ताजा अपडेट

रास्वपा कपिलवस्तु आयातित उम्मेदवारको कव्जामा : संगठनमा चरम असतुष्टि

बोन म्यारो रोगसँग जुधिरहेकी शिक्षिका पार्वती आचार्यको उपचारका लागि सहयोगको अपिल

संस्कृति र सेवाको संगम : बाणगंगामा माघी महोत्सव, रक्तदान कार्यक्रम सफल

आज बुद्ध रंगशालामा महिला लुङ्गी फुटबल प्रतियोगिता हुँदै

लक्ष्मणघाट बोलबम धाममा माघे सक्रान्तिको अवसरमा भव्य स्नान तथा खिचडी प्रसाद वितरण

आज माघे सङ्क्रान्ति, देशैभरि सार्वजनिक बिदा

बालविकासमा लगानी बढाउने प्रतिवद्वता शुद्धोधन गाउँपालिकामा सरोकारवालाहरूको संयुक्त कार्यशाला

प्रवासमा पनि थारू पहिचान जोगाउने अभियान: दुबईमा थारू नयाँ वर्ष २६४९ सांस्कृतिक उत्सवसहित मनाइयो

दशर्क झुकाउँदै लालमटिया महाेत्सव, नआउने कलाकारकाे प्रचार गरी टिकट बिक्री

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

लागु औषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्ध कपिलवस्तुमा अन्तक्रिया तथा छलफल

लुम्बिनी दर्पण २०७८ असार ११, शुक्रबार १२:३५
[sharethis-inline-buttons]

हरि आचार्य कपिलवस्तु, असार ११
लागु औषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्ध अन्तराष्ट्रिय दिवस २०७८ अन्तर्गत कपिलवस्तुमा सामुहिक अन्तक्रिया तथा खुला छलफल गरिएको छ । जिल्ला प्रशासन कार्यालय कपिलवस्तु र जिल्ला प्रहरी कार्यालय कपिलवस्तुको आयोजनामा सदरमुकाम तौलिहवामा उक्त कार्यक्रम सम्पन्न गरिएको हो । लागु औषध रहित परिवार, स्वस्थ जीवनको आधार भन्ने मुल नारका साथ उक्त कार्यक्रम गरिएको हो ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायव उपरिक्षक (डिएसपि) धर्मराज भण्डारीले लागु औषध भनेको के हो ? यसका असर, यसबाट छुटकारा पाउने तरिका र यसका प्रकार तथा कच्चा पदार्थहरुको बारेमा स्पष्ट पारेका थिए । उनले धर्म संस्कृतिको नाममा समाजमा लागु औषध तथा दुवर््यसनीको दुरुपयोग बढेकाले सबै जना सचेत हुनुपर्नेमा जोड दिएका थिए ।

डिएसपि भण्डारीले लागु औषधले व्यक्तिगत जीवन, परिवार, सामाजिक जीवन, आर्थिक विचलन, सामाजिक मन मर्यादामा असर पर्नुका साथै अन्त्यमा ज्यानै गुमाउनु पर्ने असरहरुको बारेमा पनि स्पष्ट पारेका थिए । कपिलवस्तु जिल्लाको चालु आर्थिक बर्ष २०७७÷७८ मा लागु औषध सम्बन्धी विवरण समेत प्रस्तुत गरिएको थियो ।

वास्तवमा साथी संगत, कौतुहलता, पारिवारिक समस्या, पढाईमा समस्या लगायत विभिन्न लागुऔषधमा फस्ने माध्यमहरुको बारेमा छलफल गरिएको थियो । कार्यक्रममा लागु औषध नियन्त्रण ऐन, २०३३ को बारेमा छलफल गर्नुका साथै यसको प्रयोग तथा अवैध ओसारपसार गर्दा हुने कानुनी कारवाहीको बारेमा पनि प्रस्ट पारिएको थियो ।

कार्यक्रममा उपस्थित वक्ताहरुले नयाँ पुस्ता, युवाहरु लागु औषध दुवर््यसनीमा फसेकाले राज्य संयन्त्रले नै अझ प्रभावकारी रुपमा पहल गर्नुपर्ने सुझाव दिएका थिए । त्यस्तै कपिलवस्तु सिमानाकाको नजिक रहेको र अभिभावकको अज्ञानताका कारण यसको प्रयोग र ओसारपसार बढेकाले औपचारिक भन्दा अनौपचारिक चेतनामुलक कार्यक्रम गर्न आवश्यक रहेकोमा सरोकारवालाले जोड दिएका थिए ।

सरोकारवालाको जिज्ञासा दिंदै प्रमुख जिल्ला अधिकारी चक्रपाणि पाण्डेले प्रशासन, प्रहरी तथा पत्रकारले मात्र लागु औषध नियन्त्रण गर्न नसकिने भन्दै सबैजना सचेत रहन आवश्यक रहेको बताए । उनले कार्यक्रमको उद्देश्य माथि प्रकाश पार्दै सिडिओ पाण्डेले सञ्चार माध्यमबाट सन्देशमुलक सुचना प्रसारण तथा प्रकाशन आग्रह गरे । उनल् लागुऔषध नियन्त्रणका लागि यस क्षेत्रमा काम गर्ने संघसंस्थासंग समन्वय गर्न प्रशासन तयार रहेको बताए ।

प्रमुख जिल्ला अधिकारी चक्रपाणि पाण्डेको अध्यक्षता रहेको कार्यक्रममा विभिन्न सामाजिक संघ संस्था, जिल्ला प्रहरी कार्यालयका प्रतिनिधि लगायत जिल्लाका सक्रिय सञ्चारकर्मी लगायतको उपस्थिती रहेको थियो । सहायक प्रमुख जिल्ला अधिकारी गणेश नेपालीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

 


प्रकाशित : २०७८ असार ११, शुक्रबार १२:३५

लुम्बिनी दर्पण

लेखकबाट थप

  • रास्वपा कपिलवस्तु आयातित उम्मेदवारको कव्जामा : संगठनमा चरम असतुष्टि
  • वेलफेयरद्धारा पृथ्वी जयन्ती को अवसरमा दिप प्रज्वलनको तयारी भोली राष्टिय एकताको सन्देश सहित मनाउने
  • भन्सार प्रशासन डिजिटल बन्दै : अनलाइन मूल्याङ्कन प्रणाली कार्यान्वयन
  • कपिलवस्तुको मायादेवीमा बोर्डिङको बस दुर्घटनामा ७ बालबालिका घाइते
  • बुटवल गोरुसिंगे गौरवको आयोजनामा निर्माण सामाग्री अभाव, जिम्मा लिएको लुम्बिनी क्रेशरबाट रोकिएन तस्करी
प्रतिक्रिया

यो पनि पढौँ

बोन म्यारो रोगसँग जुधिरहेकी शिक्षिका पार्वती आचार्यको उपचारका लागि सहयोगको अपिल

लक्ष्मणघाट बोलबम धाममा माघे सक्रान्तिको अवसरमा भव्य स्नान तथा खिचडी प्रसाद वितरण

आज माघे सङ्क्रान्ति, देशैभरि सार्वजनिक बिदा

बालविकासमा लगानी बढाउने प्रतिवद्वता शुद्धोधन गाउँपालिकामा सरोकारवालाहरूको संयुक्त कार्यशाला

प्रवासमा पनि थारू पहिचान जोगाउने अभियान: दुबईमा थारू नयाँ वर्ष २६४९ सांस्कृतिक उत्सवसहित मनाइयो

दशर्क झुकाउँदै लालमटिया महाेत्सव, नआउने कलाकारकाे प्रचार गरी टिकट बिक्री

सिनर्जी सहकारीमा पुनः बेल्बासेको नेतृत्व, अध्यक्षमा निर्विरोध चयन

सांस्कृतिक एकता र पर्यटन प्रवर्द्धनको सन्देशसहित बाणगंगामा माघी महोत्सव

विकास र सुशासनको समीक्षा गर्दै सरावल गाउँपालिकाको सत्रौँ अधिवेशन सम्पन्न

कांग्रेसको विशेष महाधिवेशन आजदेखि शुरु हुँदै

लक्ष्मणघाट सामाजिक विकास केन्द्रको चौथो अधिवेशन सम्पन्न, सरिता थारुको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्य समिति चयन

लक्ष्मणघाटमा कृषि तथा पशु विकास सहकारीको १३औँ साधारण सभा तथा ५औँ अधिवेशन सम्पन्न

भर्खरै

  • रास्वपा कपिलवस्तु आयातित उम्मेदवारको कव्जामा : संगठनमा चरम असतुष्टि

  • बोन म्यारो रोगसँग जुधिरहेकी शिक्षिका पार्वती आचार्यको उपचारका लागि सहयोगको अपिल

  • संस्कृति र सेवाको संगम : बाणगंगामा माघी महोत्सव, रक्तदान कार्यक्रम सफल

  • आज बुद्ध रंगशालामा महिला लुङ्गी फुटबल प्रतियोगिता हुँदै

  • लक्ष्मणघाट बोलबम धाममा माघे सक्रान्तिको अवसरमा भव्य स्नान तथा खिचडी प्रसाद वितरण

  • आज माघे सङ्क्रान्ति, देशैभरि सार्वजनिक बिदा

  • बालविकासमा लगानी बढाउने प्रतिवद्वता शुद्धोधन गाउँपालिकामा सरोकारवालाहरूको संयुक्त कार्यशाला

  • प्रवासमा पनि थारू पहिचान जोगाउने अभियान: दुबईमा थारू नयाँ वर्ष २६४९ सांस्कृतिक उत्सवसहित मनाइयो

  • दशर्क झुकाउँदै लालमटिया महाेत्सव, नआउने कलाकारकाे प्रचार गरी टिकट बिक्री

  • सिनर्जी सहकारीमा पुनः बेल्बासेको नेतृत्व, अध्यक्षमा निर्विरोध चयन


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech