुको सिपको विकास, सिकाईको आद्रान प्रदान, नमुना योग्य कार्य तर्फ अग्रसर हुनुपर्नेमा जोड दिएका छन् । त्यस्तै अन्तराष्ट्रिय मापदण्डको एक्सिस ब्राण्डको सफलतामा समेत जोड दिंदै सदस्यको आर्थिक विकास र सामाजिक रुपान्तरणका क्षेत्रमा उदाहरणिय कार्य गर्ने विश्वास ब्यक्त गरेका थिए ।

साधारण सभा संस्थाका अध्यक्ष लक्ष्मण प्रसाद बेल्बासेको अध्यक्षता, संचालक समिति सदस्य विष्णु प्रसाद न्यौपानेको स्वागत मन्तब्य र उपाध्यक्ष कूलराज पौडेलको धन्यवाद मन्तब्य र सचिव कृष्ण पाण्डेको संचालनमा भएको ब्यवस्थापक दिनामणी खनालले जानकारी दिएका छन् ।

२०६४ श्रावणबाट सेवा प्रारम्भ गरेको सहकारीमा हाल ४ हजार ६ शेयर सदस्य रहेका छन् । सहकारीले आ.व. २०७६÷०७६ मा १८ प्रतिशत लाभाशं वितरण गरेको र आर्थिक बर्ष २०७६÷०७७ मा २ अर्व ६२ करोडको कारोवार गरेकोे सहकारीका ऋण प्रमुख ईश्वर राज न्यौपानेले बताएका छन् ।


प्रकाशित : २०७७ मंसिर २८, आईतवार ०१:२६

लुम्बिनी दर्पण

लेखकबाट थप

  • सहकारी मुद्दामा पक्राउ परेकी सांसद माया राईलाई १० लाख धरौटीमा छाड्न आदेश
  • क्यानको सेन्ट्रल कन्ट्रयाक्टबाट बाहिरिने सन्दीपको घोषणा
  • गुल्मीमा १४ वर्षीया बालिकामाथि बलात्कार आरोपमा एक जना पक्राउ
  • त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक गाँजासहित पक्राउ
  • भारतको पञ्जाबमा विषाक्त मदिरा सेवनबाट १४ जनाको मृत्यु
प्रतिक्रिया

यो पनि पढौँ

बजाज सोरुमा वैरीयामा ‘पल्सर १२५ एन’ मोटरसाइकल विक्री सुरु, यी हुन् विशेषता

पंजाबी तड्का रेष्टुरेण्ट एण्ड पार्टी प्यालेसले ल्यायो विवाह पार्टीमा २५ प्रतिशत छुट

तिलोत्तमा ‘सहयोगापेक्षी सडक आश्रित मानवमुक्त’ घोषणा

बाणगंगाको वडा नं. २ मा जग्गा नाँप जाँचको काम सुरु, स्थानीय हर्षित

होटल तथा पर्यटन व्यवसायी संघ कपिलवस्तुले उत्पादन गर्‍यो ‘रैथाने कुक’

चट्याङ्ग लागेर दैलेखमा एक जनाको ज्यान गयो, तीन जना घाइते

एनएमबी बैंकद्वारा मोक्षधाम र मानवसेवा आश्रमलाई सहयोग

वर्षाले नारायणगढ–बुटवल सडक अवरुद्ध

प्रेस स्वतन्त्रता दिवसमा प्रेस चौतारी कपिलवस्तुद्धारा ६ जना संचारकर्मी सम्मानित

नेपाल खेलकुद महासंघ कपिलवस्तुद्धारा ‘खुल्ला तथा भेट्रान्स ब्याडमिन्टन प्रतियोगिता’ सम्पन्न

कपिलवस्तु बहुमुखी क्याम्पसको अध्यक्ष पदमा त्रिपाठीको उमेद्धवारी

होटल तथा पर्यटन व्यवसायी संघ कपिलवस्तुको ‘कफि वारिस्ता तालिम’ प्रभावकारी

भर्खरै

  • सहकारी मुद्दामा पक्राउ परेकी सांसद माया राईलाई १० लाख धरौटीमा छाड्न आदेश

  • क्यानको सेन्ट्रल कन्ट्रयाक्टबाट बाहिरिने सन्दीपको घोषणा

  • श्रृङ्गीघाट वनको उदाहरणिय कामः बुद्ध मूर्ति अनावरण, फायर हाईड्रेन्टसहित सडक सुन्दरीकरण

  • गुल्मीमा १४ वर्षीया बालिकामाथि बलात्कार आरोपमा एक जना पक्राउ

  • त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक गाँजासहित पक्राउ

  • भारतको पञ्जाबमा विषाक्त मदिरा सेवनबाट १४ जनाको मृत्यु

  • मनपरि उत्खनन् र वन विनासले सुक्न थाले गर्मीमा धारा

  • श्रीमानको हत्या आरोपमा श्रीमती पक्राउ

  • बीपी राजमार्ग सञ्चालनमा, पहिरो पन्छाएपछि यातायात सुचारु

  • गुल्मीमा माछा मार्न गएका पुरुष खोलामा मृत भेटिए


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, ९८६११११२६०

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

सामाजिक संजालमा हामी

© 2025: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech