ताजा अपडेट

प्रधानमन्त्री बालेन र भारतीय सेना प्रमुख सेठबीच भेटवार्ता हुँदै

कप्तानगञ्ज घटनाको छानबिन प्रतिवेदन गृहमन्त्रीलाई बुझाइयो

लोकदोहोरीमा चम्किँदै सम्झना रणपाल

शुभयात्रा ई.मोबिलिटी प्रा.लि.द्वारा कपिलवस्तुमा विद्युतीय सवारी सेवा सुरु

लक्ष्मणघाट बोलबमधाममा श्रावणी मेला, भक्तजनको घुइँचो

नागको पूजा गरेर मनाइयो नागपञ्चमी

सपनाको जापान र तीतो यथार्थ : राज्यको उदासीनता र नेपाली विद्यार्थीको जोखिमपूर्ण भविष्य

सरसफाइको जागरण गाउँ–गाउँ पुर्‍याउन उत्प्रेरकको क्षमता अभिवृद्धिमा जोड

निजामती तथा सरकारी कर्मचारीहरूको वैदेशिक भ्रमणमा कडा मापदण्ड लागू

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

नेविसंघको स्थापना दिवस : गरिव तथा विपन्न परिवारसंग

लुम्बिनी दर्पण २०७७ बैशाख ६, शनिबार १६:३४
[sharethis-inline-buttons]

हरि आचार्य कपिलवस्तु, बैशाख ६

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) को स्थापना दिवसको अवसरमा नेविसंघ क्षेत्र नं.१ कपिलवस्तु र सिद्धार्थ क्याम्पस इकाई समितिद्धारा राहत स्वरुप खाद्यान्न सामग्री हस्तान्तरण गरिएको छ । विश्व महामारीको रुपमा फैलिएको कोरोना भाईरस (कोभिड १९) को संक्रमण फैलन नदिन सरकारले लकडाउन घोषणा गरेसंगै गरिव, विपन्न तथा असंगठित क्षेत्रमा काम गर्ने मजदुरहरुको अवस्था दयनिय बनेको छ । सोहि घाउमा प्रदेश तथा स्थानिय सरकार भन्दा पहिलेनै घरघरमा पुगी राहत वितरण गरिरहेको नेविसंघले आफ्नो स्थापना दिवसको अवसरमा राहत स्वरुप खाद्यान्न वितरण गरिएको क्षेत्रीय सभापति चन्द्रकान्त पोख्रेलले जानकारी दिएका छन् ।

नेविसंघ४९   वर्ष पूरा गरी ५० औं वर्षमा प्रवेश गरेको अवसरमा लकडाउनको यो विषम परिस्थितीमा छाक टार्न धौ धौ भएका करिब १ सय जना विद्यार्थी र बिपन्न परिवारलाई राहत स्वरुप खाद्यान्न वितरण गरिएको छ । खाद्यान्न सामग्री बिपि स्मृति भवन गजेहडामा एक कार्यक्रमका बिच हस्तान्तरण गरिएको हो ।

राहत उपलब्ध गराउदै

राहत उपलब्ध गराउदै

नेपाल विद्यार्थी संघ र सिद्धार्थ क्याम्पस इकाई समितिले कोरोना भाइरस फैलिन जाँदा र सरकारले लकडाउन गर्दा भाडामा बस्ने विद्यार्थी र अति विपन्न परिवारलाई राहत वितरण गरी सह्राहनीय कार्य गरेकोमा नेपाली कांग्रेस केन्द्रिय सदस्य सांसद अतहर कमाल मुसलमानले धन्यवाद दिएका थिए । नगरपालिकाले एकद्धार प्रणलीबाट वितरण गर्न दवाव दिए पनि नेपाली कंग्रेसका विभिन्न भातृ संगठन सक्रीय भएका छन् ।

यस्तै दुःखीहरुको घाउमा मलम लगाउँदै आएको आफूहरुको विगतलाई नै यस लक डाउनको समयमा निरन्तरता दिएको नेपाल तरुण दलका जिल्ला सभापति शक्ति सिंह ठकुरीको भनाई छ । दुःखीको सेवा गर्नु नै नेपाली कंग्रेसको धर्म रहेको ठकुरीले बताए ।

विपन्न, गरिव, मनदुर, विद्यार्थी तथा आगलागी पिडितहरुलाई जाडो, बर्षा, गर्मी नभनि निरन्तर रुपमा नेविसंघ क्षेत्र नं. १ ले उदाहरणिय कार्य गर्दै आएको छ ।

कार्यक्रममा नेपाली कांग्रेस केन्द्रिय सदस्य सांसद अतहर कमाल मुसलमान, नेपाली कंग्रेस महासमिति सदस्य दुर्गा सेन, महाधिवेशन प्रतिनिधि टेकबहादुर शाही, नेपाली कंग्रेस वाणगंगा नगर कार्यवाहक सभापति बिष्णु थापा, तरुण दल जिल्ला सदस्य कृष्ण पराजुली, क्षेत्रीय सभापति तिलक थापाको सहभागिता रहेको थियो ।

नेविसंघका क्षेत्रीय सभापति चन्द्रकान्त पोख्रेल र इकाई सभापति दिनेश क्षेत्रीको विशेष अगुवाईमा खाद्यान्न सामग्री वितरण गरिएको थियो । राहत पाएपछि गरिव परिवारको ओठमा हाँसो छाएको छ ।


प्रकाशित : २०७७ बैशाख ६, शनिबार १६:३४

लुम्बिनी दर्पण

लेखकबाट थप

  • लुम्बिनी सरकार निर्माणका लागि मोहनविक्रम सिंहसँग ओली र प्रचण्डको दुई बुँदे सहमति
  • वन संरक्षणमा उत्कृष्ट कामको कदर, कपिलवस्तुका कोइलीचौर र मायादेवी पुरस्कृत
  • प्रभाकर माविको प्रशासनिक कक्षमा तालाबन्दी, सामाजिक सञ्जालमा अनियमितताको तरङ्ग
  • वृक्षारोपण गरि मनाईयो सामुदायिक वन दिवस
  • तीजको रौनक बढाउन आयो नयाँ गीत ‘मेरो बिहे भा छैन, म पोइला गा छैन’
प्रतिक्रिया

यो पनि पढौँ

बाणगंगा ९ जिनुवामा पोखरीमा डुबेर एक बालकको मृत्यु

लुम्बिनीको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम स्वीकृत

आज संसदको पहिलो बैठकमा कुन नेताले के बोले, संक्षिप्तमा

आजदेखि सिनेमा हलमा ‘हामी तीन भाइ’

दुई समुदायको झडप रोक्न कपिलवस्तुमा निषेधाज्ञा

कोलीय देवदह बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोजनामा ३ दिने उद्घोषण तालिम आज देखि सुरु

बाबुल र दर्शन मालिकाका मालिक को हुन ? तौफिकको संलग्नता नभएको पुष्टि

गौर तनाव : सेना परिचालनपछि पनि राेकिएन आगजनी, भित्री भाग अझै अशान्त

गौर नगर क्षेत्रमा अनिश्चितकालीन कर्फ्यू जारी

राजमो विजयनगर गाउँपालिका भेला सम्पन्न,गोविन्द परियारको संयोजकत्वमा ५१ सदस्यीय प्रचार–प्रसार समिति गठन

बङ्गलादेशकी पूर्व प्रधानमन्त्री हसिनालाई भ्रष्टाचारको अभियोगमा १० वर्षको जेल सजाय हुने फैसला

संघियता खारेजी र राष्ट्रियताको रक्षाको नितिले राष्ट्रिय जनमोर्चाका उम्मेदवार उत्साहित चुनावी सभा सम्पन्न

भर्खरै

  • प्रधानमन्त्री बालेन र भारतीय सेना प्रमुख सेठबीच भेटवार्ता हुँदै

  • कप्तानगञ्ज घटनाको छानबिन प्रतिवेदन गृहमन्त्रीलाई बुझाइयो

  • लोकदोहोरीमा चम्किँदै सम्झना रणपाल

  • शुभयात्रा ई.मोबिलिटी प्रा.लि.द्वारा कपिलवस्तुमा विद्युतीय सवारी सेवा सुरु

  • लक्ष्मणघाट बोलबमधाममा श्रावणी मेला, भक्तजनको घुइँचो

  • नागको पूजा गरेर मनाइयो नागपञ्चमी

  • सपनाको जापान र तीतो यथार्थ : राज्यको उदासीनता र नेपाली विद्यार्थीको जोखिमपूर्ण भविष्य

  • सरसफाइको जागरण गाउँ–गाउँ पुर्‍याउन उत्प्रेरकको क्षमता अभिवृद्धिमा जोड

  • निजामती तथा सरकारी कर्मचारीहरूको वैदेशिक भ्रमणमा कडा मापदण्ड लागू

  • एमालेको ‘मिसन पार्टी जागरण’ अभियान : कपिलवस्तुमा संगठन सुदृढीकरणको सन्देश


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
कार्यकारी निर्देशक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech