बैकुण्ठ महतको शब्द संगीतमा मेरो माया चिन्यो सार्वजनिक ( भिडियो सहित)

ByLumbini Darpan Online

२३ बैशाख २०७८, बिहीबार १६:२० २३ बैशाख २०७८, बिहीबार १६:२० २३ बैशाख २०७८, बिहीबार १६:२०

थानेश्वर अधिकारी, २३ बैशाख ।

लोकप्रिय गायक बैकुण्ठ महतको शब्द संगीतमा मेरो माया चिन्यो सार्वजनिक सार्वजनिक भएको छ । माया प्रितको भावनाले ओतप्रोत गायक बैकुण्ठ महत र सुमिना लो को लय स्वरले सिंगारिएको यो गीत समसामहिक र यथार्थपरक रहेको छ । काजिश श्रोष्ठको निर्देशन र बिनोद बमको सम्पादन रहेको गीत बिन्दबासिनी म्युजिक प्रा.लि. मार्फत बजारमा ल्याइएको छ ।

गीतमा कलाकार दुर्गेश थापा र अनु शाहको अभिनय रहेको छ । समय सापेक्ष गीत गाउन अब्बल कलाकार महतको यस अघि कर्तव्य र अधिकार , एकता तोडेर नजाउ साथी हो , पिरतीमा ए प्लस, दुई कुराले ठग्यो, मान्छेको जिन्दगानी, हाम्रो नेपाल, मादल हामी नेपाली, बैगुनी लगायत थुप्रै गीतहरुले सफतला हासिल गरिसकेका छन् ।

गायक महतको कलात्मक लय र स्वरका कारण गीत अत्यन्त सान्दर्भिक र सबैको मन मस्तिष्कमा बस्न सफल भएको छ । भिडियो …….

 

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *