युवा व्यवसायी रोजनको पहलमा बिपन्न बालबालिकाका लागी न्यानो कपडा बितरण

[sharethis-inline-buttons]
Image XYZ Image XYZ

थानेश्वर अधिकारी ।

नेपाल तरुण दल कास्कीका युवा नेता, युवा व्यावसायी समाजसेवी एवं रोजन कटेज एन्ड रेस्टुरेन्ट पोखरा महानगरपालिका वार्ड नं ३३ बाघमाराका संचालक रोजन शाहिको अगुवाईमा पोखरा नगरपालिका वार्ड नं ३३ कपासे बस्तिमा रहेका ३५ जना गरिव तथा विपन्न बालबालिका हरुलाई न्यानो कपडा बितरण गरिएको छ ।
सहयोगी मनका धनी तारा तिमिल्सिना र प्रभा पौडेलको सहयोगमा ति बालबालिकाहरुलाई हरुलाई न्यानो कपडा बितरण गरिएको छ । जाडोबाट कुनैपनी गरिव बालबालिका बन्चित हुन नदिन सेवानै धर्म मानवीय धर्म हो भन्ने मुल उद्देश्य ले यो कार्य गरेको र आगामी दिनमा पनी सामाजीक काममा अग्रसर हुने शाहीले बताएका छन् ।

शाही सानै उमेरदेखी सामाजिक सेवा भावले ओत प्रोत शाही यति खेर सामाजिक काममा कृयाशिल रहदै आएका छन् ।


प्रकाशित : २०७७ पुष १५, बुधबार १५:०९