
बुटवल ,१८ असार,
आज रुपन्देहीमा४५ जना कोरानाका बिरामी थपिएका छन । पछिल्लो २४ घण्टामा सैनामैना नगरपालिकामा ११, बुटवल उपमहानगरपालिकामा ९, तिलोत्तमा नगरपालिका र देबदह नगरपालिकामा ५(५ , सिद्धार्थनगर नगरपालिका र सुद्धोधन गाउँपालिकामा ३(३, कञ्चन गाउँपालिकामा २, ओमसतिया गाउँपालिकामा १ जना, संक्रमित थपिएको स्वास्थ्य कार्यालय रुपन्देहीले जानकारी दिएको छ ।
जिल्लामा अहिलेसम्म जिल्लामा ४८७ जनाको ज्यान गईसकेको छ तर आज भने रुपन्देहीमा कोरोनाका कारण कसैको पनि ज्यान गएको छैन । जिल्लामा हाल कोरोनाका संक्रिय संक्रमितको संख्या २९५ रहेको छन् भने १५ जनाकोरोना कुक्त भएका छन् ।

