युवा नेता शाही सरोज स्मृति प्रतिष्ठानद्धारा सम्मानित

[sharethis-inline-buttons]
Image XYZ Image XYZ

लुदस,कास्की ।
पोखरा महानगरपालिका वडा नं ३३ निवासी युवा नेता रोजन शाही सरोज स्मति प्रतिष्ठानद्धारा सम्मानित भएका छन् । शाही २०७७ साल फाल्गुन ५ गतेको नेपाली कांग्रेस तरुण विभागको निर्णय अनुसार नेपाल तरुण दल बिद्यार्थी महिला समन्वय समितिको सदस्य पदमा मनोनित भएका हुन् । उनलाई लोकतन्त्र र प्रजातान्त्रिक मुल्य मान्यताप्रति पुर्ण बफादार रही कार्य सम्पादन गर्ने बिश्वासका साथ कार्यकालको पुर्ण सफलताको कामना सहित सो सम्मान गरिएको हो ।

शाही सानै उमेर देखी सामाजिक सेवा भावले ओतप्रोत भई काम गर्दे आइरहेका छन् । उनी राजनितिका अतिरिक्त सामाजिक कार्यमा पनी उत्तिकै सक्रिय रहदै आएका छन् ।

 


प्रकाशित : २०७८ श्रावण २३, शनिबार ११:५९