ताजा अपडेट

रसुवा बाढी : नेपाली सेनाद्वारा १२ जनाको उद्धार

रसुवा बाढीः पृथ्वी राजमार्ग र पासाङल्हामु राजमार्गमा सार्वजनिक सवारीसाधन सञ्चालनमा रोक

पूर्णचन्द्र–सम्झनाको तीज कोशेली ‘कम्मर मरक्कै’ ( भिडियो सहित)

विजयनगरमा एमालेका दुई नेता रास्वपामा

भजन संस्कृतिको संरक्षण र संस्थागत विकासमा जोड, प्रतिष्ठान कपिलवस्तुको दोस्रो पूर्ण बैठक सम्पन्न

भविष्यको खोजीमा मेरो यात्रा

पोखरा हुँदै मुस्ताङतर्फ लागे प्रधानमन्त्री बालेन

नोटबन्दी गर्ने सरकारको कुनै योजना छैन : अर्थमन्त्री वाग्ले

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

हिन्दु अधिराज्य र राजसंस्थाको माग सहित भोलि कपिलवस्तुमा बृहत -याली हुँदै

लुम्बिनी दर्पण २०७७ मंसिर २८, आईतवार १५:३४
[sharethis-inline-buttons]

हरि आचार्य कपिलवस्तु, मंसिर २८

“धर्म साझा, राष्ट्र साझा, राजा साझा” भन्ने मुल नाराका साथ यहि मंसिर २९ गते सोमबार बृहत -याली प्रदर्शन हुने भएको छ । कपिलवस्तुवासी जनताको आयोजनामा राजनीतिक अस्थिरतासँगै विदेशी चलखेल बढिरहेकोले राष्ट्रिय अखण्डताको संरक्षण गर्न आवश्यक रहेकोले उक्त बृहत प्रदर्शन गरिने पत्रकार सम्मेलन मार्फत प्रदर्शनका संयोजक तथा शिवसेना कपिलवस्तुका अध्यक्ष भिष्मराज ढुंगानाले जानकारी दिएका छन् ।

राष्ट्रिय एकता, राष्ट्रिय स्वाधिनता र राष्ट्रिय अखण्डता संकटमा परेकोले देश र धर्म माथि कालो बादल मडारिएका कारण स्वाभिमान राष्ट्रवादी ‘कपिलवस्तुवासी जनता’ द्धारा बुद्ध रंगशाला चारनम्ब जितपुर कपिलवस्तुबाट मोटरसाईकल तथा कार ¥याली निस्कने उक्त पत्रकार सम्मेन मार्फत जानकारी गराईएको छ । बाणगंगा नगरपालिका वडा नं. १ वैरीया स्थित मायादेवी रिसोर्टमा आयोजित पत्रकार सम्मेलनमा भोलि आयोजित बृहत प्रदर्शन कार्यक्रमको सम्पुर्ण तयारी पुरा भएको बताईएको छ ।

संयोजक भिष्मराज ढुंगानाले देशमा राष्ट्रियता जोखिममा परेको, भ्रष्टाचार मौलाएको, विदेशी चलखेल बढिरहेको, सर्वसाधारणका सपना दविएका कारण अब राजसंस्थाको विकल्प नभएको दावी गरे । उनले गणतन्त्र र भ्रष्टाचार विरुद्ध एक होऔँ, हिन्दु अधिराज्य राजसंस्था फर्काउन सहभागीका लागि को उनले स्वतः स्फुर्त रुपमा -याली आयोजना गरिने बताए । -यालीमा करिव २ हजार देखि २५ सय कपिलवस्तुवासी उपस्थित हुने अपेक्षा गरिएको भन्दै सहभागी भईदिनुहुनको लागि सम्पुर्ण कपिलवस्तुवासी, उद्योगी, ब्यापारी, विद्युतवर्ग, सञ्चारकर्मी, सुरक्षाकर्मीहरुलाई विज्ञप्ति मार्फत अनुरोध गरेका छन् ।

कार्यक्रममा राप्रपा केन्द्रिय सदस्य धुर्व रायमाझिले यस देशमा रहेको राजतन्त्र जनताको जनमत संग्रह मार्फत अन्त्य नगरिएको भन्दै जनतालाई भ्रममा पारिएकोले अहिले यो समस्या सिर्जना भएको बताए । उनले यो प्रदर्शनमा कुनै राजनितक दलको नभई स्वत स्फुर्त रुपमा सक्रियताका साथ जनताको भएकोले कार्यक्रम सफल हुने विश्वास व्यक्त गरे ।

‘नेपाली हामी रहौँला कहाँ, नेपालै नरहे’ भन्ने कुरालाई मनन् गर्दै राष्ट्रिय एकता कायम गरि राष्ट्रिय झण्डा बोकेर राष्ट्रिय धर्मको रक्षा गर्नु आजको आवश्यकता रहेको कपिलवस्तुवासी जनताद्धारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

पत्रकार सम्मेलनमा संयोजक ढुंगाना सहित, शंकर सेन, राजकुमार खाँण, राजेन्द्र अधिकारी, अनिल खाँण, सन्जु शाहि, प्रेम शुक्ला, सागर हमाल, दिवस हमाल, कृष्ण मल्ल, साईस मल्ल, कृष्ण बहादुर चौधरी, पत्रकार महासंघ जिल्ला सचिव हरि अधिकारी लगायत क्रियाशिल सञ्चारकर्मीहरुको उपस्थिती रहेको थियो ।


प्रकाशित : २०७७ मंसिर २८, आईतवार १५:३४

लुम्बिनी दर्पण

लेखकबाट थप

  • लुम्बिनी सरकार निर्माणका लागि मोहनविक्रम सिंहसँग ओली र प्रचण्डको दुई बुँदे सहमति
  • वन संरक्षणमा उत्कृष्ट कामको कदर, कपिलवस्तुका कोइलीचौर र मायादेवी पुरस्कृत
  • प्रभाकर माविको प्रशासनिक कक्षमा तालाबन्दी, सामाजिक सञ्जालमा अनियमितताको तरङ्ग
  • वृक्षारोपण गरि मनाईयो सामुदायिक वन दिवस
  • तीजको रौनक बढाउन आयो नयाँ गीत ‘मेरो बिहे भा छैन, म पोइला गा छैन’
प्रतिक्रिया

यो पनि पढौँ

पूर्णचन्द्र–सम्झनाको तीज कोशेली ‘कम्मर मरक्कै’ ( भिडियो सहित)

भजन संस्कृतिको संरक्षण र संस्थागत विकासमा जोड, प्रतिष्ठान कपिलवस्तुको दोस्रो पूर्ण बैठक सम्पन्न

भविष्यको खोजीमा मेरो यात्रा

पोखरा हुँदै मुस्ताङतर्फ लागे प्रधानमन्त्री बालेन

नोटबन्दी गर्ने सरकारको कुनै योजना छैन : अर्थमन्त्री वाग्ले

प्रधानमन्त्री बालेन र भारतीय सेना प्रमुख सेठबीच भेटवार्ता हुँदै

कप्तानगञ्ज घटनाको छानबिन प्रतिवेदन गृहमन्त्रीलाई बुझाइयो

लोकदोहोरीमा चम्किँदै सम्झना रणपाल

लक्ष्मणघाट बोलबमधाममा श्रावणी मेला, भक्तजनको घुइँचो

नागको पूजा गरेर मनाइयो नागपञ्चमी

सपनाको जापान र तीतो यथार्थ : राज्यको उदासीनता र नेपाली विद्यार्थीको जोखिमपूर्ण भविष्य

सरसफाइको जागरण गाउँ–गाउँ पुर्‍याउन उत्प्रेरकको क्षमता अभिवृद्धिमा जोड

भर्खरै

  • रसुवा बाढी : नेपाली सेनाद्वारा १२ जनाको उद्धार

  • रसुवा बाढीः पृथ्वी राजमार्ग र पासाङल्हामु राजमार्गमा सार्वजनिक सवारीसाधन सञ्चालनमा रोक


  • पूर्णचन्द्र–सम्झनाको तीज कोशेली ‘कम्मर मरक्कै’ ( भिडियो सहित)

  • विजयनगरमा एमालेका दुई नेता रास्वपामा

  • भजन संस्कृतिको संरक्षण र संस्थागत विकासमा जोड, प्रतिष्ठान कपिलवस्तुको दोस्रो पूर्ण बैठक सम्पन्न

  • भविष्यको खोजीमा मेरो यात्रा

  • पोखरा हुँदै मुस्ताङतर्फ लागे प्रधानमन्त्री बालेन

  • नोटबन्दी गर्ने सरकारको कुनै योजना छैन : अर्थमन्त्री वाग्ले

  • बाणगंगा राईडर्स क्लवले असोज १० गते दोस्रो बाणगंगा साइकल यात्रा–२०८३ आयोजना गर्ने


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
कार्यकारी निर्देशक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech