ताजा अपडेट

एकल महिलाहरुलाई मौसमी तथा बेमौसमी तरकारी खेती सम्बन्धि ७ दिने तालिम प्रदान

कोशी प्रदेशका ४ सांसद चढेको गाडी दुर्घटना

त्रिभुवन विमानस्थलबाट ६ किलो गाँजासहित २ भारतीय पक्राउ

मोटरसाइकल दुर्घटनामा परी गुल्मीमा एक युवकको मृत्यु

बाणगंगा ८ ढोडेकोलमा ‘बि.एम.किराना पसल एण्ड फ्रेस हाउस’ को उद्घाटन

राजमोद्धारा नदिको बर्बता रोक्न प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र

सीमा क्षेत्रमा शंकास्पद गतिविधि बढेपछि सुरक्षा सतर्कता बढाइयो

मधेशका पूर्वअर्थमन्त्री विजय यादव र बागमतीका मेयर भरत थापाविरुद्ध अर्को भ्रष्टाचार मुद्दा

राष्ट्रिय जनमोर्चाद्धारा अवैध उत्खनन् रोक्न प्रेस वक्तव्य जारी

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

बाणगंगा नगरपालिका वडा नं ४ बासिका लागि नेपाली कांग्रेसका उमेद्वार दिनेशको हार्दिकता

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

राष्ट्रिय झण्डा दिवस : कपिलवस्तुका युवाहरुले जिल्ला प्रशासन अगाडि झण्डा परिवर्तन गरे

लुम्बिनी दर्पण २०७७ पुष २, बिहीबार ०३:२३
[sharethis-inline-buttons]
Image XYZ

लुदअ कपिलवस्तु, पुस १
राष्ट्रिय झण्डा दिवस देशका विभिन्न स्थानमा विभिन्न कार्यक्रम गर्दै मनाइएको छ ।

त्यस्तै कपिलवस्तुमा पनि राष्ट्रिय झण्डा दिवसको अवसर पारी युवाहरुले तौलिहवाको जिल्ला प्रशासन कार्यालय अगाडिको बुद्व मुर्तीमा रहेको फाटेको झण्डा बद्लिएर नयाँ झण्डा लगाएका छन। युवाहरुले यो सार्वजनिक चासोको विषय रहेता पनि कसैको ध्यान केन्द्रित हुन नसकेकोमा दुख व्यक्त गरेका छन। छोटो कार्यक्रम गर्दै युवाहरुले कपिलवस्तुका प्रमुख जिल्ला अधिकारीकै हातबाट नँया झण्डा लगाएका थिए ।

कार्यक्रममा (Youth Unity Welfare Association) (YUWA) का संयोजक लक्ष्मण सापकोटाले सरकारको विरोध गर्ने मात्र होइन अबका युवाहरुले आफुले सक्ने काम गरेर देखाउनुपर्छ सार्वजनिक चासोको विषयहरुमा सरकारको मुख ताक्नु भन्दा पनि सक्ने काम आफैले गर्नुपर्ने कुरा बताए।अर्का समाजसेवी मधुसुदन भुषालले लुम्बिनी तिलौराकोट जोड्ने मुख्य सडकमा बुद्वको मुर्तिमै देशको पहिचान झल्काउने झण्डा नै च्यातिदा पनि कसैको ध्यानाकर्षण नहुनुले देशको स्वाभिमानमा ठेस पुग्ने कुरा बताए।त्यसैगरी युवा समाजसेवी पशुपती गिरिले सबै युवाहरु एकजुट भएर विरोध भन्दा समाधान सहित उदाहरणीय कार्य गर्नुपर्ने भन्दै नगरपालिकालाई ठुला संरचनामा ध्यान केन्द्रीत गर्दै विकास निर्माणका कामहरु सम्पन्न गर्न शुभकामना दिए।

त्यस्तै कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी दिर्घ नारायण पौडेलले युवाहरुले गरेको यो काम स्वागतयोग्य एवम उदाहरणीय रहेको भन्दै यसरी नै सार्वजनिक काममा सरकारको विरोध भन्दा साथ दिन आग्रह गर्दै यो कामबाट आफू निकै खुसी रहेको कुरा बताए।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी सहायक प्रमुख जिल्ला अधिकारी बुद्व मुर्तिको रेखदेख गर्ने स्थानीय संगै युवाको तर्फबाट सागर बन्जाडे, असिम भट्टराई, लक्ष्मण सापकोटा, मधुसुदन भुषाल, पशुपती गिरिको उपस्थिति रहेको थियो ।

बारम्बार निकायको ध्यानाकर्षण गर्न खोज्दा पनि कसैले चासो नदिएकाले आफुहरुनै सक्रिय भएर सो काम गरेको भन्दै सरोज घिमिरेले कार्यक्रम संचालन गरेका थिए।युवाहरुले झण्डा परिवर्तन गर्न यो भन्दा राम्रो दिन अरु नरहेको कुरा पनि बताए।


प्रकाशित : २०७७ पुष २, बिहीबार ०३:२३

लुम्बिनी दर्पण

लेखकबाट थप

  • कोशी प्रदेशका ४ सांसद चढेको गाडी दुर्घटना
  • त्रिभुवन विमानस्थलबाट ६ किलो गाँजासहित २ भारतीय पक्राउ
  • मोटरसाइकल दुर्घटनामा परी गुल्मीमा एक युवकको मृत्यु
  • राजमोद्धारा नदिको बर्बता रोक्न प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र
  • सीमा क्षेत्रमा शंकास्पद गतिविधि बढेपछि सुरक्षा सतर्कता बढाइयो
प्रतिक्रिया

यो पनि पढौँ

बाणगंगा ८ ढोडेकोलमा ‘बि.एम.किराना पसल एण्ड फ्रेस हाउस’ को उद्घाटन

सीमा क्षेत्रमा शंकास्पद गतिविधि बढेपछि सुरक्षा सतर्कता बढाइयो

‘कटप्पा’ समूह : नातेदारको गिरोह बनाएर १२ घरबाट ७९ लाख डकैती

बुद्धभूमिमा कारको ठक्करबाट २ महिलाको मृत्यु

सांसद पन्थीलाई पक्राउ नगर्न अदालतको अर्को आदेशः पन्थी भन्छन् ‘प्रतिशोधपूर्ण आफुलाई मुछियो’

बजाज सोरुमा वैरीयामा ‘पल्सर १२५ एन’ मोटरसाइकल विक्री सुरु, यी हुन् विशेषता

पंजाबी तड्का रेष्टुरेण्ट एण्ड पार्टी प्यालेसले ल्यायो विवाह पार्टीमा २५ प्रतिशत छुट

तिलोत्तमा ‘सहयोगापेक्षी सडक आश्रित मानवमुक्त’ घोषणा

बाणगंगाको वडा नं. २ मा जग्गा नाँप जाँचको काम सुरु, स्थानीय हर्षित

होटल तथा पर्यटन व्यवसायी संघ कपिलवस्तुले उत्पादन गर्‍यो ‘रैथाने कुक’

चट्याङ्ग लागेर दैलेखमा एक जनाको ज्यान गयो, तीन जना घाइते

एनएमबी बैंकद्वारा मोक्षधाम र मानवसेवा आश्रमलाई सहयोग

भर्खरै

  • एकल महिलाहरुलाई मौसमी तथा बेमौसमी तरकारी खेती सम्बन्धि ७ दिने तालिम प्रदान

  • कोशी प्रदेशका ४ सांसद चढेको गाडी दुर्घटना

  • त्रिभुवन विमानस्थलबाट ६ किलो गाँजासहित २ भारतीय पक्राउ

  • मोटरसाइकल दुर्घटनामा परी गुल्मीमा एक युवकको मृत्यु

  • बाणगंगा ८ ढोडेकोलमा ‘बि.एम.किराना पसल एण्ड फ्रेस हाउस’ को उद्घाटन

  • राजमोद्धारा नदिको बर्बता रोक्न प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र

  • सीमा क्षेत्रमा शंकास्पद गतिविधि बढेपछि सुरक्षा सतर्कता बढाइयो

  • मधेशका पूर्वअर्थमन्त्री विजय यादव र बागमतीका मेयर भरत थापाविरुद्ध अर्को भ्रष्टाचार मुद्दा

  • राष्ट्रिय जनमोर्चाद्धारा अवैध उत्खनन् रोक्न प्रेस वक्तव्य जारी

  • वाटरल्यान्ड पार्कमा झडप, १० घाइते अवस्था तनावग्रस्त


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, ९८६११११२६०

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

सामाजिक संजालमा हामी

© 2025: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech