१४ जना स्वास्थ स्वयंसेवीलाई साईकल वितरण

ByLumbini Darpan Online

२८ जेष्ठ २०७८, शुक्रबार १४:०८ २८ जेष्ठ २०७८, शुक्रबार १४:०८ २८ जेष्ठ २०७८, शुक्रबार १४:०८

लुदअ भलवाड, जेठ २८

कपिलवस्तुको वाणगंगा नगरपालिका वडा नं.९ मा स्वास्थ स्वयंसेबिकाहरुलाई साइकल वितरण गरिएको छ । भलवाड स्वास्थ चौकी अन्तर्गत रहेका १४ जना स्वास्थ स्वयंसेबिकाहरुलाई साईकल वितरण गरिएको हो । उनीहरुलाई गाउघरमा जान सहजता होस् भन्ने उद्देश्यका साथ साईकल वितरण गरिएको वडाध्यक्ष धुर्ब बेल्बासेले बताउनुभयो ।

सो कार्यक्रममा स्वास्थ चौकी प्रमुख जित बिकास रायमाझी, वडा सचिव सन्तोष कुमार बैंठा, नगरपालिकाका प्राविधिक कृष्ण प्रसाद पोख्रेल लगायतको उपस्थिति रहेकोे थियो ।

 

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *