
जेष्ठ ९ अर्घाखाँची
बाख्रा चराउन गएको बेला भिरबाट खसेर जिल्लाको मालारानी ७ बामरूक चौपारी निवासी गोमबहादुर थापाको १४ बर्षिय छोरी सम्झना थापाको ज्यान गएको छ । बाख्रा चराउन गएकी सम्झनाको दर्गाको भिरबाट करिव ५ सय मिटर तल खसेर घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।


प्रकाशित : २०७८ जेष्ठ ९, आईतवार ०९:३०