पछिल्लो २४ घण्टामा थप ३४७९ जनामा संक्रमण पुष्टि

[sharethis-inline-buttons]
Image XYZ Image XYZ

२३ जेठ, काठमाडौं ।
पछिल्लो २४ घण्टामा थप ३४७९ जनामा संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १०४७१ पीसीआर परीक्षणबाट ३०२४ र ३२६२ एन्टिजेन परीक्षणमा ४५५ जना गरी ३४७९ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै पछिल्लो २४ घण्टामा ६,६३६ जना संक्रमणमुक्त भएका छन् । त्यस्तै कोरोना संक्रमणबाट ९९ जनाको मृत्यु भएको छ ।


प्रकाशित : २०७८ जेष्ठ २३, आईतवार ११:०६