काठमाडौं,साउन २६
आज नेपालमा थप ३ हजार ४ सय ८१ जनामा कोरोना संक्रमण पुष्टि हुदा १ हजार ८ सय ८५ जना संक्रमित निको भएक छन ।पछिल्लो २४ घण्टामा देशभरका बिभिन्न प्रयोगशालामा १६ हजार ६५६ जनाको परीक्षणमा ३ हजार ४ सय ८१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा देशभर ३० संक्रमितको मृत्यु भएको छ ।




















