प्युठानमा पोखरीमा डुबेर बालकको मृत्यु

ByLumbini Darpan Online

७ असार २०७८, सोमबार ११:०१ ७ असार २०७८, सोमबार ११:०१ ७ असार २०७८, सोमबार ११:०१
असार ७ अर्घाखाँची ।
प्युठानको भिमरुक गाउँपालिका–६ तोरवाङमा पोखरीमा डुबेर २ वर्षीय बालकको मृत्यु भएको छ।  लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङका अनुसार वसन्तबहादुर केसीका छोरा यमनको सोमबार बिहान करिब ८ बजे घरदेखि करिब ५०० मिटर उत्तरमा रहेको पोखरीमा डुबेर घाइते भएका उनको जिल्ला अस्पताल बिजुवारमा उपचारको क्रममा बिहान सवा ९ बजे मृत्यु भएको प्रहरीले जनाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *