आज २१६९ जना कोरोना संक्रमित थपिदा, १४३२ संक्रमणमुक्त

ByLumbini Darpan Online

२६ असार २०७८, शनिबार ११:२६ २६ असार २०७८, शनिबार ११:२६ २६ असार २०७८, शनिबार ११:२६

काठमाडौं ,२६ असार

पछिल्लो २४ घण्टामा २ हजार १६९ जना कोरोनाका संक्रमित थपिएका छन् ।स्वास्थ्य मन्त्रालयले अपडेट गरेको पछिल्लो तथ्यांक अनुसार १० हजार ४१७ जनामा गरिएको परीक्षणमा २ हजार २६९ जनामा संक्रमण देखिएको हो । जसमध्ये पीसीआर परीक्षण गर्दा १३५३ जनामा संक्रमण पुष्टि भएको छ भने एन्टिजेन परीक्षणबाट ८१६ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा १ हजार ४३२ जना संक्रमित संक्रमणमुक्त भएका छन् भने २२ जनाकोको कोरोना संक्रमणबाट ज्यान गएको छ ।। हालसम्म कोरोना संक्रमणबाट ९ हजार ३६२ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *