ताजा अपडेट

कपिलवस्तुका पालिका मध्ये बाणगंगा नगरपालिका कार्यसम्पादनमा पहिलो

एकजुट भएर निर्वाचनमा लाग्न सुनारको आग्रह

मतपत्र शुक्ररबारसम्म छापिसक्ने, आजैदेखि जिल्लामा पठाइँदै

पार्टी हित विपरीत गतिविधि गरेको आरोपमा परियार सकिना निष्काशित

टी–२० विश्वकपमा नेपालले आज इटालीसँग खेल्दै

दक्षिणदेखि उत्तरसम्म जिपको उस्तै रप्तार,शर्मालाई कांग्रेस क्षेत्रको साथले बदलिदै चुनावी समिकरण

६७४३ वटा वडामा सञ्चालन हुँदै मतदाता शिक्षा कार्यक्रम

सोमाली यात्रुवाहक विमान समुद्री किनारमा अवतरण : सबै ५५ जना सकुशल

टी–२० विश्वकपमा पाकिस्तान र न्युजिल्याण्डको लगातार दोश्रो जीत

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

कोप्सको भर्चुअल बैठक सम्पन्न

लुम्बिनी दर्पण २०७८ जेष्ठ ५, बुधबार १६:३५
[sharethis-inline-buttons]

लुदस, पोखरा ।

कोरोना भाईरस कोभिड १९ को महामारी प्रकोपबाट सहकारी संस्थामा परेको प्रभाब र सहकारी संचालकहरुको भुमिका बिषयमा जुम प्रबिधिको प्रयोग मार्फत भर्चुअल बैठक सम्पन्न भएको छ ।
सहकारीका अध्यक्ष एबम संचालकहरुको साझा र छाता संगठन कोअपरेटिभ प्रेसिडेन्ट सोसाइटी कोप्स सेन्टरको आयोजनामा बुधबार सहकारीका अध्यक्षहरु तथा संचालकहरुको बैठकले गरेका बिभिन्न बिषयमा निर्णयहरु गरेको छ ।

बैठकले कोरोनाका कारण मृत्यु भएका घारिकुलो बचत तथा ऋण सहकारीका अध्यक्ष ढाकाराम ढकाल ,प्राइम सहकारीका संस्थापक अध्यक्ष अनिल जोशी लगायत देशभरीबाट दिबंगत भएका सहकारीकर्मीहरु प्रति भावपुर्ण श्रद्धाञ्जली अर्पण तथा संक्रमित भई उपचाररत सहकारी अभियान्ता ,संचालकहरु एबम कर्मचारीहरुमा स्वास्थ लाभको कामना गदैँ कोभिड १९ को महामारीका कारण दिवंगत भएकाहरुमा शोक प्रस्ताब पारित गरेको छ । सहकारीका सदस्य, कर्मचारी र संचालकहरुको उद्दारको लागि आपतकालीन उद्दार समिति गठन गर्ने साथै आपतकालीन उद्दार गर्नको लागि न्युनतम १५ लाखको कोभिड उद्दार कोष खडा गरी अक्सिजन बैंक स्थापनाको लागी पहल गर्ने निर्णय गरेको छ सो को लागि मुट्ठी दान अभियान सहकारीका सदस्यहरु र कर्मचारीले न्युनतम ५ रुपियाँ , संचालक ले न्युनतम १०० रुपियाँ सहकारीहरूले न्युनतम २००० रुपियाँ सहयोग गर्न आहवान गर्ने निर्णय गरेको छ । बैठकले सहकारीहरूले अनिबार्य रुपमा आफ्ना सदस्यहरु संग निरन्तर भर्चुअल भेलाहरु गर्ने र सचेतना फैलाउने, सदस्यहरुलाइ आर्थिक सुरक्षाको महशुश गराउने र कोभिडको समयमा ब्याजदर कम्तिमा २ बिन्दु प्रतिशत वा सदस्यको बचतमा दिने आधार दर कायम हुने गरि राहात दिने कोभिड संक्रमित सदस्यहरुको उपचारको लागि १ लाख रुपियाँ सम्म ६ महिनाको लागि बिना ब्याज उपलब्ध गराउन पहल गर्ने, कर्मचारीहरुको लागि खोप अभियान, स्वास्थ्य बिमा र स्वास्थ्य सुरक्षाको लागि सामाग्री ब्यबस्थापन अभियान चलाउने र सदस्यहरुका व्यापार ब्यवसाय कोभिड पछाडी दिर्घकालिन रुपमा पुनर्स्थापित गर्न बिजनेश रिकभरी प्लान दिने जस्ता निर्णय गरेको कोअपरेटिभ प्रेसिडेन्ट सोसाइटी कोप्स सेन्टरका अध्यक्ष डिल्लीराम बरालले बताएका छन् ।

बैठकमा संचार बचत तथा ऋण सहकारी संस्था का अध्यक्ष बिनोद ढुङगाना, कोप्सका सल्लाहकार टिकाराम पौडेल ,कोप्स कास्कीका फाईनान्सियल डाईरेक्टर सबिन जि सि ,सहकारी अभियान्ता युबराज पराजुली ,सहकारीका सात सिद्धान्त बाचन अनमोल साकोसका खेमराज बरालले आफना धारणा राखेका थिए । बैठकले बर्तमान महामारीको सामना गर्न सम्पूर्ण सहकारी संस्था र संचालक एक हुनुपर्ने निस्कर्ष निकालेको छ।उक्त अन्तरक्रियामा पोखरा महानगरपालिका सहकारी समिति सदस्य एबम कार्यपालिका सदस्य सन्तु सुवेदी ,कोप्स कास्कीका गर्भनर धर्मराज अर्याल , जयलक्ष्मी बचत तथा ऋण सहकारीका प्रबन्धक सुशील के.सी. कोप्सका जिल्ला समितिका पदाधिकारीहरुले आपतकालीन योजनाको बिषयमा आ आफ्नो धारणा पेश गरेका थिए।

बैठक कोअपरेटिभ प्रेसिडेन्ट सोसाइटी कोप्स सेन्टरका अध्यक्ष डिल्लीराम बरालको अध्यक्षता र महासचिब रामचन्द्र शर्माको सहजीकरणका सम्पन्न भएको थियो ।


प्रकाशित : २०७८ जेष्ठ ५, बुधबार १६:३५

लुम्बिनी दर्पण

लेखकबाट थप

  • दक्षिणदेखि उत्तरसम्म जिपको उस्तै रप्तार,शर्मालाई कांग्रेस क्षेत्रको साथले बदलिदै चुनावी समिकरण
  • राजमो विजयनगर गाउँपालिका भेला सम्पन्न,गोविन्द परियारको संयोजकत्वमा ५१ सदस्यीय प्रचार–प्रसार समिति गठन
  • कपिलवस्तुमा जेन–जी युवाहरूको रास्वपाप्रति आकर्षण, मोहनलाल आचार्यलाई खुला समर्थन
  • संघियता खारेजी र राष्ट्रियताको रक्षाको नितिले राष्ट्रिय जनमोर्चाका उम्मेदवार उत्साहित चुनावी सभा सम्पन्न
  • कपिलवस्तुको क्षेत्र नं ३ मा राष्ट्रिय जनमोर्चाको चुनावी भेला सम्पन्न
प्रतिक्रिया

यो पनि पढौँ

एकजुट भएर निर्वाचनमा लाग्न सुनारको आग्रह

मतपत्र शुक्ररबारसम्म छापिसक्ने, आजैदेखि जिल्लामा पठाइँदै

६७४३ वटा वडामा सञ्चालन हुँदै मतदाता शिक्षा कार्यक्रम

कपिलवस्तु क्षेत्र नंं. १ मा एमालेलाई जिताउन अनेमसंघ एकजुट

जनताका आधारभुत आवश्यकता सदनमा लैजाने उद्देश्यका साथ उम्मेद्वारी : बिश्राम प्रसाद चौधरी

८ विमानस्थलसहित २९ स्थानमा सेनाले थाल्यो ड्युटी, अझै ५३ स्थानमा खटिने

प्रतिनिधिसभा चुनावका लागि ८८ वटा निर्वाचन क्षेत्रको मतपत्र छपाइ सकियो

लक्ष्मणघाट बोलबम धामको महिमा भजनमा कैद

प्रेस चौतारी कपिलवस्तुकाे मानवीय सेवा : ३१ प्वाइन्ट रगत संकलन

महाराजगन्ज नगरपालिकामा राजमोको ३१ सदस्यीय प्रचार–प्रसार समिति गठन

बैतडीमा जन्ती बोकेको बस दुर्घटना हुँदा १३ जनाको ज्यान गयो

भर्खरै

  • कपिलवस्तुका पालिका मध्ये बाणगंगा नगरपालिका कार्यसम्पादनमा पहिलो

  • एकजुट भएर निर्वाचनमा लाग्न सुनारको आग्रह

  • मतपत्र शुक्ररबारसम्म छापिसक्ने, आजैदेखि जिल्लामा पठाइँदै

  • पार्टी हित विपरीत गतिविधि गरेको आरोपमा परियार सकिना निष्काशित

  • टी–२० विश्वकपमा नेपालले आज इटालीसँग खेल्दै

  • दक्षिणदेखि उत्तरसम्म जिपको उस्तै रप्तार,शर्मालाई कांग्रेस क्षेत्रको साथले बदलिदै चुनावी समिकरण

  • ६७४३ वटा वडामा सञ्चालन हुँदै मतदाता शिक्षा कार्यक्रम

  • सोमाली यात्रुवाहक विमान समुद्री किनारमा अवतरण : सबै ५५ जना सकुशल

  • टी–२० विश्वकपमा पाकिस्तान र न्युजिल्याण्डको लगातार दोश्रो जीत

  • हिलबर्ट स्कुलले फागनु ५ गते १६ औं स्थापना दिवस मनाउँदै


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech