बाणगंगाको बजेट सार्वजनिक ः सिंगो गाउँ ४ वर्षदेखि उपेक्षामा

ByLumbini Darpan Online

९ असार २०७८, बुधबार १२:५८ ९ असार २०७८, बुधबार १२:५८ ९ असार २०७८, बुधबार १२:५८

लुदस
कपिलवस्तुको बाणगंगा नगरपालिकाको नवौ नगरसभाबाट आ.व २०७८रू०९९ बाट कुल १ अर्व २८ करोड ३२ लाख ४८ हजार ४ सय ८० रुपैयाको बजेट विनियोजन भएको छ

आज संम्पन्न नगरसभाले नगरमा छरिएको बजेट ल्याएको विश्लेशकहरुले बताएका छन् । नगर को वजेटले समेटन नसकेका विभिन्न क्षेत्रहरु रहेका छन् ।

जस अन्र्तरगत वडा नं ६ सुठौलीको सिंगो गाउँलाई ४ वर्षदेखि नगरको बजेट छुन् सकेको छैन् । करिव ५० घर परिवार भएको उक्तm गाँउमा पटक पट्क विभिन्न योजनाहरु माग गर्दा समेत उपेक्षा गरेको टोल विकास संस्थाका सदस्य कृष्ण पौडेलले बताए । सो गाउँमा केन्द्र सरकाका तर्फबाट सड्कका योजनाहरु संम्पन्न भएको भएतापनी नगरले कुनैपनी बजेट विनियोजन हुन् नसक्नु दुखद भएको स्थानिय हेमराज खनालले दुखेसो व्यक्त गरे । नगरले यसवर्ष खाँसै उपलब्धी मुलक बजेट ल्याउन नसकेको बताईएको छ । बैदौली पुल जिणर् भई आवतजावत समेत अवरुद्ध भईरहेदा समेत नगरको वेवास्ता भएको बताईएको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *