बुटवल उपमहानगरमा अपांगतालक्षित घरदैलो स्वास्थ्य सेवा

[sharethis-inline-buttons]

बुटवल,२४ असार,

अपाङ्गता भएकाहरुलाई लक्षित गरेर बुटवल उपमहानगरले घरदैलोमा प्राथमिक स्वास्थ्य सेवा उपलव्ध गराउन सुरुjft u/]sf] 5 . उपमहानगरले अपांगताका सवालमा मानवअधिकारमैत्री सहर बनाउन ५ वर्षीय रणनीतिक योजना बनाएको छ ।

उपप्रमुख गुमादेवी आचार्य नेतृत्वमा स्वास्थ्यकर्मी, मनोपरामर्शदाता र कर्मचारीहरुको टोलीले cfh देखि घरदैलो अभियान सुरु गरेको छ । उपमहानगरका १९ वटै वडामा रहेका अपाङ्गता भएकाहरुको लगत संकलन गरि उनीहरुको अवस्थाको विश्लेषण गरेर प्राथमिकताका आधारमा यस्तो अभियान सुरु गरिएको उपप्रमुख आचार्यले hfgsf/L lbOg . ।अस्पतालसम्म लैजान गाह्रो हुने र असहज हुने विभिन्न तहका अपाङ्गता भएका नागरिकका लागि घरमै पुगेर स्वास्थ्य अवस्थाको जानकारी लिने र प्राथमिक स्वास्थ्य सेवा तथा औषधि निःशुल्क उपलब्ध गराउने काम सुरु भएको उपमहानगरका प्रमुख शिवराज सुवेदीले जानकारी दिए ।


प्रकाशित : २०७८ असार २४, बिहीबार ११:४५