ताजा अपडेट

सामाजिक सेवामा रुपक गुप्ताको पहल, ११७ विद्यार्थीले पाए शैक्षिक झोला

साना किसान मोतिपुरद्वारा अवकाश प्राप्त कर्मचारीलाई सम्मानसहित विदाइ

नथाक्ने पाइला, नझुक्ने जीवन (कविता)

बाणगंगा ९ का सामुदायिक वनमा भरुवा बन्दुक लुकाउने क्रम रोकिएन, थप ४ नाल बरामद

सडक दुर्घटनाबाट तिलोत्तमाका एक पत्रकारको मृत्यु ।

एनपीएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

आनी छोइङको नियुक्तिविरुद्ध माइतीघरमा प्रदर्शन

अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन

मनकामना सामुदायिक वनको १९ औं साधारण सभा : सुशासन, पारदर्शिता र जवाफदेहीता प्राथमिकतामा

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

रुपन्देहीको  रोहिणीको पजरकट्टीमा शसस्त्र प्रहरीका लागि भवन निर्माण गरिदै

लुम्बिनी दर्पण २०७८ जेष्ठ ११, मंगलवार १५:२७

 

जेठ ११,
भारतीय सिमा सुरक्षामा खटिएका शसस्त्र प्रहरी जवानहरु अत्यन्तै कष्टकर रुपमा सिमा सुरक्षामा खटिदै आएका छन् । उनीहरुका लागि उचित अवास र वसोवासको व्यवस्था हुन सकेको छैन । विओपि र शसस्त्र वेसक्याम्पमा खटिएका शसस्त्र प्रहरीहरुको सहजताका लागि विभिन्न पहल र प्रयास समेत हुदै आएको छ । यसै क्रममा रुपन्देही जिल्लाको रोहिणी गाउँपालिका स्थित पजरकट्टीमा रहेको शसस्त्र प्रहरी वेस क्याम्पमा भवन निर्माण कार्यको शुभारम्भ गरिएको छ । सिमा सुरक्षामा खटिएका शसस्त्र प्रहरी जवानहरुको लागि निर्माण गर्न लागिएको भवनका लागि विघटित प्रतिनिधी सभाका सदस्य छविलाल विश्वकर्माले दश लाख वजेट उपलव्ध गराउनु भएको हो ।
स्थानीय पुर्वाधार विकास साझेदारी कार्यक्रम मार्फत विनियोजन गरिएको उक्त योजनाले सुरक्षाकर्मीलाई सहजता मिल्नेछ । खुला आकाश र पाल टाँगेर राष्ट्र सेवामा खटिने सुरक्षाकर्मीहरुलाई प्रोत्साहन दिनका लागि समेत आफुले स्थानीय पुर्वाधार विकास साझेदार कार्यक्रमको वजेट वेस क्याम्पका लागि विनियोजन गरेको नेकपा एमालेका स्थायी कमिटी सदस्य समेत रहनु भएका विश्वकर्माले बताउनु भयो ।
विनियोजित योजनालाई गुणस्तर र प्रभावकारी रुपमा सम्पन्न गर्न सवैले साथ र सहयोग दिनु पर्नेमा उहाँले जोड दिनु भएको छ ।
सुरक्षाकर्मीहरुका निम्ती आधारभुत आवश्यकता पुरा गर्न सकिएमा उनीहरुबाट प्रभावकारी सेवा प्रवाह हुने भएकोले त्यस प्रति सवैको ध्यान जान आवश्यक रहेको पुर्वमन्त्री समेत रहनु भएका विश्वकर्माले बताउनु भयो ।
भवनको लुम्विनी प्रदेश सभाका सदस्य तथा नेकपा एमालेका राष्ट्रिय परिषद् सदस्य डा.कृष्ण न्यौपानेले शिलान्यास गर्नु भएको हो । सो अवसरमा वोल्दै प्रदेश सभा सदस्य डा. न्यौपानेले सरकारले देशै भरीका सिमामा स्थापना गरेको विओपिको भौतिक पुर्वाधार विकासमा आवश्यक पहल गरेको उल्लेख गर्नु भयो । शिलान्यास कार्यक्रममा रोहिणी गाउँपालिकाका अध्यक्ष सनोज कुमार यादव लगायतको उपस्थिति रहेको थियो । सुरक्षा मापदण्डलाई पालना गरिएको भएको कार्यक्रममा शसस्त्र वेसक्याम्पका ईञ्चार्ज सञ्जय केसीले धन्यवादज्ञापन गर्नु भएको थियो ।
पजरकट्टीको सोही क्षेत्रबाट उत्तर दक्षिण जोड्ने रणनीतिक सडकको निर्माण कार्य थालनी हुने भएको छ । पहिलो चरणमा २५ करोड वजेट समेत विनियोजन भई सकेको उक्त सडक देशै भरीका १ सय ६५ सडकसँगै प्रधानमन्त्री केपि ओलीले सिलान्यास गर्नु भएको थियो । सो रणनीतिक सडक सिमा क्षेत्रबाट धकधई हुदै देवदहको खैरनीसम्म जोडिने छ ।


प्रकाशित : २०७८ जेष्ठ ११, मंगलवार १५:२७

लुम्बिनी दर्पण

लेखकबाट थप

  • साना किसान मोतिपुरद्वारा अवकाश प्राप्त कर्मचारीलाई सम्मानसहित विदाइ
  • अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन
  • मन्त्री घिमिरेद्वारा मुसीवान मोटरेबल पुल उद्घाटन, पहाड–तराई यात्रा सहज बन्दै
  • शुद्धोधन–६ मा जसपाको वडा भेला, सयभन्दा बढी कार्यकर्ता पार्टी प्रवेश
  • महोत्सव तयारीबारे पत्रकार सम्मेलन , बाणगंगामा एउटै साझा महोत्सव बनाउन पत्रकारहरूको जोड
प्रतिक्रिया

यो पनि पढौँ

सडक दुर्घटनाबाट तिलोत्तमाका एक पत्रकारको मृत्यु ।

बाणगङ्गाका नयाँ प्रमुख प्रशासकीय अधिकृत पाण्डेले सम्हाले जिम्मेवारी

मनिषा खनालको अभिनयमा ‘ए म त परदेशी’ सार्वजनिक, दसैँमा घर सम्झिने परदेशी नेपालीको भावनात्मक कथा (भिडियोसहित)

राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान कपिलवस्तुलाई ‘उत्कृष्ट जिल्ला नेतृत्व–२०८३’ बाट सम्मान

प्रधानसेनापति सिग्देलले गरे बेलायती सेनाका प्रमुखसँग भेट

मुगुमा पहिरोले बोलेरो जीप पुरियो, मानवीय क्षति भएन

पशुपति मन्दिर प्रवेशको भिडियो प्रकरणमा दम्पती पक्राउ

नेपाली सेनाका ३२ जिल्लाका ब्यारेकमा अब डीडीसीका दुग्धजन्य पदार्थ

३५ वर्षमुनिको कोटामा गौरव भण्डारीको कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी

वर्षाका कारण कांग्रेसको बन्द सत्र प्रभावित

एमालेले बोलायो स्थायी कमिटी, वरिष्ठ नेताका रुपमा विद्या भण्डारी सहभागी हुँदै

देशभर एउटै ग्यास सिलिन्डर लागू गर्ने सरकारको तयारी

भर्खरै

  • सामाजिक सेवामा रुपक गुप्ताको पहल, ११७ विद्यार्थीले पाए शैक्षिक झोला

  • साना किसान मोतिपुरद्वारा अवकाश प्राप्त कर्मचारीलाई सम्मानसहित विदाइ

  • नथाक्ने पाइला, नझुक्ने जीवन (कविता)

  • बाणगंगा ९ का सामुदायिक वनमा भरुवा बन्दुक लुकाउने क्रम रोकिएन, थप ४ नाल बरामद

  • सडक दुर्घटनाबाट तिलोत्तमाका एक पत्रकारको मृत्यु ।

  • एनपीएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

  • आनी छोइङको नियुक्तिविरुद्ध माइतीघरमा प्रदर्शन

  • अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन

  • मनकामना सामुदायिक वनको १९ औं साधारण सभा : सुशासन, पारदर्शिता र जवाफदेहीता प्राथमिकतामा

  • परदेशको दशैं : परिवारको याद, मनभरि पीडा र आँखाभरि आशा 


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
कार्यकारी निर्देशक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech