साना किसान जग्दिशपुरद्वारा दुग्ध संकलन केन्द्र स्थापना

[sharethis-inline-buttons]
Image XYZ Image XYZ
 लुदस काेपवा
साना किसान कृषि सहकारी संस्था जग्दिशपुरले अfज कुस्मा गाउँमा दुग्ध संकलन केन्द्र काे शुरूवात गरेकाे छ ।
किसानहरूकाे मागलाई मध्ये नजर गर्दै कपिलवस्तु नगरपालिका र बाणगंगा नगरपालिका सिमा नजिक कुस्मामा संकलन केन्द्र काे शुरूवात गरिएको व्यवस्थापक बसन्त मुराउले बताए ।
संकलन केन्द्रकाे कपिलवस्तु नगरपालिका ९ का वडा अध्यक्ष शिव बहादुर वाग्लेले उद्घाटन गरेका हुन् । केन्द्र मा पहिलो दिनमै करिव ३५० लिटर दुग्ध संकलन भएकाे छ । साना किसान कृषि सहकारी ले किसानका हितमा विभिन्न रचनात्मक कार्यक्रमहरू गर्दै अाएकाे छ ।

प्रकाशित : २०७७ पुष १, बुधबार ०८:४१