विद्यार्थीलाई खोप उपलब्ध गराउन नेपाल विद्यार्थी संघ लगायत संयुक्त विद्यार्थी संगठनद्धारा स्वास्थ्य राज्यमन्त्रीलाई ज्ञापनपत्र

[sharethis-inline-buttons]

 

काठमाडौं, २५ साउन
नेपाल विद्यार्थी संघ लगायत संयुक्त विद्यार्थी संगठनले परिक्षा दिने विद्यार्थीहरुलार्ई प्राथमिकताका आधारमा कोरोनाविरुद्धको खोप उपलब्ध गराउन माग गर्दै ज्ञापनपत्र बुझाएका छन् ।संयुक्त विद्यार्थी संगठनले आज स्वास्थ तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठलाई ज्ञापनपत्र बुझाएका हुन् ।नेपाल विद्यार्थी संघ, अखिल क्रान्तिकारी, अनेरास्ववियु, समाजवादी विद्यार्थी युनियन र अखिल छैटौँले खोपको माग गर्दै ज्ञापनपत्र बुझाएका हुन्।


प्रकाशित : २०७८ श्रावण २५, सोमबार ११:५२