
जेठ २३ अर्घाखाँची ।
करेन्ट लागेर अर्घाखाँची शितगंगा १२ पिरापानीका ४७ बर्षिय बिष्णु गैरको मृत्यु भएको छ । घरमै जडान गरिएको कुटान पिसान मिल सरसफाई गर्नेक्रममा एक्कासी करेन्ट लागेर घाईते भएका गैरेको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो । गैरेका श्रीमती तीन छोरा एक छोरी रहेका छन् ।

