गोलि लागि घाईते कपिलवस्तुका माओवादि नेता पाण्डेको मृत्यु

ByLumbini Darpan Online

१० जेष्ठ २०७८, सोमबार १६:२२ १० जेष्ठ २०७८, सोमबार १६:२२ १० जेष्ठ २०७८, सोमबार १६:२२

जेठ १०, कपिलवस्तु
कपिलवस्तुमा गत बुधवार गोली लागेका माओवादि नेता दिपक पाण्डेको उपचारका क्रममा मृत्यु भएको छ ।

मेडिकल कलेज शिक्षण अस्पतालमा उपचार सम्भव नभए पछि उनलाई आजै हेलिकप्टर मार्फत काठमाडौं लगिएको थियो ।

काठमाडौं उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायव उपरीक्षक धर्मराज भण्डारीले बताए । पाण्डेको जसपा लुम्विनी प्रदेश संसदिय दलका नेता सहसराम यादवका स्वकिय सचिव ओम प्रकाश यादवले गोली हानेका थिए

 

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *