लुदस,काठमाडौँ,साउन ९
आज देशभर थप ३ हजार ११४ जनामा कोरोना संक्रमण पुष्टि हुदा २ हजार १९७ जना संक्रमण मुक्त भएका छन । स्वास्थ्य मन्त्रालयका अनुसार १० हजार ६२५ जनाको पीसीआर परीक्षण गर्दा २ हजार ३०९ जनामा र ४ हजार २८५ जनाको एन्टिजेन परीक्षण गर्दा ८०५ जनामा संक्रमण पुष्टि भएको हो।यस्तै, थप १६ जना कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ। हालसम्म देशभर संक्रमणका कारण ९ हजार ६९५ जनाको मृत्यु भइसकेको छ।




















