कोरोनाका कारण हाल सम्म विश्वभर ३४ लाख ५९ हजारको मृत्यु ।

ByLumbini Darpan Online

८ जेष्ठ २०७८, शनिबार १३:०६ ८ जेष्ठ २०७८, शनिबार १३:०६ ८ जेष्ठ २०७८, शनिबार १३:०६

कोरोनाभाइरस कोभिड १९ काकारण विश्वभर ३४ लाख ५९ हजार ७ सय ३० जनाको मृत्यु भएको छ । हाल सम्म कोरोनाका कारण विश्वभरि १६ कराृड ६५ लाख ५४ हजार मानिसहरु सङ्क्रमित भएका छन् । विश्वभरि सङ्क्रमित भएर पनि १४ लाख७३ लाख ५१ हजार मानिसहरु भने उपचार पछि निको भएका छन् । हालसम्म कोरोनाका कारण सबैभन्दा धेरै प्रभावित बनेको अमेरिकामा ६ लाख ३ हजारको मृत्यु भएको छ भने भारतमा २ लाख ९५ हजार ५ सय २५ जनाको मृत्यु भएको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *