ताजा अपडेट

आज गाईजात्रा पर्व मनाइँदै

भोटेकोशी बाढीपछि मुग्लिङ–काठमाडौं सडकखण्ड पुनः सञ्चालनमा

रसुवा बाढी : नेपाली सेनाद्वारा १२ जनाको उद्धार

रसुवा बाढीः पृथ्वी राजमार्ग र पासाङल्हामु राजमार्गमा सार्वजनिक सवारीसाधन सञ्चालनमा रोक

पूर्णचन्द्र–सम्झनाको तीज कोशेली ‘कम्मर मरक्कै’ ( भिडियो सहित)

विजयनगरमा एमालेका दुई नेता रास्वपामा

भजन संस्कृतिको संरक्षण र संस्थागत विकासमा जोड, प्रतिष्ठान कपिलवस्तुको दोस्रो पूर्ण बैठक सम्पन्न

भविष्यको खोजीमा मेरो यात्रा

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

विमा क्षेत्रका सफल व्यक्ति कोइराला : साहयक पददेखी प्रदेश प्रमुख सम्म

लुम्बिनी दर्पण २०७८ श्रावण १९, मंगलवार ०८:५१
[sharethis-inline-buttons]

बुटवल,साउन

२०५५ सालमा पाल्पाको माथागढीबाट पढ्नको लागि बुटवल आएका ध््रुर्व प्रसाद कोइराला बुटवलमा विमा क्षेत्रमा चिर परिचीत नाम हो ।२० बर्षको उमेरदेखि विमा क्षेत्रमा करियर राम्रो देखेर लागेका कोईराला विमा,उद्योगसगै सामाजिक क्षेत्रमा पनि सक्रिय व्यक्ति हुन् ।

नेशलन लाइफ एण्ड जनरल इन्स्योरेन्समा २०५५सालमा सहायक पद वाट काम शुरु गरेका कोइराला त्यसयता विमा क्षेत्रबाट कहिल्यै पछाडी फर्कनु परेन । नेशनल लाईफ पछि नेको इन्स्योरेन्समा दुई बर्ष सम्म जुनियर अफिसरको रुपमा काम गरे । त्यो अनुभवका कारण प्रुडेन्सीयल इन्स्योरेन्स कम्पनीमा २०६७ साल देखि निरन्तर काम गर्दे आएका छन् ।

३९ बर्षीय कोईराला हाल प्रुडेन्सीयल इन्स्योरेन्स कम्पनी लि. को लुम्बिनी प्रदेश प्रमुखको जिम्मेवारी पाएका कोईरालले निरन्तर विमा कम्पनीमा काम गर्दे जादाँ प्रदेश प्रमुख सम्मको जिम्मेवारी पाउन सफल भएका हुन् । ईमान्दारीता, मेहनेतसगै पुर्ण व्यवसायीक बन्दा जुन सुकै क्षेत्रमा सफल हुन सकिन्छ भन्ने मान्यता राख्ने गर्दछन् ।

पाल्पाको माथागढी ६ गोठादीबाट क्यापस अध्ययनको लागि बुटवल झर्दा बुवासगँ ४ हजार रुपयाँ लिएर आएका थिए । त्यसपछि आफ्नै सर्घषबाट पढाई र जारीर सँगसगै अगाडि बढाएका हुन् । उनले व्यवस्थापनमा डिग्री पास गरेका छन् । भने विमा क्षेत्रको व्यावसायी सगठन नेपाल इन्स्योरेन्स प्रोफेस्नल सोसाईटी लुम्बिनी च्याप्टरका कोषाध्यक्ष समेत रहेका छन् ।

उनले विमा क्षेत्रसगै उद्योग पनि संचालन गरेका छन् । सानो उद्योगबाट पनि ठुलो उद्योगी बन्न सकिने मान्यताका साथ विगत ४ बर्षदेखी रुपन्देहीको देवदह नगरपालिका वार्ड नम्वर ४ विजयनगरमा रिसाक्लीङ्ग उद्योग चलाएका छन् ।

उनी जस्तै सर्षघसिल युवा साथीहरु मिलर श्री ईन्दे्रणी प्लाष्टिक उद्योग संचालन गरेका छन् । जुन उद्योगमा कवाडी प्लाष्टिकहरु प्रशोधन गरेर प्लाष्टिकको दानावाट जाली सुतली,डोरी डाम्लो बन्ने गर्दछ ।श्री ईन्दे्रणी उद्योगका अध्यक्ष समेत रहेका कोईरालाले उत्पादन गरेका बस्तु पुर्वमा विरगज, काठमाडौ त्रिसुली,नारायणगढ लगायत धेरै ठाउँमा पुग्ने बताए । भने पश्चिमा महेन्द्रनगर सम्म पुग्ने गरेको छ ।

कोईरालले अरु उद्योग भन्दा यस्ता उद्योगहरु स्थापना गर्दा वातावरण प्रदुषण घट्ने हुदाँ राज्यले विषेश ध्यान दिनु पर्ने तर्क गर्दछन् ।यस्ता उद्योगहरुमा थप लगानी गर्दे धेरै भन्दा धेरै रोजगारी सृजना गर्ने आफ्नो योजना रहेको उनी बताउछन् । भनिन्छ सफल व्यक्ति एक क्षेत्रमा मात्र रहदैन् । एक क्षेत्रको सफलतालाई अर्को क्षेत्रमा पनि पुर्ण रुपमा सदुपयोग गर्न सकन्छ ।

विमा र उद्योगसगै कोईराला सामाजिक क्षेत्रमा पनि निकै सक्रिय छन् । उनी रोटरी क्वल लुम्बिनी स्टारको भ्वाईस पे्रसिडेन्ट,लायन्स क्वल अफ बुटवल मेट्रोसिटी एल सी आई एफ कोडिनेटर रहेका छन् । यस्तै पाल्पा माथागढी रुपन्देही सम्पर्क समाजको उपाध्यक्ष जिम्मेवारीमा रहेका कोईराला विहान देखी साँझसम्म व्यस्त छन् ।

विमा,उद्योग र सामाजिक क्रियाकलापमा सक्रिय कोईराला हरेक कामलाई महत्व दिदै आफ्नो जिम्मेवारी पुरा गर्न सफल भएको बताउछन् । उनले समय व्यवास्थप गर्न आफुले कुन काम लाई प्राथमिता दिने र कुन समय कुन काम गर्दा उपलव्धी हासिल गर्न सकिन्छ भन्ने एकिन गर्ने क्षमता राख्नुपर्ने वताउछन् ।


प्रकाशित : २०७८ श्रावण १९, मंगलवार ०८:५१

लुम्बिनी दर्पण

लेखकबाट थप

  • लुम्बिनी सरकार निर्माणका लागि मोहनविक्रम सिंहसँग ओली र प्रचण्डको दुई बुँदे सहमति
  • वन संरक्षणमा उत्कृष्ट कामको कदर, कपिलवस्तुका कोइलीचौर र मायादेवी पुरस्कृत
  • प्रभाकर माविको प्रशासनिक कक्षमा तालाबन्दी, सामाजिक सञ्जालमा अनियमितताको तरङ्ग
  • वृक्षारोपण गरि मनाईयो सामुदायिक वन दिवस
  • तीजको रौनक बढाउन आयो नयाँ गीत ‘मेरो बिहे भा छैन, म पोइला गा छैन’
प्रतिक्रिया

यो पनि पढौँ

पूर्णचन्द्र–सम्झनाको तीज कोशेली ‘कम्मर मरक्कै’ ( भिडियो सहित)

भजन संस्कृतिको संरक्षण र संस्थागत विकासमा जोड, प्रतिष्ठान कपिलवस्तुको दोस्रो पूर्ण बैठक सम्पन्न

भविष्यको खोजीमा मेरो यात्रा

पोखरा हुँदै मुस्ताङतर्फ लागे प्रधानमन्त्री बालेन

नोटबन्दी गर्ने सरकारको कुनै योजना छैन : अर्थमन्त्री वाग्ले

प्रधानमन्त्री बालेन र भारतीय सेना प्रमुख सेठबीच भेटवार्ता हुँदै

कप्तानगञ्ज घटनाको छानबिन प्रतिवेदन गृहमन्त्रीलाई बुझाइयो

लोकदोहोरीमा चम्किँदै सम्झना रणपाल

लक्ष्मणघाट बोलबमधाममा श्रावणी मेला, भक्तजनको घुइँचो

नागको पूजा गरेर मनाइयो नागपञ्चमी

सपनाको जापान र तीतो यथार्थ : राज्यको उदासीनता र नेपाली विद्यार्थीको जोखिमपूर्ण भविष्य

सरसफाइको जागरण गाउँ–गाउँ पुर्‍याउन उत्प्रेरकको क्षमता अभिवृद्धिमा जोड

भर्खरै

  • आज गाईजात्रा पर्व मनाइँदै

  • भोटेकोशी बाढीपछि मुग्लिङ–काठमाडौं सडकखण्ड पुनः सञ्चालनमा

  • रसुवा बाढी : नेपाली सेनाद्वारा १२ जनाको उद्धार

  • रसुवा बाढीः पृथ्वी राजमार्ग र पासाङल्हामु राजमार्गमा सार्वजनिक सवारीसाधन सञ्चालनमा रोक


  • पूर्णचन्द्र–सम्झनाको तीज कोशेली ‘कम्मर मरक्कै’ ( भिडियो सहित)

  • विजयनगरमा एमालेका दुई नेता रास्वपामा

  • भजन संस्कृतिको संरक्षण र संस्थागत विकासमा जोड, प्रतिष्ठान कपिलवस्तुको दोस्रो पूर्ण बैठक सम्पन्न

  • भविष्यको खोजीमा मेरो यात्रा

  • पोखरा हुँदै मुस्ताङतर्फ लागे प्रधानमन्त्री बालेन


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
कार्यकारी निर्देशक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech