शुद्धोधनका ३२ बर्षिय एक युवकको नालामा खसेर मृत्यु

ByLumbini Darpan Online

२१ असार २०७८, सोमबार १६:४८ २१ असार २०७८, सोमबार १६:४८ २१ असार २०७८, सोमबार १६:४८

रामु यादव,लवनी। कपिलवस्तकोु शुद्धोधन गाउँपालिका वडा नं.३ ठूलो सिसहानीया बस्ने बर्ष ३२ गणेश पासीको नाला खसेर मृत्यु भएको छ ।

कटयाभारी र ठूलो सिसहनियाको सिमानाको बीचमा रहेको नालाको छेउमा करिब दिउँसो १ः३० बजेको समयमा त्यहाँ शौंच गर्ने क्रममा माटोमा चिप्लिएर खसेर उनको मृत्यु भएको हो ।
घटना पछी पछि घटनास्थल नजिकै खेतमा काम गर्दै गरेका एक स्थानीयले देखे लगत्तै नालाबाट निकालेर अस्पताल लाने क्रममा मुत्यु भएको परिवारिक स्रोतले जनाएको हो ।
प्रहरीले शवलाई पोस्टमार्टमका लागि ४ः३० बजेको समयमा जिल्ला अस्पताल तौलिहवा लागेको प्रहरी चौकी लवनीका प्रमुखले बताए ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *