रुपन्देहीमा आज २४ जनामा कोरोना संक्रमण पुष्टि, ४४ जना संक्रमणमुक्त

ByLumbini Darpan Online

२९ असार २०७८, मंगलवार ११:२८ २९ असार २०७८, मंगलवार ११:२८ २९ असार २०७८, मंगलवार ११:२८

 

बुटवल, असार २९

रुपन्देहीमा आज २४ जनामा को।ोना संक्रमण पुष्टि भएको छ । रुपन्देहीका बिभिन्न अस्पतालका प्रयोगशालामा ा १८८ जनामा गरिएको कोरोना परिक्षणमा आज २४ जनामा को।ोना संक्रमण पुष्टि भएको हो । आज रुपन्देहीमा ४४ जना कोरोना संक्रमणमुक्त भएका छन ।
पछिल्लो २४ घण्टामा बुटवल उपमहानगरपालिकामा १० जना, सैनामैना नगरपालिकामा ६ जना, तिलोत्तामा नगरपालिकमा ४ जना, देवदह नगरपालिका र ओमसतिया गाउँपालिकामा २–२ जना संक्रमति थपिएका. स्वास्थ्य कार्यालय रुपन्देहीले जानकारी दिएको छ । जिल्लामा आज कोरोना संक्रमणबाट १ जनाको ज्यान गएको छ । रुपन्देहीमा अहिले कोरोनाका संक्रिय संक्रमितको संख्या ३१४ रहेको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *